नजिकियो तिहार र छठ पर्वः फस्टायो माटोका भाँडाको ब्यापार

Advertisement

तिहार तथा छठ पर्व नजिकिएसँगै  जनकपुरधाम- ६ पेठिया बजार (पुरानो बजार) मा बिक्रीका लागी राखिएको माटोबाट बनाईएको दियो तथा घैंटोलगायतका सामाग्री । तस्विरः चन्द्रदेव साह÷ रासस

Advertisement


तिहार र छठ पर्व नजिकिँएसँगै महोत्तरीको सदरमुकाम जलेश्वरको हटियामा बिक्रीका लागि व्यापारीले राखेको माटोबाट निर्मित दियो, पाला, घैंटोलगायत सामग्री । तस्बिरः सञ्जीवकुमार मण्डल/रासस

Advertisement

Advertisement