आत्मसमर्पण गरेको २० मिनेटपछि धरौटीमा रिहा भए डोनाल्ड ट्रम्प

Advertisement

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनताका जर्जिया चुनावमा भएको हस्तक्षेप आरोपबारे बिहीवार आत्मसमर्पण गरेका छन् । 

आफू रहेको गल्फ क्लव न्यु जर्सीबाट एटलान्टा पुगेर उनले बिहीवार साँझ आत्मसमर्पण गरेका हुन् । ट्रम्प आत्मसमर्पण गरेको २० मिनेटमा धरौटीमा छुटेका थिए । राज्यद्रोहको अभियोग लगाइएका अरुहरुलाई झैँ ट्रम्पको पनि फिङ्गरप्रिन्ट फोटो लिइएको थियो । 

Advertisement

घर फर्किने क्रममा ट्रम्पले आफूले केही पनि गल्ती नगरेको जिकिर गरेका थिए । उनले २०२४ हुने राष्ट्रपति चुनावका लागि विपक्षीले आफ्नो चुनावी हस्तक्षेप गरेको आरोप लगाए । 

ट्रम्प र अन्य १८ जनालाई अगस्ट २४ मा जर्जियामा सन् २०२० को राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोपमा अभियोग लगाइएको थियो । नान

Advertisement

Advertisement