चालक दलका सदस्य सामुहिक बिदामा बसेपछि एयर इण्डियाका करिव ७० उडान रद्द

Advertisement

काठमाडौं । एयर इण्डिया एक्सप्रेसले केबिन चालक दलका सदस्यहरू अन्तिम समयमा बिरामी भएको रिपोर्ट गरेपछि लगभग ७० उडानहरू रद्द भएका छन् । 

एयर इण्डिया एक्सप्रेस एयर इण्डियाको सहायक कम्पनी हो । ७० भन्दा बढी बोइङ ७३७ र एयरबस ए ३२० को फ्लीट भएको एयरलाइन्सले ३१ वटा आन्तरिक र १४ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक रूपमा दुई हजार पाँच सय उडानहरू सञ्चालन गर्दछ । सिन्ह्वा–नान

Advertisement

Advertisement

Advertisement