अर्थमन्त्री कार्की लगानी बोर्डको उपाध्यक्ष नियुक्त

Advertisement

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले लगानी बोर्डको उपाध्यक्षमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकेका छन् । देउवाले बोर्डको अध्यक्षको हैसियतले उपाध्यक्ष चयन गरेका हुन ।

लगानी बोर्ड ऐन, २०६८ को दफा ३ मा प्रधानमन्त्रीले आफूले चाहेको सरोकारवाला मन्त्रीलाई उपाध्यक्ष तोक्नसक्ने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement