Advertisement

(सम्पादकीय) । आर्थिक मिडिया क्षेत्रमा ‘कर्पोरेट नेपाल’ को छुट्टै र विशिष्ट पहिचान बनिसकेको छ, जो आज आफ्नो कठिनपूर्ण यात्रा पार गर्दै १०औं वार्षिकोत्सव मनाउने गौरवमय क्षणमा आइपुगेको छ । यो कठिनपूर्ण यात्राको कथा लामो छ, जुन यहाँ वर्णन गर्न असम्भव छ । एउटा संस्थ...

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलको २० प्रतिशत स्वामित्व दुई जना व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले चार अर्ब रुपियाँमा किन्ने सहमति गरेका छन् ।  शेयर खरीद बिक्रीका लागि दुवै पक्षबीच गएको फागुन ९ गते समझदारीपत्र (एमओयू)मा गोप्यरुपमा हस्ताक्षर भ...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार विकासे मन्त्रालय र कार्यालयका प्रमुखहरुलाई बोलाएर सिंहदरबारमा छलफल गर्ने क्रममा उद्योगहरुको लाइन काटेर भए पनि ट्रंकलाइनमार्फत विद्युत उपयोग गरेवापतको प्रिमियम महशुल अशुल गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र नेपाल विद्...

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पुँजीगत लाभकर तिर्न दिएको चार सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड रुपियाँ) हालै बाँडेर लिएको भन्दै एनसेलको पछिल्लो मलेसियन लगानीकर्ता आजियटा...

काठमाडौं । ट्रंक लाइनको महशुल विवादलाई लिएर नेपाल विद्युत प्राधिकरण र ठूला उद्योगीहरुको विवाद बर्षौंदेखि कायम रहेको छ । प्राधिकरणले घोषितरुपमा लोडसेडिङ रहेको बेलाको प्रिमियम महशुल माग गर्दै अहिले उद्योगीहरुलाई दबाब दिइरहेको छ । ट्रंक लाइनमार्फत विद्युत उपयोग गर्ने ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइनको बक्यौता महशुल नतिरेको भन्दै तिहारपछि ठूला उद्योगहरुको लाइन काट्ने तयारी गरेको छ ।  ट्रंक लाइनको महशुल विवादमा आफ्नो कमजोरी लुकाउँदै प्राधिकरणले उद्योगहरुलाई पुनः दुःख दिने तयारी गरेको हो । बक्यौता तिर्न भन्दै...

काठमाडौं । हिमाल आइरन एण्ड स्टिल प्रा.लि.लाई पाँच अर्ब ऋण दिने प्रतिवद्धताबाट बैंकहरु पछि हट्दा उद्योगको मेल्टिङ प्लान्ट राख्ने योजना प्रभावित भएको छ ।  ज्योति समूहको लगानी रहेको उक्त उद्योगमा ऋण लगानीको प्रतिवद्धता जनाएर पनि बैंकहरु पछि हट्दा आफूहरुलाई समस्या परे...

काठमाडौं । लामो समयदेखि मेलम्ची खानेपानी आयोजनालाई नजिकबाट नियाल्दै आएका विपद् न्यूनीकरण विज्ञ डा. वसन्तराज अधिकारीले यस आयोजनाको विशेषगरी बाँध निर्माणका क्रममा ऋण लगानी गर्ने दातृ निकाय एशियाली विकास बैंक (एडीबी)बाट कमजोरी भएको बताएका छन् ।  कर्पोरेट नेप...

काठमाडौं । एकजना वरिष्ठ इन्जिनियर डा. मुकेश काफ्लेले मेलम्ची खानेपानी परियोजनामा एशियाली विकास बैंक (एडीबी) पूर्णरुपमा असफल भएको भन्दै उसले आफ्नो सबै ऋण अनुदानमा बदल्नुपर्ने नयाँ तर्क अघि सारेका छन् ।  नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकसमेत भइसकेका ...

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन)लाई दोस्रो बजारमा प्रवेश गराउनेबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन तयार गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले प्रतिवेदन आएको र यसको आधारमा अब नियमावली संशोधन गरी एनआएनलाई दोस्रो बजारमा लगानीको बाटो खोलिन...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा प्रतिजीवी १० सेन्टसम्म सस्तो भइसकेको इन्टरनेट ब्याण्डविथ नेपालका कम्पनीहरुले भने सात डलरसम्म खर्च गरेको किन्ने गरेको देखिएको छ । इण्डियन ब्याण्डविथ प्रोभाइडर कम्पनीहरुको कार्टेलिङका कारण नेपालका टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ब...

काठमाडौं । दुई बर्षअघि कोभिड महामारीको समयमा प्रवाह भएका आठ वटा कर्जा कम धितो राखेर प्रवाह गरिएको भन्दै कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेतलाई इलाका प्रहरी कार्यालय, दमक, झापाले केही दिनअिघ सोधपुछका लागि बोलायो ।  यी कर्जाहरुको बारेमा अनुसन्धान गरि...

काठमाडौं । नेपालमा सबैभन्दा महंगो मोवाइल आईफोन फोर्टिन म्याक्स गएको तीन महिनामा १४ हजारभन्दा बढी अबैधरुपमा भित्रिएको सरकारी तथ्यांकबाट देखिएको छ ।  सरकारले नै महंगा मोवाइलको आयात प्रतिवन्ध लगाएको बेला यति ठूलो संख्यामा आईफोन फोर्टिन सिरिजिका मोवाइलहरु कसर...

जनार्दन शर्मालाई अर्थमन्त्रीको रुपमा पुनः नियुक्ति दिने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज (आइतबार)को कदम निकै विवादास्पद र आलोचित बनेको छ । संसदीय छानबिन विशेष समितिले दोषी ठहर गर्ने प्रमाण नभेटिएको प्रतिवेदन दिएकै आधारम...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि शुक्रबार जारी गरेको मौद्रिक नीतिलाई लिएर निजी क्षेत्रले आंशिकरुपमा खुसी प्रकट गरेको छ । उनीहरुले उत्पादनमूलक क्षेत्रलाई नीतिले प्रोत्साहन गर्नु सकारात्मक भए पनि यसले मुद्रा आपूर्तिमा संकुचन ल्याउने, ब्याजदर र महंगी ब...

काठमाडौं । नयाँ श्रम ऐनमा रहेको कमजोरीको फाइदा उठाउँदै नेपालमा रहेको भारतीय बहुर्राष्ट्रिय कम्पनीहरूले क्रमसः नेपाली श्रमिकहरू घटाउँदै भारतीय श्रमिकहरू भित्राउन थालेका छन् ।  श्रम ऐन, २०४८ ले विदेशी श्रमिकहरू राख्न निकै कडा गरेकोमा रुष्ट रहँदै आएका भारतीय बह...

काठमाडौं । आईसबर्ग अर्थात कुनै समय नेपाली माझ निकै लोकप्रिय बियर । यो बियरबारे नयाँ पुस्ताका युवाहरुलाइ थाहा नहुन पनि सक्छ । तर, धेरै पुराना पुस्ताको जिब्रोमा यसको स्वाद कायमै छ । कुनै समयमा लोकप्रिय बियर भएकाले धेरै उपभोक्ताको मनमस्तिस्कमा यसको छाप अझै कायम छ । ...

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको ५४औं बार्षिक साधारणसभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुँदैछ ।  कोरोना भाइरस (कोभिड १९)को जोखिमका बीच आज हुन लागेको चुनावका लागि तीन वटा मतदान केन्द्र तोकिएको छ । जिल्ला नगरक...

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गुपचुपरुपमा चिनियाँ लगानीको हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिएका छन् । राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने नेपाल वायुसेवा निगमले स्थापनादेखि सञ्चालन गर्दै आएको यो सेवा पर्यटनमन्त्री भट्टराई र निगमका कार्यक...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपयोग गर्ने उद्योगहरुको टिओडी मिटर हेरेर मात्रै अतिरिक्त महशुल अशुलउपर गर्न विद्युत नियामन आयोग र नेपाल विद्युत प्राधिकरणलाई सुझाव दिएको छ ।  आफूहरुलाई नियमविपरित प्राधिकरणले ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुन दौडधुप सुरु भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लागेको बेला घिसिङ आफैसहित केही नयाँ अनुहारहरु राजनीतिक लबिङमा लागेका हुन् ।  पूर्वएमाले पक्षबाट हाल राष्ट्रिय पुनर्न...

काठमाडौं । राजनीतिक विचौलिया एवं चिनियाँ एक कम्पनीको एजेन्टको रुपमा काम गर्दै आएका सुशील भट्टराई लगानी बोर्ड जस्तो महत्वपूर्ण ठाउँको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउन नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफ्नो विचार र अडानलाई परित्याग गरेको खुलासा भएको छ ।  प्र...