Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले आफूलाई कार्यकक्ष प्रवेशमा नै कर्मचारीहरुले रोक लगाएकोप्रति आपत्ति जनाएका छन् ।  कर्मचारीहरुको माग जायज रहेको र आफूले सम्बोधनका लागि पहल गर्ने बताइरहँदा कार्यकक्षमा जा...

काठमाडौं । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ ।  पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनोट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिन लागिएको इपिएस कोरिया शाखाका प्रमुख तथा निर्देश...

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ ।  नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपालको श्रम ऐन, २०७४ ले श्रम...

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स)को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूका लागि आज ( साउन ११) देखि आवेदन खुल्ला गरेको हो । आउँदो भदौ ८ सम्म अनलाइनमार्फत आवे...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा जागिर खान नेशनल बैंकिङ इन्स्टिच्युट जस्ता संस्थाबाट प्रमाणितहरुलाई प्राथमिता दिने नीति लिएको छ ।  आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकिङ क्षेत्रमा जागिर खाने कुरामा कडाई गरिएको हो । यसअघि राजनीतिक दलदेखि ब...

काठमाडौं । अध्यागमन विभागले अधिकार क्षेत्र मिचेर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरुलाई रोकेको वैदेशिक रोजगार विभागले आरोप लगाएको छ । अध्यागमनले एकै प्रकृतिको कागजाज बोकेका केहीलाई स्वीकृति दिने, केहीलाई नदिने गर्नु शंकास्पद रहेको बताएको छ । विज्ञप्ति जारी ...

काठमाडौं । ट्रेकिङ एण्ड टुर क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि आज (सोमबार)देखि नयाँ पारिश्रमिक लागू भएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र संयुक्त पर्यटन ट्रेड यूनियन फोरम (जोटुफ)बीच गत जेठ २६ गते भएको सम्झौता अनुसार नयाँ पारिश्रमिक लागू भएको हो । ...

काठमाडौं । कुमारी क्यापिटलको सीईओमा पुष्प शर्मा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले आजैदेखि लागू हुने गरी शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  शर्माले यसअघि कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आउका थिए ...

काठमाडौं । सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक सात दशमवल पाँच प्रतिशत व्याज प्रदान गर्ने भएको छ ।  कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा रू २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार य...

काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ ।  वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन ल...

काठमाडौं । वैदेशिक रोजगारीको लागि कुवेत जान लागेका १३२ श्रमिकहरूलाई अध्यागमन कार्यालयले रोकेकोप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ । शुक्रवार पत्रकार सम्मलन गर्दै संघले कुवेत र जोर्डन जाने लागेका १३२ जना श्रमिकहरूलाई अध्यागमन कार्यालयले बिना कार...

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले युवाहरुलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।  बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर ...

काठमाडौं । कागजातहरु शङ्कास्पद देखिएको भन्दै कुवेतलगायत मुलुक जान लागेका १५६ जनालाई विमानस्थलबाट फर्काइएको छ ।  त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार कागजात दुरुस्त नभएपछि शङ्का लागेर यही असार २५ गते ३७, असार २७ गते  १०१ र आज १८ जना गरी १५६ ज...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको तर्क गरेका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा उनले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताए ।  भण्डारीले वैदेशिक रोजगारीमा जा...

काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई पनि आवद्ध गराउने कार्यक्रम रोक्किएको छ । बुधवारदेखि उनीहरुका लागि योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा बिस्तार गर्ने कार्यको शुभारम्भ गर्ने कार्यक्रम प्रधानमन्त्री पत्नी सीता दाह...

तिगाउँ (नुवाकोट) । ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।’ भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम&rsq...

वासिङ्टन (एएफपी) । संयुक्त राज्य अमेरिकामा जुन महिनामा भर्तीमा सुस्तता आएको अमेरिकी श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक एक रिपोर्टमा उल्लेख छ ।            अमेरिकामा नयाँ रोजगारीका अवसर धेरैले अपेक्षा गरेभन्दा कम सिर्जना भएको र यसले अर्थ...

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैधानिक र व्यवस्थितरूपमा महिलालाई वैदेशिक रोजगारमा जाने अनुमति खोलिदिन संसदीय समितिसँग आग्रह गरेका छन् ।        उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबारको ब...

काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो ।  देश विकासको लागि मानव ...

काठमाडौं । पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब साढे सात लाख रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले नेपालसँग दौंत्य सम्बन्ध भएका मुलुकहरुसँग श्रम सम्झौता गरी नेपाली श्रमिकहरु जान पाउनुपर्ने मान्यतामा सरकारले काम गरिरहेको बताएका छन् ।  आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिकोत्सव क...

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन् ।  आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताएका छन् ।  सोमबार संसदमा बोल्दै उनले उनले वैदेशिक रोजगारका लागि सब...

काठमाडौं । भन्सार एजेन्ट दुई दिनदेखि भन्सार विभागमा धर्नामा  छन् । भन्सार एजेन्ट प्रतिनिधि संघद्वारा आयोजित धर्ना आईतवारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि सुरु भएको हो ।  संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्...

ललितपुर । कोरिया पठाउन ढिलो गरेको भन्दै भाषा परीक्षा पास गरेकाहरुले आइतबार ग्वार्कोस्थित ईपीएस कार्यालय घेराउ गरेका छन् ।  कोरिया गएर फर्किएका उनीहरुले भाषा परीक्षा पास गरेपछि पनि आफूहरुलाई जान दिन ढिलाई गरेको गुनासो गरेका छन् । जान नदिने वा ढिलाई गर्ने ह...