Advertisement

गाईघाट । गाईघाट बजारका डेरी उद्योगले उत्पादन गरेको छुर्पी बिक्री हुन सकेको छैन तर बजारमा शुद्ध दूधको आपूर्ति बढेसँगै छुर्पी उत्पादनमा भने व्यापक वृद्वि भएको छ । त्रियुगा नगरपालिका क्षेत्रभित्र व्यावसायिक गाईपालन गर्ने किसानले उत्पादन गरेका दूध डेरीमा सहज आपूर्ति भएका...

काठमाडौँ । इन्टरनेटका सामग्री फिल्टर गर्ने प्रविधिका लागि सरकारले १ अर्ब रुपियाँ खर्चिने भएको छ । समाजमा नकारात्मक असर पार्ने इन्टरनेट सामग्री रोक्ने भन्दै सरकारले यस्तो योजना बनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ गर्ने भन्दै चालु आर्थिक वर्षको ...

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले क्रान्ति गरेबापत कोही हेग नगएको बताएका छन्। शनिबार उनको ‘गुमनाम आमाहरुको कथा’ कृतिको विमोचन कार्यक्रममा बोल्दै बाबुरामले यस्तो बताएका हुन्। टीआरसी र बेपत्ता आयोग बनेपछि त्यसलाई ब्ल्याक मेलिङ गर्ने साधन बनाएर...

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासको नयाँ मोडल अभ्यास गरिरहेको छ । राजस्वबाट उठाएको रकम सञ्चित खातामा राखेर विकास गर्नुपर्नेमा महानगरले मुद्दती खातामा राखेर नौ प्रतिशत ब्याज उठाइरहेको छ ।  महानगरको विकास खर्च स्थिति दयनीय छ । चालू आर्थिक वर्ष ०७७&nda...

काठमाडौं। अहिले बजारमा ‘फ्रोजन फुड’को लोकप्रियता बढ्दै गइरहेको छ । ‘फ्रिज’मा भण्डार गरिएको वा ‘फ्रिजिङ’ प्रक्रियाद्वारा सुरक्षित गरिएको खाना ‘फ्रोजन फुड’ हो ।  सजिलो तथा समय बचतको हिसाबले अहिले मानिसले &lsqu...

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सर्वाधिक पूँजीकरण भएको नेपाल दुरसञ्चार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म रू. ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ४ अर्ब ९३ करोड ९१ लाख ५० हजार रहेको थियो । गत वर्षभन्दा यस वर्ष क...

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल नियन्त्रणको उद्देश्यसहित तयार पारेको निर्देशिकामा विघटित प्रतिनिधिसभामा दुई वर्षदेखि अड्किएको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयककै अधिकांश प्रावधान समेटिएका छन् ।  २०७५ फागुन २ मा संघीय संसद्मा दर्ता भएको विधेयक...

काठमाडौं । नेपालको कुल जनसंख्यामध्ये ८१ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७७÷७८ को मंसिर महिनासम्ममा २ करोड ४३ लाख ४७ हजारमा इन्टरनेटको पहुँच पुगेको छ । गत आवको सोही अवधिको तुलनामा इन्टरनेट पहु...

काठमाडौं । इजरायलको रोजगारीमा जान चाहने नेपालीका लागि एक हप्ताभित्र अनलाइन आवेदन खुला हुने भएको छ । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत आवेदन लिने तयारी गरी आवेदनको ढाँचासमेत तयार गरेर फागुनको पहिलो हप्ता खुला गर्ने भएको हो । अनलाइन आवेदनका लागि आवश्...

काठमाडौं । चीनले बेलायती प्रसारण संस्था बिबिसीको बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई प्रतिबन्ध लगाएको छ। चीनले आफ्नो देशमा बीबीसी विश्व सेवा टेलिभिजनलाई चीन भित्र प्रसारण गर्न प्रतिबन्ध लगाएको हो। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बीबी...

काठमाडौँ । बजेटको अर्धवार्षिक समीक्षा अवधिमा कम खर्च गर्नेमा गौरवका २२ आयोजना छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकनअनुसार समग्र गौरवका आयोजनामा विनियोजित बजेटको १५ दशमलव १९ प्रतिशत मात्र खर्च भएको पाइएको छ । त्यसमा करिब एक दर्जन आयोजनाले २० प्रतिशतभ...

काठमाडौं । अब काठमाडौं महानगरभित्रका तीन ठाउँमा पाँच रुपियाँमै एक लिटर पानी पिउन पाइने भएको छ । महानगरपालिकाले बिहीबारबाट तीन ठाउँमा वाटर एटीएम सञ्चालनमा ल्याएसँगै यो सेवा उपलब्ध भएको हो । वाटर एटीएम शंखघर पार्क (रत्नपार्क) टिकट काउन्टरसँगै, स्वयम्भू भगवान पाउ र...

काठमाडौं। विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ ।  उनलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताए । ढकालकी श्रीमती उमाकुमारी ...

विराटनगर । कोरोनाका कारण लामो समय थला परेका उद्योगहरू अहिले कच्चा पदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन् । सिमेन्ट, खाद्यान्न र कृषिसँग जोडिएका उद्योगहरू कच्चा पदार्थ विदेशबाट ल्याउनेभन्दा पनि स्वदेशमै उत्पादन गर्दै आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका हुन् । पछिल्लो...

काठमाडौं । महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने महिलाको संख्या वृद्धि भएको र जोखिम पनि बढेको तर्क गर्दै सरकारले यस्तो व्यवस्था गर्न ला...

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महालक्ष्मी विकास बैंकको सुन कर्जामा भएको सात करोड अनियमितता नियमन तथा सुपरीवेक्षणको कमजोरीले भएको निष्कर्ष निकालेको छ । सिआइबीले बैंकको केन्द्रीय व्यवस्थापनको लापरबाही देखिएको भन्दै उनीहरूमाथि समेत कारबाही गर्न ...

बैतडी । किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको ६ दिनसम्म प्रहरीले दोषी पहिचान गर्न सकेको छैन। जिल्ला अस्पतालले दिएको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि घाँटी थिचेर उनको हत्या भएको हो। तर प्रहरीले दोषी पत्ता लाग्ने गतिलो आधार फेला पार्न सकेको छैन। घटन...

सिन्धुपाल्चोक । नेपालमा २०७२ वैशाखको भूकम्पपछि नियमित रूपमा सञ्चालनमा आउन नसकेको तातोपानी नाका छोटो समय खुलेर लामो समयसम्म बन्द हुने क्रम बढेको छ । पछिल्लोपटक १९ दिनपछि यो नाका फेरि सुचारु भएको छ । निर्माणका लागि बन्द भएको नेपाल–चीन बीचको प्रमुख नाका मंगलबा...

काठमाडौँ । खाने तेल र निर्माण सामग्रीमा अत्यधिक मूल्य बढाएका उद्योगीले डन्डीको मूल्य थोरै भए पनि घटाउन थालेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार मुलुकमा दर्जनभन्दा बढी स्टिल तथा डन्डी उद्योग छन् । तीमध्ये सात उद्योगले मूल्य घटाएको विभागले जनाएको छ ।...

काठमाडौं । जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर आफैँ कामचलाउ प्रधानमन्त्री भएका केपी ओलीले यही वेला सार्वजनिक नियुक्ति वितरणको मेला लगाएका छन् । पार्टी विभाजनपछि गुट बलियो बनाउने उद्देश्यले गरिएका यस्ता नियुक्तिले नीति र थितिमा मात्र होइन, ढुकुटीमा पनि क्षति पुगेको छ ...

काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबसको न्यारोबडी जहाज किनेको सात वर्ष भइसके पनि हालसम्म इन्जिन मर्मत गर्ने कम्पनीसमेत छनोट गर्न नसक्दा दुई जहाज ग्राउन्डेड हुने भएका छन् ।  सात वर्षअगाडि खरिद गरिएका दुई थान एयरबस ३२० का इन्जिन ओभरहललगायत मर्मत गर्ने कम्पनी छनो...

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खातामध्ये करीब आधा करोड निक्षेप खाता निष्क्रिय (डोरमेन्ट) रहेका छन् । बैंकहरूले ३ वर्षसम्म कारोबार नभएका बचत खाता निष्क्रिय खातामा राख्ने गरेका छन् भने ६ महीना कारोबार नभएका चल्ती खाता र कल (तुरुन्तै भुक्तानी पाइने) खात...

काठमाडौँ । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदै छन् । आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ...

काठमाडौं । काठमाडौंस्थित चोभारमा निर्माण थालनी गरिएको सुक्खा बन्दरगाह आगामी ३ महीनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माणको जिम्मेवारी पाएकोमा बन्दरगाहको अन्तिम चरणको काम शुरू भएको जानकारी समितिले दिएको छ । ...

काठमाडौँ । विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत (डी ग्रेड अर्थात् जीपीए १.६) हासिल नगरेकालाई मूल प्रमाणपत्र उपलब्ध नगराउन सिफारिस गरिएको छ । हाल कक्षा ८ देखि १२ सम्मका परीक्षामा स...