गोजीबाट अचानक पैसा खस्यो ?, सम्झिनुहोस तपाईको साथमा यस्तो हुनेवाला छ...

Advertisement

एजेन्सीः तपाईको पाइन्टको गोजीबाट रुमाल या पर्स निक्लिँदा त्यही समय नोट वा सिक्का झरेको छ ? यदि, छ भने यस्को कारण के होला ?

यस्तै, तपाइको गोजीमा राखेको कागज या कलम निकाल्दा पनि नोट वा सिक्का खस्ने गर्छ । तपाईलाई यो एक साधारण कुरा जस्तो लाग्छ तर यस्को पछाडी एक शुभ संकेत लुकेको छ ।

यदि, तापाईको साथमा यस्तो भएको छ भने यस्को मतलब तपाइलाई धन प्राप्त हुनेवाला छ, यती मात्र होइन तपाईले कसैलाई पैसा दिँनेबेलामा हातबाट नोट वा सिक्का खस्यो भने यो पनि शुभ सैकेत हो ।

आखिर के हो शुभ संकेत ?

यस्मा सबैभन्दा महत्वपुर्ण कुरा यो हो कि यसप्रकारका घटना अचानक भएको हुन पर्छ । यदि तपाईले जानिबुझी सिक्का वा नोट खसालेमा भने यसको फाइदा मिल्नेवाला छैन ।

धार्मिक विद्वानका अनुसार कपडा लगाइरहेको समयमा गोजीबाट सिक्का वा नोेट खसेमा सम्झिनुहोस तपाईलाई चाँडै धन मिल्नेवाला छ । यस संकेतका अनुसार, तपाईको भविष्यमा शुभ हुनेछ तर कहिलेसम्ममा पुरा हुने भन्ने निश्चित छैन् ।

Advertisement

Advertisement

Advertisement