Advertisement

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ ।  हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै वि...

काठमाडौं । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् । निर्माता गिरीले छक्का पञ्जा सिरिजमार्फत नेपाली बक्सअफिसमा आफूलाई सफल बनाइसकेका छन् ।  यस्तै...

काठमाडौं । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो ।  विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए । हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा सम...

काठमाडौं । कपडाको लोकप्रिय नेपाली ब्रान्ड ‘कासा’ले सर्वोच्च शिखर सगरमाथामा ‘द एभरेष्ट शो’ आयोजना गर्ने भएको छ ।  आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार कासाका सञ्चालक डा. पंकज गुप्ताले उक्त घोषणा गरेका हुन् । यसअघि पनि पहिलो पटक &ls...

काठमाडौं । कपडाको लोकप्रिय नेपाली ब्रान्ड ‘कासा’ले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेसन शो) आयोजना गरेको छ ।  कासाले यस पटक बार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजन...

काठमाडौंमा । काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ सुरु हुँदैछ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य उदघाटन हुँदैछ । भारतका सु...

काठमाडौँ । बाल नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर नेपाल’को पहिलो सिजनको उपाधी सिद्धार्थ श्रेष्ठको समूह टीम ‘सिड्मिङ’ले जितेको छ ।  शुक्रबार राती सम्पन्न सुपर फिनालेमा सिद्धार्थ र उनका डान्स कोरियोग्राफर मिङ्मा डी लेप्चाले ...

काठमाडौं । ए डी रिलिजको निर्माणमा बनेको भारतको सर्वाधिक लोकप्रिय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को आधिकारिक नेपाली फ्रेन्चाईज सुपर डान्सर नेपाल अब प्रसारणको अन्त्यतिर आएको छ। रियल मी प्रेजेंट्स सुपर डान्सर नेपालको सुपर फिनाले शुक्रबार भव्यताका साथ सम्पन्...

काठमाडौं । डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।  उनीहरुले बिहीबार बिहान १० बजेर १० मिनेटमा सगरमाथाको नजिक पाँच हजार तीन सय मिटरको उचाईमा तीन मिनेट तीन स...

काठमाडौं । नेपालको हिमाली क्षेत्रमा छायााकन भएको इण्डियन चलचित्र ‘उचाइ’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । सेन्सर बोर्डबाट पास गर्ने क्रममा निकै विवादमा परेको यो चलचित्र अन्ततः आजबाट प्रदर्शनमा ल्याइएको हो ।  यसको अधिकांश छायाँकन नेपालमा भएको जनाइए...

काठमाडौं । शेर्पा समुदायकी पहिलो नायिका तथा डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरेका छन् ।  सगरमाथाको पाँच हजार छ सय मिटर उचाईस्थित कालापत्थरमा जोडी नृत्य...

काठमाडौं । क्यानाडामा आयोजित बान्फ फिल्म फेस्टिबलमा सञ्चारकर्मी एवं छायाँकार विष्णु कल्पितले तयार पारेको नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) ले ‘स्पेशल जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको छ । मेलम्चीको बाढीमा बगाएको भैँसीको बारेमा बन...

काठमाडौं । शुक्रबारबाट फिल्म ‘लाखे’ प्रदर्शनरत छ । यसमा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, प्रशान्त ताम्राकार, रोहित रुम्बा, अर्पण थापा, सिस्टम भण्डारी, बर्षा राउत लगायतका कलाकारहरूले अभिनय गरेका छन् । छायाङ्कन र द्वन्द्वको पक्षबाट प्र...

काठमाडौं । नेपाली चलचित्र लाखेको प्रिमियर शो भएको छ । बुधवार काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर शोपछि अभिनेता अनुपविक्रम साहीले नेपालीहरुले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गरे ।  उनले चलचित्र एकदमै राम्रो...

तनहुँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् ।  यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख  नारायणप्रसाद अधिकारीले बताए ।  शाहका विरुद्ध गत फागुन ११ ...

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितिसक्नु भएका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गर्नुभएको छ ।  सार्वजनिक प्रदर्शन अगावै ...

काठमाडौँ । हास्यकलाकार एवम् अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो स्वास्थ्यले साथ दिएसम्म अभिनय गरिरहने बताउनुभएको छ । उहाँ अभिनित फिल्म ‘महापुरूष’ बारे जानकारी दिन हालै आयोजित पत्रकार सम्मेलनमा उहाँले अभिनय र आफ्नो स्वास्थ्यका विषयमा कुराकानी गर्नुभयो । &ld...

काठमाडौं । नेपाली चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक भएको हो ।  कार्यक्रममा चलचित्रका उक्त अभिनेता सलोन बस्नेतले लकडाउन सकिएलगत्तै चलचित्र शुरु गर्दा धेरै कठिनाइ भोग्नुपरेको अनुभव सुनाए ।...

काठमाडौं । प्रसिद्ध अमेरिकी प्रख्यात गायक माइक पोस्नर फेरि नेपाल आएका छन् । चौंतिस वर्षीय उनी शनिबार नेपाल आइपुगेका हुन् ।  यसअघि पनि नेपाल आएका पोस्नरले गत वर्ष जेठ १८ गते बिहान ४ बजेर ३५ मिनेटमा सगरमाथामा पाइला टेकेका थिए । उनले डेट्रोइट जस्टिस सेन्टरको ल...

काठमाडौं । गायक तथा नायक सोनम तोप्देनले ‘चिसो वर्ष’ नामक सिनेमामा प्रमुख भूमिकामा अभिनय गर्ने भएका छन् ।  मीनबहादुर भामले निर्देशन गर्ने यस चलचित्रमा उदयमान नायक तोप्देनले मुख्य भूमिका पाएका हुन् । गायनबाट अभिनयमा प्रवेश गरेका तोप्देनले यसअघि ती...

काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा आइतबारभन्दा सुधार भए पनि अवस्था खतरामुक्त नरहेको किस्ट मेडिकल कलेज ललितपुरले जनाएको छ ।  आइतबार मुटुको चाल बढेपछि उनलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । जसका कारण आज भने केही सुधार भएको...

काठमाडौँ । विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिवावबाट बडादसैँको टीका ग्रहण गरेका तस्वीरहरु कलाकारहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टिका ग्रहण गरेपछि परिवारका अन्य सदस्य...

काठमाडौँ । दशैं प्रायजसो सामान्य चलचित्रले पनि धेरै व्यापार गर्ने समयलाई बुझिन्छ । त्यसैअनुरुप यस वर्षको दशैंमा तीनवटा चलचित्र प्रदर्शनमा छन् ।     कोरोना सङ्क्रमणको महामारी अगाडि नै बनेको चलचित्र ‘प्रेम गीत ३’ दसैँको अबसर पारेर असोज ७ गत...

काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनीरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उनीहरुको उपस्थितिले मात्र पनि न...

काठमाडौँ । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च स् विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ ।  सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बत...