Advertisement

जाजरकोट: यहाँको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन शुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हा...

काठमाडौँ: जनवरी ३१ अर्थात माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ । जीवनमा पटक पटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं । तर त्यस दिन...

दाङः दाङमा एक महिलालाई आफ्नै श्रीमान चन्द्रबहादुरको हातका औंला काटेर पोलेर खाएको अभियोगमा प्रहरीले प्रक्राउ गरेको छ । महिलाले गए राति आठ बजे श्रीमानको दाँया हातको चार वटा औंला काटी पोलेर खाएको प्रहरीले जनाएको छ । उक्त अभियोगमा तुलसीपुर उपमहानगरपालिका ६४ वर्षीया ...

एजेन्सी: सन १९६७ मा डा. क्रिस्टियन बर्नार्ड दक्षिण अफ्रिकाको केप टाउन शहरमा विश्वमै पहिलो मुटु प्रत्यारोपण गर्न सफल डाक्टर हुन् । उनको मृत्यु सन् २००१ मा भइसकेको छ भने उनले सो एतीहाँसिक कार्य डिसेम्बर २ १९६७ मा गरेका थिए जतिबेला अरु बिश्वका डाक्टरहरु पनि त्यो सफल कार्यको ...

हाउसटन: अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा क्षेत्रका व्यक्तिहरुले प्रचारप्रसार गरेका प्राप्त समाचारमा जनाइएको छ । गर्भाशय प्रत्योप...

गुल्मीः अनौठो प्रकारको गाईलाई हेर्न यहाँ मानिसको भीड लागेको छ । अनौठो गाई प्रत्यक्ष अवलोकन देखेकामध्ये कतिपयले यसलाई धार्मिक आस्थाका साथ पुजासमेत गर्दै आएका छन् । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले ल्याएको तीन आँखा र तीन स...

एजेन्सीः आफ्ना महिला अनुयाइलाई बलात्कार गरेको आरोपमा जेल सजाए भोगी रहेका गुरमीत राम रहीम बाबा जेलमा विलासी जीवन विताइरहेका छन् । उनी जेलको प्रचलीत नियम अनुसार काम पनि गर्दैनन् । यस घटनाको खुलासा उक्त जेलबाट जमानतमा छुटेका एक युवक ( राहुल जैन) ले गरेका हुन । उ...

चितवनः आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ । पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यात...

काठमाडौंः स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ । गाईको घ्यूले बढेको कोलेस्टोरल ठीक गराउँछ । गोरस मुटुरोगमा समेत लाभदायक रहेको तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेड...

मोरङः अन्न नखाइ कोही मानिस बाँच्न सक्छ ? भनेर तपाइँलाई कसैलाई प्रश्न सोध्यो भने सायद तपाइँ सहजै भन्नुहुन्छ, नचाहिने कुरा, कहीँ त्यस्तो पनि हुन्छ र ? तर मोरङ जिल्लाको सुन्दर हरैँचा–७ निवासी ८२ वर्षीय जीवनाथ भट्टराईको सवालमा भने यही कुरा सत्य हो । उनी सात वर्षको उमेरदेखि...

कोहलपुरः नेपाल एयरलाइन्सको जहाजभित्र एक महिनाले बच्चको जन्म दिएकी छन् । मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आइरहेको उक्त जहाजभित्र २२ वर्षीया मायादेवी भामले सोमबार छोरा जन्माएकी हुन । छाँयानाथ रारा नगरपालिका २ की भामले जहाज आकाशमा उडिरहेको अवस्थामा जन्माएको समाचार...

एजेन्सीः विश्वमा नाम कहलिएका तानशाह एडोल्फ हिटलरका नरसंहारका घटनाहरु सुन्दा आज पनि केहीको आङ सिरिङग हुन्छ । सन् १९३३ मा सत्तामा प्रवेश गरेका जर्मनीका क्रुर शासक हिटलरले विश्वको शक्तिशाली हुने र विरोधीहरुलाई सफाया गर्ने नाममा ६० लाखभन्दा बढिको हत्या गरेको अनुमान छ । ...

दि वासिंगटन पोस्ट: अमेरिकाको एक शहरमा आयोजना गरिएको 'खानेकुरा खाने' ग्रीक लाइफ प्रतियोगितामा भाग लिएका एक २० वर्षिया युवती र ४२ वर्षिया एक मानिषको घाँटीमा खानेकुरा अड्केर मृत्यु भएको छ । अमेरिकाको दुई छुट्टा-छुटै ठाउँमा आयोजना गरिएको सो प्रतियोगितामा सेक्रेट हा...

कोलम्बोः भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा बुधबार श्रीलङ्का आइपुग्ने कार्यक्रम छ । बुद्ध जयन्तीको उपलक्...

काठमाडौँ: अघिल्लो वर्ष झैँ यसवर्ष पनि हिमाल आरोहणमा उत्साहपूर्ण सहभागिता देखिएको छ । वसन्त ऋतु (स्प्रिङ) को यो मौसममा सगरमाथासहितका हिमाल आरोहणका लागि ९९ समूह (टोली) का ७४३ स्वदेशी तथा विदेशी आरोही गन्तव्य चुम्ने तर्खरमा छन् । यीमध्ये ४० वटा समूहका ३७३ जना सगरम...

रत्ननगर (चितवन): ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । ...

सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतुहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट आउनेको सङ्ख्या लाखौँमा रहेको छ ।  इसाको छैटाँै...

एजेन्सी: कम्बोडियाको एक प्रयोगशाला कम्पनीलाई त्यहाँको स्वास्थ्य मन्त्रालय र सरकारले मानव अंगको दुध अमेरिकामा निर्यातका गर्नबाट रोक लागाएको छ । त्यहाँको मन्त्रलायले एम्ब्रोसिया ल्याबलाई मानव अंगको दुध निर्यात गर्नबाट रोकेको हो । उक्त ल्याबले मन्त्रालयबाट अनुमति नलिएको र उक्त...

एजेन्सी: नेपालमा झैँ अमेरिकामा पनि महिलाहरुमाथि हुने हिंशाको बिरुद्धमा विभिन्न आवाजहरु उठिरहेका छन् तर त्यस्तै आवाज उठिरहेकै बेला, अमेरिकाको टेक्सासका महिला सांसदहरुले पुरुषले हस्तमैथुन गरे १०० डलर जरिवाना गर्न विधेक दर्ता गरेका छन् ।     यस्तो प्रस्ताव सर्वप्रथम ल्य...

वेलिङ्टन (न्युजिल्यान्ड): पृथ्वीमा छ करोड दशलाख वर्ष अघिदेखि नै पेन्गुइन पक्षीको अस्तित्व भेटिएको एक अध्ययनबाट पत्ता लागेको छ ।  परापूर्वकालदेखि पृथ्वीमा बिचरण गर्दै आएका सबभन्दा भीमकाय जनावर भनी विश्वास र दावी गरिँदै आएको डाइनासोरको उत्पत्ति सुरु भएको युगभन्दा पनि धेर...

पाल्पा: सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो । कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन । कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन । पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निक...

मुम्बई (भारत): इजिप्टकी ‘विश्वकै सबैभन्दा बढी वजन भएकी महिला’ शल्यक्रियामार्फत आफ्नो वजन घटाउन भारतीय सहर मुम्बई आउने भएकी छन् । उनको तौल हाल पाँचसय किलोग्राम रहेको छ ।  छत्तिस बर्षीय एमान अहमद अब्देल अतीलाई इजिप्टको विदेशमन्त्रीको पहलमा भिषा प्रदान गरिएपछि आज शनिबार...

लन्डनः डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ ।  विश्वका सबैभन्दा गरिब तीन अर्ब ६० करोड ज...

सिएनएन : सुन्दानै अचम्म लाग्ने, तपाईंले कहिले कतै सुन्नु भएको छ ? स्मार्टफोन प्रयोगकर्ताहरुले आफ्नो स्मार्टफोन चलाउनको लागि 'टोइलेट पेपर' को प्रयोग गर्नुहोस् भनेर? तपाईं यदी अहिले जापानमा हुनुहुन्छ भने वा जापानको भ्रमण गर्दै हुनुहुन्छ भने नारिटा अन्तराष्ट्रिय बिमान...

सिएनएन: तपाईंलाई आफ्नो घरमा चोर घुसेर सबै सामान लगेको आफ्नै आँखाले देख्दा त्यो भन्दा ठुलो पीडा के होला? तर अमेरिकाको मिसौरी राज्यको मध्यपस्चिम क्षेत्रमा रहेको कन्सास शहरमा नयाँँ बर्ष-२०१७ को पूर्व सन्ध्यामा एउटा यस्तै घटना भएको छ । कन्सास शहरमा अग्नी नियन्त्रकको काम गर्...