अस्ट्रेलियन युवाहरु जुवा तासको बढी जोखिममा

Advertisement

काठमाडौं । विशेषगरी १८—३४ वर्षका अस्टे«लियन युवाहरु जुवातासको जोखिममा रहेको सरकारी तथ्यांकले देखाएको छ ।

अष्ट्रेलियाको सरकारको एजेन्सीमा रहेको अस्टे«लियाली जुवा अनुसन्धान केन्द्र ‘अस्टे«लियन इन्स्टिच्युट अफ फेमिली स्टडिज (एआईएफएस)’ ले प्रकाशित गरेको तथ्यांकले यस्तो बताएको हो । 

Advertisement

विशेषगरी १८—३४ वर्षका अस्टे«लियन युवाहरु सबै प्रकारका जुवाहरुमा एक महिनामा औसत एक हजार ४५३ अस्टे«लियाली डलर (९१४ अमेरिकी डलर) खर्च गर्ने गरेको पाइएको हो । यो उमेर समूहका ८९ प्रतिशतले जोखिम मोलेर जुवा खेल्ने गरेको पाइएको तथ्यांकले देखाएको छ । सिन्ह्वा–नान

Advertisement

Advertisement