कैलाशका नवनियुक्त सिइओ श्रेष्ठले गरे पदभार ग्रहण

Advertisement

काठमाडौंः कैलाश विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आइतबार पदभार ग्रहण गरेका छन् । बैंकको गत बर्ष ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले उनलाई चार बर्षका लागि सिइओ नियुक्त गरेको थियो ।

श्रेष्ठसँग विभिन्न वाण्ज्यि बैंकहरुमा करिव ३० वर्ष काम गरेको अनुभव छ । यसअघि कैशाश विकास बैंकमा कृष्णप्रसाद लामिछाने सिइओ थिए ।

Advertisement

Advertisement

Advertisement