Advertisement

काठमाडौं । रिभर फल्स पावर लिमिटेको दुई आर्थिक वर्ष (सातौं र आठौं) को वार्षिक साधारणसभा वैशाख २० गतेलाई डाकेको छ । सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा विहान ११ बजेदेखि बस्ने भएको छ ।  कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो...

काठमाडौं । हिमाल आरोहण मौसम सुरु भएसँगै पर्यटन विभागबाट विभिन्न हिमाल आरोहणका लागि ५१२ जनाले अनुमति लिएका छन् ।  उनीहरुले १९ वटा हिमालका लागि आरोहण अनुमति लिएका हुन् । विभागका पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोहण अनुमतिबारे जानकारी गराउँदै ...

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ ।  लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनील...

–हरिभक्त शर्मा कार्यकारी निर्देशक, देउराली जनता फर्मास्युटिकल्स प्रालि हरेक संस्था विधिले चल्नुपर्छ । यही मान्यताका साथ देउराली जनता फर्मास्युटिकल्स पनि चलेको छ । देउराली जनता मात्रै नभएर नेपालको समग्र औषधि उद्योगमा धेरै सुधार भएको छ । नयाँ प्रविधि आएको छ । नेपाल...

काठमाडौं । चार वर्षदेखि रोक्किएको तिब्बततर्फबाट सर्वोच्च शिखर सगरमाथा आरोहण बल्ल खुलेको छ । कोरोना महामारी सुरु भएपछि चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बततर्फबाट सगरमाथा आरोहण बन्द गरेको थियो ।  तिब्बती खण्डबाट सगरमाथा आरोहणमा रोकिएका कारण गत वर्ष वसन्त ऋतुमा नेप...

काठमाडौं । हिमालय एअरलाइन्स्को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रयास नेपाल नामक संस्थालाई यस बर्ष पनि सहयोग जारी राखेको छ । एअरलाइन्स्ले ‘स्टेप टुवार्डस् एजुकेसन’ अभियानअन्तर्गत प्रयास नेपाललाई आफ्नो वार्षिक योगदानलाई जारी राखेको हो ।  सन् २०१७ द...

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले सरकारले भ्रमण दशक घोषणा गरेको भएपनि स्वयं बिर्सिएको महशुस निजी क्षेत्रलाई भएको बताएका छन् । मंगलवार परिसंघको पर्यटन समितिले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले उपयुक्त पूर्वाधारहरु, सडक तथा हवाईको निर्माणपछि...

काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा ...

काठमाडौँ । नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले आज पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा चैत ३० गते शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी...

काठमाडौं । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ । वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक बिबि (बिष्णु) ढकालले बताए ।  मर्स्याङ्दी जलविद्युत केन्द्रको ज...

मलगायत नयाँ  कार्यकारिणी  समितिले कार्यभार सम्हालेको एक बर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रको यो छाता संस्थाको नेतृत्वमा आइरहँदा मुलुकको अर्थतन्त्र अप्ठेरो अवस्थामा थियो । मैले महासंघको नेतृत्व गर्नुपूर्व म एक्लै, अरु एक–दुईजना साथी...

एजेन्सी । टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अन्य मुलुकमा जस्तै भारतमा पनि विद्युतीय कार हुनुपर्ने बताएका छन् । उनले टेस्लाले भारतमा विद्युतीय सवारी साधन उपलब्ध गराउनु आफ्नो कम्पनीका लागि स्वाभाविक प्रगति हुने बताए ।  ‘भारत अहिल...

दमक । दमकस्थित लाइफलाइन अस्पताल नजिक मंगलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।  प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो...

बागलुङ । चैत पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्ट...

काठमाडौं । हेली एभरेस्टले चौथो नयाँ हेलिकप्टर थपेको छ । कम्पनीले एयरबस बी–थ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर भित्र्याएको हो । योसँगै हेलि एभरेष्टको संख्या चार पुगेको छ ।  गत असोजमा तेस्रो हेलिकप्टर थपेका कम्पनीले अहिले दुईवटा सञ्चालन...

एजेन्सी । टर्कीको औद्योगिक उत्पादन सूचकांक फेब्रुअरीमा वार्षिक रूपमा ११.५ प्रतिशतले बढेको छ । यो विगत दुई वर्षको सबैभन्दा तीव्र वृद्धि हो ।  गत वर्षको सोही अवधिको तुलनामा खनन तथा उत्खनन सूचकांक १२.८ प्रतिशतले, उत्पादन परिसूचक ११.९ प्रतिशत र विद्युत्, ग्यास, स्टिम ...

काठमाडौं । यस वर्षको नयाँ वर्षमा पर्यटकीय नगर पोखराका होटलहरुमा अन्तरिक पर्यटकहरुभन्दा विदेशी पर्यटकहरुको बुकिङ बढी रहेको छ । पोखराका होटलहरुमा कोरोना महामारीपछि विदेशी पर्यटकहरुभन्दा अन्तरिक पर्यटकहरुको नै धेरै बुकिङ हुने गरेकोमा यस पटक भने नेपालीभन्दा विदेशी ...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले लिलामीमा राखेको ४६ लाख कित्ताभन्दा बढी अवितरित हकप्रद शेयरको बोलकबोल खोलिने भएको छ । कम्पनीले गत चैत १२ गतेदेखि २० गतेसम्म १ बराबर १ को अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर लिल...

शेखर गोल्छा  पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्ष २०८०–८१ मा कूुल गार्हस्थ्यय उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्र (उत्पादनमूलक) को योगदान ५.३ प्रतिशत हुने अनुमान गरेको छ । पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर...

काठमाडौं । ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले सरकारले आयोजना स्वीकृत दिने तर अर्को निकायले आयोजना खारेज गर्दा जलविद्युतको विकास हुन नसक्ने बताएका छन् ।  सोमवार इप्पानले आयोजना गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियासम्वन्धी अन्तरक्रिया कार्...

काठमाडौँ । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्...

मनहरी । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।  सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योगमैत्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने दावी गरेका छन् ।  सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको कार्यक्रममा उनले सरकारले उद्योगमैत्री कानून...

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो ।  रु ५६ करोडको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका ...

काठमाडौँ । सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आज आयोजना गरेको ‘प...