स्टक ब्रोकर एशोसियशनको अध्यक्षमा पुनः रेग्मी

Advertisement

काठमाडौंः स्टक ब्रोकर एशोसियशनको अध्यक्षमा पुनः प्रियराज रेग्मी चयन भएका छन् । एशोसियशनको शनिबार सम्पन्न साधारणसभाले रेग्मीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । 

संगठनको उपाध्यक्षमा भरत रानाभाट, महासचिवमा सन्तोष मैनाली, सचिवमा टंक गौतम, कोषाध्यक्ष धर्मराज सापकोटा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा राजकुमार तिमिल्सिना, विनोद ढकाल, रमणदेज पन्त, सन्तोष पौडेल, संजिला अर्याल निर्वाचित भएका छन् । 

Advertisement

Advertisement

Advertisement