Advertisement

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् ।&nbs...

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पौने २ करोडभन्दा बढी कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  कम्पनीले संस्थापक शेयरधनी समूह ’क’ उपसमूह &lsq...

काठमाडौं । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेश...

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन् ।    विसं २०६१ देखि ...

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ ।  सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको प...

–पशुपति मुरारका सञ्चालक, अर्घाखाँची सिमेन्ट उद्योग नेपालको सिमेन्ट उद्योगको इतिहास हेर्ने हो भने त्यही पाँच दशक जतिको छ । सिमेन्टमा आधारित भौतिक निर्माण सुरु हुँदाताका प्रायः विदेशबाट नै सिमेन्ट आयात हुन्थ्यो । भारत, कोरिया, मलेसिया, इन्डोनेसिया, थाइल्यान्डबाट ...

–दुर्गाप्रसाद ज्ञवाली कम्पनीहरूमा कर्पोरेट कल्चरका लागि चाहिने महत्वपूर्ण कुरा भनेको संस्थागत सुशासन हो । नेपालको कर्पोरेट क्षेत्रमा लेखापरीक्षणमार्फत संस्थागत सुशासनलाई सहयोग गर्न आम रूपमा दुई खालको लेखापरीक्षण गर्ने अभ्यास छ । एउटा बाह्य लेखापरीक्षण (स्टाट्युटरी अ...

–रमेश घिमिरे पूर्वअध्यक्ष, नेपाल इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरिज कुनै पनि व्यावसायिक संस्थामा संस्थागत सुशासन, पारदर्शिता र अनुपालन (कम्प्लाइन्स) को ठूलो महत्व हुन्छ । कम्पनीमा के–कस्ता गतिविधि भइरहेका छन् ? कसरी कम्पनी अघि बढेको छ ? भन्ने कुरा त्यसमा लगानी ग...

काठमाडौं । युरोपियन इकोनोमिक चेम्बर (ईईसी)को अध्यक्षमा पुनः नारायण बजाज चयन भएका छन् । चेम्बरको शुक्रबार साँझ सम्पन्न १६औं बार्षिक साधारणसभाबाट बजाज पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।  सर्वसम्मतरुपमा सन् २०२४–२७ का लागि निर्वाचित बजाजले १० दिनभित्र कार्यसमि...

काठमाडौं । भारतले विद्युत आपूर्तिमा कटौती गरेपछि तराई क्षेत्रका उद्योगहरु झन ठूलो मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा दैनिक १२ देखि २४ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीहरुको गुनासो छ । तर प्राधिकरणले भने त्यस्तो स्थिति नरहेको दावी गरेको छ ।   ...

काठमाडौं । नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाको पहलमा नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित जुगल–१ हिमाल (६,५९१ मि) र जुगल (६,५१८ मि) अग्लो हिमालको आरोहण गर्ने भएको छ ।  चैत २...

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै नेपालमा विदेशी पर्यटकहरुको आगमन बढ्दो छ । नेपालका विभिन्न हिमालहरु आरोहण तथा पदयात्राका लागि आउँने पर्यटकहरुको पनि चहलपहल बढ्दो क्रम रहेको छ ।  वसन्त ऋतृका लागि हाल १५ वटा हिमालहरु आरोहण अनुमति लिइसकेको र अनुमति लिने क्रम...

काठमाडौं । पर्यटनमन्त्री र पर्यटन सचिव फेरिएको फेरियै गर्दा आफूहरु आजित भएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । मन्त्री र सचिव धेरै फेरिँदा पर्यटन क्षेत्र धेरै समस्या समाधान हुन नसकेको भन्दै नयाँ मन्त्री र सचिवलाई कुरा बुझाउँदैमा आफूहरु थकित भएको गुनासो गरेका छन् ।&nb...

काठमाडौँ । एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’बाट दौड सुरु भएको हो ।  मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लि...

बागलुङ । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ ।    हिउँद होस् वा बर्खा पहिरोका ...

काठमाडौं ।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड ६१ लाख अनुदान सहयोगमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।  बिहीबार रावा बेसीमा आयोजित कार्यक्रम...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भ्रष्टाच...

दीपक ज्ञवाली दीपक ज्ञवाली, प्राज्ञ (नास्ट) एवं पूर्व जलस्रोत मन्त्री नेपालले चीन र तेस्रो विश्व भनिने धेरै मुलुक भन्दा पहिले जलविद्युत केन्द्र सन् १९११ (१९६८ विक्रम)मै फर्पिङमा बनाएको हो । विगत २५ वर्षमा नेपालमा सर्वसाधारणमा बिजुलीको पहुँच करिब २० प्रतिशतबाट ह्वात्त बढेर ९...

–हरिभक्त शर्मा पूर्वअध्यक्ष, नेपाल उद्योग परिसंघ हरेक व्यावसायिक संस्थाभित्र पनि विधि हुन्छ । सुशासन कायम गर्ने र विधिसम्मत चल्ने कुरा ‘कर्पोरेट कल्चर’ हो । विधिले चल्यो भने त्यो संस्था टिकाउ र दिगो हुन्छ । विधिसम्मत चल्ने संस्थाले देशका नियम–कान...

काठमाडौं । भारतको प्रसिद्ध कजरिया ब्राण्डको टाइल्सले काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपेरियन्स सेन्टर’ (अनुभव केन्द्र) स्थापना गरेको छ । कजरिया ३५ बर्ष लामो विरासत बोकेको कम्पनी हो ।  उक्त कम्पनीले ‘एक्सपेरियन्स सेन्टर’को उद्घाटन गर्दै नेपाली बजा...

काठमाडौं । देशभरिबाट सहभागिता रहेको होटल संघ नेपालको कार्यसमिति बैठकमा  फेस्टिभल क्यालेण्डर विमोचित गरिएको छ ।  संघबाट प्रकाशित सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्राहरुलाई समेटेर तयार गरिएको २०८१ सालको वार्षिक टेबुल क्यालेन्डर संस्कृति पर्यटन तथा नागर...

काठमाडौं ।  सरकारले चिनियाँ लगानीको ह्वासिन सिमेन्टलाई थप लगानी गर्न दिनेबारे निर्णय गर्न प्राविधिक समिति बनाउने निर्णय गरेको छ । बिहीबार लगानी बोर्डको बैठकले प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो ।  स्रोतका अनुसार सोही कमिटीको अध्ययनको आधारमा...

काठमाडौं । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) मा नयाँ कार्यसमितिमा चयन भएको छ ।  बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११औं महाधिवेशनबाट अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षम...

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले विदेशी विनिमय संचितिको हिसावले बाह्य क्षेत्र राम्रो रहे पनि आन्तरिक अर्थतन्त्रमा अपेक्षित सुधार आउन सकेको छैन् ।  कर्पोरेट नेपालको दर्शौं बार्षिकोत्सवमा बुधबार साँझ उनले आर्थिक मन्दीका कारण अर्थतन्त्रमा परेको प्...

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ठूलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।  प्लान्ट हस्तान्तरण समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख म...