सिटी एक्सप्रेस मनी ट्रान्सफरको वार्षिकोत्सवको उपलक्ष्यमा शैक्षिक सामाग्री हस्तान्तरण

Advertisement

काठमाडौं । सटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १२औं बार्षिकोत्सवको उपलक्ष्यमा बुधबार ‘बाल सारथी’ संस्थालाई सामाजिक उत्तरदायित्वअन्तर्गत शौक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त संस्थालाई सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रवन्ध निर्देशक चन्द्र टण्डनले नगद ५० हजार रुपियाँ पनि प्रदान गर्ने घोषण गरे । उक्त रकम संस्थामा अध्ययनरत ९० जना विद्यार्थीहरुको लागी एक हप्ताका लागी रासन पानीमा खर्च गरिने सो संस्थाका संस्थापक माला खरेलले जानकारी दिइन ।

Advertisement

Advertisement

Advertisement