
काठमाडौं । सासमङले ए–सिरिजमा ग्यालेक्सी ए२४ एलटीई नेपाली बजारमा ल्याएको छ । जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर रहेको कम्पनीले जनाएको छ । यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्...
काठमाडौं। नेपाल कुरियरले ल्याएको ११ वटा अवैध आइफोन बरामद गरिएको छ। लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरिएका आइफोनहरु प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेका सबै आइफोन राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले अध्ययन गर्दा त्यसको कुनै पनि बिल बिजक ...
काठमाडौं । भिभो ब्राण्डले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरु ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि–बुकिङ लागि उपलब्ध हुनेछन् । ग्राहकहरुले रु ३००० तिरेर भी२...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण र आर्थिक संकट पूववर्ती केपी ओली सरकारको उपहार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको तर्क गरेका छन् । बुद्ध जयन्तीको तयारीका लागि लुम्विनी पुगेका मन्त्री किरातीले भने, ‘ओली सरकारका पालामा ज...
काठमाडौं । स्मार्टफोन ब्राण्ड, सामसङले ५० एमपिको ३ वटा क्यामरा, ६००० एमएएच ब्याट्री, ५ एनएम प्रोसेसरको साथ अन्य अरु पनि धेरै विषेशताहरु भएको ग्यालेक्सी एम १४ फाइभजी मोबाइल बजारमा ल्याएको छ । ‘ग्यालेक्सी एम सिरिजले सदैव हाम्रा ग्राहकहरुको माया प्राप्त गर्दै...
काठमाडौं। आम्दानीमा रफ्तार बढेसँगै एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.का सञ्चालकहरुबीच विवाद चुलिएको छ । एफवान सफ्ट समूहमा सुरुदेखि रहेका अलीलाई हटाउने तयारी गरिएको हो । विवाद बढेपछि सञ्चालकबाट राजीनामा दिन बाध्य भएका अलीलाई अहिले कम्पनीको कुनै पनि जिम्मेवारी दिइएक...
काठमाडौं । सरकार र राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनबीच सात बुँदे सम्झौता भएको छ । अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याउन सरकार तयार भएपछि पुन आन्दोलन स्थगित गर्न सहमत भएका हुन् । अनुसन्धान, नवप्रवर्त...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारमा लाग्दै आएका डा. गोविन्द केसीले माईतीघर मण्डलामा जारी राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन नेतृत्वको टोलीले सुरु गरेको जनआन्दोलनप्रति एक्यवद्धता जनाएका छन् । अनुसन्धान, नवप्रर्वतन र आ...
काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर ल्याएको छ । उक्त अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको हो । सो अफर आज बैशाख १७ देखि १९ सम्म तीन दिनसम्म लागु हुनेछ । सोही अफर अवधिभर ग्रा...
काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ताबाट दुवै पक्ष सहभागी रहेको वार्ता टोली गठन गर्ने निर्णय भएको छ । अनुसन्धान, नवप्रवर्द्धन र आविश्कारका लागि पर्याप्त बजेट विनियोजन नगरिएको भन्दै सरकार र ठूला दलहरुले यस क्षेत्रलाई उपेक्ष...
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ...
काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै महावीर पुनले आन्दोलन शुरु गरेका छन् । शुक्रवारदेखि माईतीघर मण्डलामा विभिन्न माग राख्दै अनिश्चित कालका लागि आन्दोलन शुरु गरेका हुन् । पुनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्का...
काठमाडौं। ई–सेवा, खल्तीलगायत डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई अवैध बेटिङ सञ्चालनमा सहयोग गरेको विषयमा नेपाल राष्ट्र बैंकले स्पष्टीकरण सोधेको छ । राष्ट्र बैंकले वालेट कम्पनीका सीईओहरुलाई फोन गरेर यस विषयमा मौखिक स्पष्टीकरण सोधेको हो...
काठमाडौं । सामसङले नेपालमा वर्षौ देखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न कारखाना स्थापना गरेको ...
काठमाडौं । वैज्ञानिक तथा खोजकर्ता महावीर पुनले पनि आन्दोलनको घोषणा गरेका छन् । उनले अनुसन्धान, नवप्रवर्तन र आविस्कारको लागि सामाजिक जनआन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको कारणहरु उदाहरणसहित पेश गरेका छन् । पुनले आन्दोलनका मिति, समय र स्थान छिटै आउने बताउँदै...
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा प्रतिजीवी १० सेन्टसम्म सस्तो भइसकेको इन्टरनेट ब्याण्डविथ नेपालका कम्पनीहरुले भने सात डलरसम्म खर्च गरेको किन्ने गरेको देखिएको छ । इण्डियन ब्याण्डविथ प्रोभाइडर कम्पनीहरुको कार्टेलिङका कारण नेपालका टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ब...
काठमाडौं । नेपाल टेलिकमले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटरमा प्रयोग गर्नका लागि एक लाख ५० हजार थान ई–सिम उपलब्ध गराउने भएको छ । सोही ई सिम सम्बन्धि दुई संस्थाहरुले बिहीबार सम्झौता सम्पन्न गरेका हुन् । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावस...
काठमाडौं। एफवान सफ्ट इन्टरनेश्नलको भगिनी संस्था ई–सेवाले अवैध कम्पनीसँग कारोबार गर्दै आएको खुलासा भएको छ । पछिल्लो समय विभिन्न विवादमा पर्दै आएको ई–सेवाले अवैध इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुसँग कारोबार गर्ने गरेको पाइएको हो । कानुनबमो...
काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्टको कर विवरणको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले एफवान सफ्ट इन्टरनेश्नल प्रा.लिको फाइल फुल अडिटमा हालेको हो। सूचना प्रविधि, वित्तीय कारोबार जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएको यो कम्पनील...
काठमाडौं । स्मार्ट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध परेको उत्प्रेषणको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यस आदेशबाट कम्पनीलाई दिएको लाइसेन्स खारेज गर्न प्राधिकरणलाई बाटो खुलेको छ । स्मार्ट टेलिकमको ...
काठमाडौं । बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठ...
काठमाडौं । नेपाल टेलिकमको केन्द्रीय कार्यालय बाहिर केही व्यक्तिहरुले धर्ना दिँदा त्यसले आमसर्वसाधारण र आम सञ्चार माध्यममा भ्रम पर्न गएको टेलिकमले स्पष्ट पारेको छ । टेलिकमले सेवा विस्तार र मर्मत सम्हारका लागि आवश्यकता अनुसार सेवा प्रदायकसँग सम्झौता गरे पनि उक्त अवधि सक्किसके...
काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको सि सिरिजको लेटेस्ट् मोडल सि–५५ नेपाली बजारमा उपलब्ध भएको छ । ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियन...
काठमाडौं । नयाँ वर्ष २०८० बाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवाबाट फाइदा लिन सक्ने भएका छन् । एन्ड्रोइड प्लेटफर्ममा आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ सञ्चालन गरे पश्चात एनसेलल...
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने भएको हो । कम्पनीले ४९ रुपियाँमा एक दिनभर चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डाटा...