Advertisement

टोकियो (सिन्ह्वा) । जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।            कूल निर्यात २.८ प्रतिशतले वृद्धि भई पहि...

न्यू ह्यामसायर, संयुक्त राज्य अमेरिका (एएनआई) ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ को नारालाई जोड दिँदै आफू दोस्रो पटक राष्ट्रपति भएको भए युक्रेन र गाजामा द्वन्द्व हुने थिएन भनेका छन् ।        अमेर...

काठमाडौं । दक्षिण पश्चिमी दक्षिण कोरियाको एक समुन्द्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् ।  राति करिव ११ बजेर ८ मिनेटमा भएको आगलागी राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा पर्दछ । तीब्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमक...

कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः ९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ । केन्द्रीय बैंकले आन्तरिक र अन्तरराष्ट्रिय समष्टिगत आर्थिक विकासक्रमको व्यापक मूल्याङ्कनपछि सोमबार मौद्रिक बोर्डले यस्तो निर्णय गरेक...

नयाँदिल्ली । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने – जाने उडान तथा रेलको आवागमन प्रभावित  भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिला...

फ्रयाङ्कफर्ट/जर्मनी । यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए तापनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने संकेत गरेका छन् । बैंकले ब्याज दर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ । फ्रयाङ्कफर्ट इन्स्टिच्य...

काठमाडौं । फ्लोरिडाका गभर्नर रोन डेसेन्टिस आईतवार न्यु ह्याम्पशायर प्राइमरीको दुई दिनअघि २०२४ राष्ट्रपतिको दौडबाट बाहिरिएका छन् । उनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् ।  आफूसँग विजयको स्पष्ट बाटो नरहेको भन्दै डेसेन्टिभले ट्रम्पलाई समर्थन गर्दै बहुसंख्य...

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा चर्को खडेरीका कारण बासिन्दाहरु पानी लिन घण्टौं लाइनमा बस्नुपरेको छ । काबुलको पश्चिमी क्षेत्रमा रहेको स्थानीय मस्जिदको इनार अगाडि घण्टौं कुर्नुपरेपछि स्थानीय रजब रेजाईले आक्रोश व्यक्त गरे ।  उनले आफ्नो परिवारमा १० जना रहे...

काठमाडौं । आज २०८० माघ ७ गते आइतबार । तदनुसार २१ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३२.६१ रुपियाँ र बिक्री १३३.२१ रुपियाँ तोकेको छ ।  राष्ट्र बैंकले आइतबारका...

काठमाडौं । जापानको मुख्य उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा २०२३ मा ३.१ प्रतिशतले बढेको छ जुन ४१ वर्षमा सबैभन्दा छिटो वृद्धि भएको सरकारले जनाएको छ ।  आन्तरिक मन्त्रालयकाअनुसार ताजा खाद्यान्नको मूल्य बाहेक वर्षको लागि कोर उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) सन् २०२...

काठमाडौं । टर्कीको राष्ट्रिय झण्डावाहक, टर्किस एयरलाइन्सले सन् २०२३ मा देशको अर्थतन्त्रमा ५६ बिलियन अमेरिकी डलर बराबरको योगदान गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार यसबारेमा जानकारी गराए ।  उनले टर्किस एयरलाइन्स टर्कीको सबैभन्दा मूल्यवान ब्राण्...

टोकियो । जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि बिहीबार आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।  बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सा...

इस्लामावाद । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्...

टोकियो । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ ...

काठमाडौं । उत्तर र दक्षिण कोरियाबीच तनाव चर्कँदै जाँदा दक्षिण कोरियाली राष्ट्रपति यून सुक उलले यदि आफ्नो देशलाई उक्साउने गतिविधि भएमा उत्तर कोरियाविरुद्ध ‘ठूलो बलको प्रयोग गरेर’ जवाफ दिने चेतावनी दिएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अनले आणव...

कीभ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष  ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनः एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।  विशेष गरी, संयुक्त राष्ट्रसंघले य...

काठमाडौं । असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा शुरु भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमवार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शीर्ष स्थानमा हुनुपर्ने आह्वान गरेका छन् ।  बैठकको ...

काठमाडौं । जाम्बियामा अक्टोबर यता हैजाका कारण ३६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग (हैजा) फैलिएदेखि हालसम्म नौ हजार १५५ जना संक्रमित भएका छन् ।  हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वा...

साओ पाउलो, ब्राजिल । ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र स...

सियोल । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’ को अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियालीसेनाले जनाएको छ । “उत्तर कोरियाले पूर्वी स...

बेइजिङ । चीन र रूसबीचको व्यापार सन् २०२३ मा उच्च बिन्दुमा पुगेको बेइजिङको आधिकारिक तथ्याङ्कले शुक्रबार देखाएको छ । भूराजनीतिक तनावका कारण चीनको संयुक्त राज्य अमेरिकासँगको व्यापारमा चार वर्षमा पहिलो पटक गिरावट आएको छ । चीन र रूसबीचको व्यापार २४० अर्ब अमेरिकी डलरभ...

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामाथिको कब्जा कायम राख्ने वा प्यालेष्टिनी सर्वसाधारणलाई विस्थापित गर्ने इजरायलको कुनै मनसाय नरहेको बताएका छन् ।   प्रधानमन्त्री नेतन्याहूले गाजा पट्टीमा प्यालेस्टिनीहरूको कथित नरसंहारको बारेमा हेगस्थित अन्तर्र...

एजेन्सी । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ अर्ब अमेरिकी डलर आम्दानी गरेकाे कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ । दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रमा झन्डै ८४ लाख ५० हजार टन ...

काठमाडौं । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउण्ड गरेको छ ।  टिएचवाईले आफ्ना सबै पाँच म्याक्स ९ विमानहरूलाई ग्राउण्ड गर्ने निर्णय गरेको हो । प्राविधिक अनुसन्धान प्रक्रिया पूरा न...

एजेन्सी । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमान ग्राउन्ड गरेको छ । टिएचवाईले पाँच म्याक्स ९ विमानहरूलाई  ग्राउन्डेड गर्ने निर्णय गरेको हो । प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमान ...