Advertisement

एजेन्सी । विवाह संकरणमा विवाहअघि स्वयंमवर गर्ने चलन छ । स्वयंवर गर्दा सधै औँठी साहिँली औँलामा मात्र लगाइने गरेको देख्नु भएको होला ? स्वयंवरको औँठी किन साइली औँलामा मात्र लगाइन्छ ? रोम सभ्यताको अनुसार साहिँली औँलाबाट एउटा स्नायु सिधै मुटुसम्म पुगेको हुन्छ भन्ने मान्यत...

एजेन्सी । एक भारतीय प्रहरी अधिकारीको हत्याको आरोपमा  पत्नीसहित चार जना छोरीहरु पक्राउ परेका छन् । रिपोर्टका अनुसार जिन्स पाइन्ट लगाउन नदिएको निहुँमा उनीहरुले भाडाका अपराधीहरुलाई हत्या गर्ने जिम्मा दिएका थिए ।सब इन्सपेक्टर मेहरबान अलीको शव भारतको उत्तर प्रदेशमा नालीमा...

एजेन्सी। नेदरल्याण्डको जलिला एसाइदी नाम गरेकी एक महिलाले गाईको गोबरबाट कपडा बनाउन सफल भएकी छिन् । गोबरलाई फोहोर दुषित र गन्हाउने भन्नेहरुका लागि एसाइदीको कपडाले चकित बनाएको छ । उनी भन्छीन् हामीले गोबरमा रहेको सेल्युलोजको सुन्दरता संसारमा देखाउनुपर्छ । एसाइदी १५ ...

जाजरकोट । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ । गतवर्ष भेरी नगरपालिका–११ पुल म...

एजेन्सी । इजिप्टको एउटा चिडियाखानामा गधालाई रङ्ग्याएर जेब्रा जस्तै बनाएको आरोप लागेको छ । महमुद सरहान नाम गरेका एक विद्यार्थीले कायरोस्थित इन्टरनेशनल गार्डन म्युनिसिपल पार्क घुमिसकेपछि जेब्राको फोटो फेसबुकमा पोस्ट गरेका थिए । उक्त फोटोमा जेब्राको तुलनामा त्यसको लम्बाइ स...

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार मध्यरातको १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन राति १ बजेर ...

एजेन्सी । भारतमा आठ बर्षकी बालिकाको मस्तिष्कमा नाम्लेकीराका एक सयभन्दा बढी फुल भेटिएको छ । आठ बर्षकी बालिकाले हरेक दिन टाउको दुख्ने र बेलाबेलामा रिङ्गटा लाग्ने बताउदै आएकी उनलाई यस्तो समस्या छ महिनासम्म देखिएको थियो । उनका अभिभावकले उनलाई दिल्लीको गुडगाँवस्थित र्फोिट...

एजेन्सी । गुलाफबाट बनाइएको संसारको सबैभन्दा ठुलोे पिरामिड इक्वेडरको एक प्रदर्शनीमा देखाइएको छ । यो पिरामिड संसारमा पहिलो र सबैभन्दा ठुलो रहेको र विभिन्न रङका गुलाफका फुलबाट बनाइएको त्यहाँका कृषकहरुले बताएका छन् । उनीहरु विश्व कीर्तिमान राख्न चाहान्छन । ‘गिनिज बुक ...

एजेन्सी । भारतका ८२ वर्षिय श्रीधर चिल्लालले दुनियामा सबैभन्दा लामो नङको रेकर्ड बनाएर नङ काटेका छन् । श्रीधरले लगभग ६६ बर्ष पछि आफ्नो नङ काटेका हुन् । श्रीधरको नङ काट्नका लागि न्युयोर्कस्थित ‘रिप्लिज बिलिभ इट अर नट’ म्युजियममा कार्यक्रमको आयोजना गरिएको थियो जहाँ श्रीधरले न...

काठमाडौंः इतिहासमा अप्रिल ३० को दिनमा जर्मन बादशाह हिटलरको मृत्यु भएको थियो । त्यस दिन हिटलर र उनकी पत्नी इवा ब्राउनले एकसाथ आत्महत्या गरेका थिए । आउनुहोस जानौं हिटलर जब आफैँलाई गोली हाने, त्यसदिन के भएको थियो ? हिटलरले आत्महत्या गर्नुभन्दा पहिले यदी म मरेभने मेर...

एजेन्सीः कुनै समय अगाडी नेपालमा ‘भागेर जाँउ कुन ठाँउ जाँउ, मान्छे नमर्ने सहर हुँदैन’ बोलको गीतले धेरैको मन जितेको थियो । यदि तपाई पनि यस्तै प्रकारको विशेषता भएको मान्छे नमर्ने सहरको खोजीमा भौतारिइरहनु भएको छ भने चिन्ता नगर्नुहोस । दुनियामा यस्तो सहर फेला परेको ज...

वासिङटन: दुर्लभ मानिने नर्दर्न ह्वाइट प्रजातिको गैँडाको अन्तिम भाले ‘सुडान’को मङ्गलबार निधन भएको छ । सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै लोप हुने अवस्थामा पुगेको छ । अब उक्त प्रजातिको गैँडामध्ये सुडानकै सन्तानका रूपमा छोरी फाटु र नाति...

एजेन्सीः पश्चिमी अफ्रिकाको वोदाब्बे जनजतीकाहरुको बिवाह गर्ने चलन अचम्मको छ । जुन सुनेर सबैलाई आश्चर्य लाग्ने गर्छ । त्यस समुदायका मानिसहरु एक अर्काको श्रीमती चोरेर बिवाह गर्छन् । यस प्रकारको बिवाह यहाँका जनजातीहरुको पहिचान हो । यस रिवाजका अनुसार उनीहरु आफ्नो पहिलो बिव...

एजेन्सीः हामीलाई अध्यारोमा डर लाग्नु सामान्य हो । तर, धेरै डराउने मानिसलाई मानसिक रोगले सताउन सक्छ । जसलाई मनोविज्ञानमा निक्टोफोबिया भनिन्छ । यस रोग लागेपछि मानिसहरु अध्यारोमा विभिन्न प्रकारका आकृतिहरु देख्ने गर्छन वा कोही भएको आभाष गर्छन । डर डर लाग्नुको यो पक्रिया ...

एजेन्सी: प्रविधिमा आएको आत्याधुनिक विकाससँगै अव विश्वले संसारमा उड्ने कारको पनि विकास भएको छ । यो कारको उत्पादनमा अहिले डच कम्पनी पीएएल–भी ले निर्माण प्रक्रिया शुरु गर्दैछ । कम्पनीले मङ्गलबार उड्ने कारको अन्तिम उत्पादन मोडल सार्वजनिक गरेको छ । योसँगै कम्पनीको वेबसाइटमा...

एजेन्सीः हामी कसैलार्इ थुक्नु भनेको त्यो व्यक्तिलार्इ रिस वा घृणा गर्नु भन्ने बुझ्छौ । तर, यस्तो एक ठाउँ छ जहाँ कसैलार्इ थुक्नुको मतलब उसलार्इ सम्मान गर्नु वा माया गर्नु भन्ने बुझिन्छ । केन्या र उत्तरी तान्जानियाको मासाई समुदायमा सम्मान गर्न एक अर्कालार्इ थुक्ने चलन छ । यस सम...

एजेन्सीः मान्छेहरु मायामा जे पनि गर्न सक्छन् । यस्तै भयो चीनकी सबैभन्दा मोटी महिला ३१ वर्षकी लू वीशनको जीवनमा पनि । जब उनले अपनाएका कुनै तरिकाले काम नगरेपछि लू वीशनले आफ्नो माया पाउनका लागि कठिन सर्जरी गराइन् । चिनको चांगचुनमा बस्ने वीशनले आफ्नो मोटोपन घटाउन विभिन्...

नुवाकोट: यहाँका एक नागरिक जन्मनु भन्दा तीन वर्ष अघिनै चोरी मुद्दामा दोषी ठहरिएर जेल चलान भएका छन् । पञ्चकन्या गाउँपालिका–५ साविक भदु्रटार–३ का नौले भनिने सानुवीरे तामाङ जन्मनु भन्दा तीनवर्ष अघि नुवाकोट जिल्ला अदालतबाट चोरी मुद्दामा दोषी ठहर भई कारागार चलान भएको छ ...

एजेन्सीः पहिले कपाल फुल्नुलाइ बुढेस्काल लागेको भन्ने बुझिन्थो तर, आजकल किशोरअवस्था देखीनै कपाल फुल्न थालेको छ । जसले, गर्दा युवाहरुको समस्या बनेको छ । धेरै मान्छेहरु सेतो फुलेको कपाल लुकाउन उखेल्ने गर्छन् । तर, फुलेको कपाल उखेल्नाले झन अरु कपाल पनि सेतो हुन जान्छ । ...

एजेन्सी: एक १९ वर्षीय युवती जो आफ्नो जीवनको अन्तिम घडीमा अस्पतालका 'बेड' मा बिताइरहेका थिए र उनको जीवनको अन्तिम इच्छा एकपटक विवाह गरेरै मर्ने धोको आफ्नो अभिभावकलाई राखेपछि उनका लागि योग्य दुलाहको खोजी सुरु भयो । उनको त्यो अन्तिम इच्छा अरुको नभएर आफ्नै एक साथीले पूर...

एजेन्सीः यदि तपाईले आफ्नो वरिपरी बिच्छी देख्नु भयो भने के गर्नु हुन्छ होला ? पक्कै पनी त्यसलाई देखेर डराउनु हुन्छ । तर, एउटा त्यस्तो महिला जसको साथमा हजारौ सङख्यामा डर लाग्ने बिषालु बिच्छीहरु शरीर वरिपरी हुन्छन् । तपाईहरुलाई अचम्म लाग्दो होला यस्तो खतरनाक कीरा जसको टो...

एजेन्सी: दशकौँको प्रयासपछि अब मानिसको डिम्बाशयबाहिर पनि डिम्बलाई परिपक्व बनाउन सकिने भएको छ। प्रयोगशालामा पहिलोपटक सफलतापूर्वक मानव डिम्बको उत्पादन गरिएको इडिन्बर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दावी गरेका छन्। सो प्रविधिको विकास अवको दिन राम्ररी हुन सके क्यान्सर र...

एजेन्सीः तपाईको पाइन्टको गोजीबाट रुमाल या पर्स निक्लिँदा त्यही समय नोट वा सिक्का झरेको छ ? यदि, छ भने यस्को कारण के होला ? यस्तै, तपाइको गोजीमा राखेको कागज या कलम निकाल्दा पनि नोट वा सिक्का खस्ने गर्छ । तपाईलाई यो एक साधारण कुरा जस्तो लाग्छ तर यस्को पछाडी एक शुभ संक...

एजेन्सीः स्पेनको आवीडो सहरमा एक पटक हंगमा भयो जब पोस्टमार्टम टेबलमा गोन्जालो मोटोया जिमेनेज नाम गरेको ‘डेड बडी’ हल्लिन लाग्यो । साथै, भारत मध्ये प्रदेशमा पनि महिना दिनकी नाबालिकाको मृत्यु भएको पुष्टि भएपछि बालिका फेरी मुस्कुराउन लागि तब सबै अचम्मित भए । दुनियामा य...

एजेन्सीः पुर्वी मेक्सिकोमा एक अनुसन्धान टोलीले पानीभित्र विश्वको सबैभन्दा लामो सुरुङ फेला पारेको छ । ‘सक एकटन’ नामक उक्त सुरुङबाट प्राचिन समयको मांया सभ्यताको बारेमा जानकारी मिल्न सक्ने अनुमान गरिएको जनाइएको छ । उक्त सुरुङको लम्बाई ३४७ किलोमिटर रहेको छ । पहिले यसको...