Advertisement

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिँदै छ ।  लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ४० लाख...

बागलुङ । दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न विसं २०६४ मा ट्रयाक खुल्यो तर बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन ।  खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक...

काठमाडौं । सरकारले २३ वटा निर्माण व्यवसायी (ठेकेदार) कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राखेको हो । कार्यालयले दुई ठेकेदार कम्पन...

तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुल निर्माण भएको छ । २१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको हो । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पु...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम र कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ । ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।  युरोपेली युनियन (ईयू) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका कैफ...

काठमाडौं । सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला गाइडहरुलाई रेस्क्यू सम्वन्धि तालिम दिइएको छ ।  सीपयुक्त जनशक्तिको विकास नगरेसम्म गुणस्तरीय पर्यटन प्रवर्द्धन सम्भव नहुने भन्दै नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले महिला गाइडहरुलाई सात दिने रेस्क्यू ताल...

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका औद्यागिक क्षेत्र अन्यत्रै सार्ने वर्षौअघिको योजना अलपत्र परेको छ । औद्योगिक क्षेत्र सार्ने सरकारको नीति र स्थानीयको  माग भएपनि यसले मूर्तरुप लिन भने सकेको छैन ।  बालाजु, पाटन र भक्तपुरमा सञ्चालित औद्योगिक क्षेत्रहरुको जीर्ण पू...

काठमाडौँ । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् ।  भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको हो...

काठमाडौं । श्री एयरलाईन्सले तत्कालीन बम्बार्डियर हाल डि हाभिलैण्ड अफ क्यानाडामा निर्मित ८० सिट क्षमताका दुईवटा जहाज कल साइन 9N–AOK तथा 9N–AOL थपेको छ । नयाँ २ वटा थपिएसँगै श्री एयरलाइन्ससँग जहाज संख्या १० वटा पुगेको छ ।  यसअघि अमेरिका...

काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् ।  सरकारले बहुवर्षिय तथा अन्य १२ महिना भन्दा बढीका आयोजनाको मूल्य समायोजन नगर्दा निर्माण व्यवसायीहरु धरासायी बन्दै गएको भन्दै तत्...

काठमाडौं । राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।  व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया ...

काँक्रेविहार । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।  हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल,...

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक कालोपत्रेका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका&nda...

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा आज (चैत १३ गते) बस्ने भएको छ ।  सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभ...

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । प्रधान कार्यालयले एक सूचना सार्वजनिक गर्दै आफूखुसी पुसदेखि सम्पर्कमा नआएका २३ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।  प्रधान कार्यालयले आफूख...

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । समयमै कम्पनीले लाभांश घोषणासम्बन्धी जानकारी नदिएको भन्दै नेप्सेले रोक्का गरेको शेयर कारोबार सोमबार फुकुवा भएको हो । नेप्सेले कम्पनीलाई तीन दिनभित्र कारणसहितको स्पष्टीकरण पेस गर्न निर्देशन दिएको ...

गण्डकी । पोखरामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म होटेल संघ पोखरा नेपालले गर्न लागेको १९औँ फेवा नव वर्ष महोत्सव पर्यटकीय राजधानीको गरिमा र महत्व बढाउने किसिमको हुनुपर्नेमा पर्यटन सम्बद्ध क्षेत्रका अगुवाले जोड दिएका छन् । महोत्सवका सन्दर्भमा आज संघले आयोजना गरेको छ...

काठमाडौँ । पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ । विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका...

काठमाडौं । ब्राजिलियन र स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर जोडी फर्नान्डा र भिसेन्टेले हालै नेपालको भ्रमण गरेका छन् । उनीहरु मोटरसाइकलमा भारत हुँदै नेपाल आइपुगेका थिए ।  ब्राजिल एण्ड स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर फर्नान्डाले सामजिक सञ्जालनमा पोस्ट गर्दै श्रीमान् र आफू...

पाटन । उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरताको उजागर भएको बताएकी छिन् ।  गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको स...

काठमाडौं । सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ ।  सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौंका प्रमुख जिल्ला ...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटन सिजन सुरु भएसँगै रामेछाप विमानस्थलमा एक्स–रे र बर्ड स्केरिङ डिभाइस राखी सञ्चालनमा ल्याउने भएको छ ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले नयाँ एक्स–रे मेसिन ल्याइसकेको र जडान गर्न बाँकी रहेको ...

काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ ले ४ तारे होटल स्तरको मान्यता पाएको छ ।  पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा...

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आज (चैत्र १२ गते) देखि खरिदका लागि आवेदन दिन सकिने भएको छ ।  कम्पनीले १ः१ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको शेयर गोप्य शिलबन्दी ...

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको साधारणसभा यही चैत २९ गते बस्दैछ ।  एकैसाथ दुई आर्थिक वर्षको सभा बस्न लागेको कम्पनीले जनाएको छ ।  सभा सेलिब्रेसन हाइट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यद्यपि, सभामा लाभांशसम्बन्धी कुनै प्रस्त...