Advertisement

काठमाडौं । पछिल्लो समय ग्राहकमाझ लोकप्रियताका साथ विस्तार हुँदै गएको डिशहोम फाइबरनेटले ‘डिशहोम फाइबरनेट जोड्नुहोस्, डिशहोम फोरके स्ट्रिमर उपहार पाउनुहोस्’ अफर सुरु गरेको छ ।  आज (शुक्रबार)देखि सुरु भएको यो योजना सीमित अवधिका लागि भएको कम्पनीको...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा ३० खर्ब रुपियाँको आईटी (सूचना प्रविधि) निर्यात र पाँच लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् ।  डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आईसीटी फाउण्डेशनको कार्यक्रममा उनले आगा...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ महर्षी चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका-३, दमौलीमा आफ्नो न...

काठमाडौं । विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिष्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु मुम्बई प्रस्थान गरेका छन् । विद्यार्थीहरूलाई रचनात्मक र सामाजिक उद्यमहरू विकास गर्न प्रोत्साहित गर्ने विश्वकै प्रतिष्ठित हल्ट प्राइज...

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत ल्यापटपमाथि लगाइएको अन्तस्शुल्क पुनर्विचार गर्न कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको महासंघको बैठकले बजेटमार्फत ल्यापटपमा लगाएको ५ प्रतिशत अन्तःशुल्क करबारे पुनर्विचार ग...

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवाप्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो । ‘पेवेल नेपाल’ प्राइभेट लि...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै प्रबन्ध निर्देशक पदका लागि दरखास्त माग गरेको हो ।  योग्य र अनुभव भएका इच्छुक नेपाली नागरिकले दरखास्त पेस गर्न सक्नेछन् । दरखास्त आज (२...

काठमाडौं । भुक्तानी प्रणाली सेवाप्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । एकीकृतपछि कम्पनीको नाम ‘नेपाल क्लियरिङ हाउस लिमि...

काठमाडौं । डिशहोम फाइबरनेटले आफ्नो विशेष ‘स्मार्ट अफर’ सार्वजनिक गरेको छ । ग्राहकको सन्तुष्टि अभिवृद्धि गर्न र राम्रो मूल्य प्रदान गर्न यो अफर ल्याएको कम्पनीको भनाई छ ।  यसले इन्टरनेट र डीटीएच टीभी सेवाहरूमा विभिन्न उपभोक्ता उत्पादनहरूमा उल्लेखनीय छुटह...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्न भन्दै कम्पनीले सेन्टर खोलेको हो ।  लायन्स चोक (होटल रेड कार्पेट भवन)मा रहे...

काठमाडौं । अन्तरर्राष्ट्रिय इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले टी–ट्वान्टी विश्वकप क्रिकेटलाई लक्षित गरेर ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ ।  यसपाली यो प्रतियोगिता अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ जसमा नेपाल सन २०१४ पछ...

काठमाडौं । एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्ने एनसेल आजियटा लिमिटेडले जनाएको छ ।  आम मानिसलाई मोबाइल डेटामार्फत सधैं अन अर्थात अनलाइन राख्ने आफ्नो प्रतिवद्...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा नेपाल विश्वविद्य...

काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को यंयुक्त बैठकमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य राखिएको बताए ।&nbs...

काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गरिने बताएको छ ।  अर्थमन्त्री बर्षमान पुनले मंगलबार संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै यसका लागि आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने बताए ।  उनले आगामी १० वर्षको अवधिमा ३० खर्बको नि...

काठमाडौं । टिकटकले आफ्ना कम्युनिीट गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिीटका लागि सुरक्षित र रमाइलो वातावरण सुनिश्चित गर्ने उद्देश्यले नयाँ सुविधाहरू ल्याएको छ ।  मे १७ देखि लागू हुने यी अपडेटहरूमा स्पष्ट परिभाषाहरू, नीतिहरू...

वीरगन्ज । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगन्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १० किसिमका साना  कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताए...

सियोल । दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ ।  राष्ट्रपति युन सुक योलले बिहीबार देशको महत्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गरेका हुन् ।   दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्...

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरेको अभियोगमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी परिसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको...

–ई. कुमार अभिनव– हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत “व्यक्तिगत नागरिक र संस्थाको स्तरमा साइबर सुरक्षाको स्तर बढाउन कदम चालिएन भने जीवनका सबै क्षेत्रहरूमा प्राविधिक विकासको निरन्तरतासँगै लागतहरू ...

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनी मध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित आकर्षक योजना ल्याएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी यस योजनाको घोषणा गरेको हो ।  यससँगैं अब ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्य...

काठमाडौँ । सरकारले सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवम् समृद्धि हासिल गर्न आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को रूपमा अगाडि बढाउने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरक...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा नेपाल टेलिकमको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ५९ करोड ३७ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३....

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहितका अधिकारीहरुविरुद्ध आज पुनः अर्को मुद्दा दर्ता गरेको छ । आयोगले यसअघि पनि पौडेललगायतलाई भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । आयोगले केन्द्रका तत्कालीन निर्द...

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुुुसार मेघराज खड्का (रुकुम), सङ्गीता खड्का (काठमाडौंं), डा. मधुसुधन न्यौपाने (काठमाडौं), सोमप्रसाद डोटेल (झापा) र फणिन्द्र फुँयाल (सिन्धु...