Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपीले महिलाहरूका लागि आयोजना गरिएको ३५ दिने निःशुल्क ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ ।  .नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)सँगको सहकार्यमा तालिममा २५ जिल्लाबाट ११२ जना प्रशिक्ष...

बनियानी । झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थ...

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।  युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा...

काठमाडौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।  वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम...

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुको लागि गरिने म्यादी बीमावापत रकम भुक्तानीमा ई–सेवालगायतका भुक्तानी सेवा प्रदायकहरुले चर्को शुल्क अशुलेर दुःख दिएको बीमा कम्पनीहरुले गुनासो गरेका छन् । भुक्तानी सेवाको कारोबारमा मुख्य हिस्सा ई–सेवाको रहँदै आएको छ ।&...

बेलबारी । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन् । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका छन् ।   विदेशको जागिर छाडेर स्वदेशमै पसिना बग...

काठमाडौं । पासाङ ल्हामु फाउन्डेसनले सोलुखुम्बुको लुक्लामा तालिम केन्द्रको रुपमा ‘‘खाङरी क्याफे’ सञ्चालनमा ल्याएको छ ।  फाउन्डेसनले वार्षिक रुपमा जिविकोपार्जनमा सहयोग पुग्ने तालिमहरु आयोजना गर्ने जनाएको छ । यस क्याफेबाट प्राप्त आम्दानी स्थानीय खु...

काठमाडौं । श्रम अदालतले नेपाल टेलिकमका कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम सम्झौता गरी काममा लगाउनुपर्ने फैसला गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले बुधबार टेलिकममा कार्यरत श्रेणीविहीन कर्मचारीलाई कानुनबमोजिम ...

काठमाडौं । श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले आज सात जना कर्मचारी हटाइएको र अदालतले पुनःबहाली गर्...

सहजपुर । क्यानडाको भिसा त्यागेर कैलालीको अत्तरियाका हिक्मत कठायत अहिले भैंसीपालनमा रमाइरहनुभएको छ । उहाँले भैँसीपालनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् ।   साइप्रसबाट ‘बिएससी नर्सिङ’ अध्ययन पूरा गर्नुभएका गोदावरी नगरपालिका– २ अत्तरियाका उ...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन् ।  आईतवार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा उनले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट व...

काठमाडौं । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका  मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो ...

काठमाडौं । योगदनमा आधारित सामाजिक सुरक्षा योजनामा झण्डै चार लाख श्रमिक समेटिएका छन् । हालसम्म योजनामा सूचीकृत हुने श्रमिकको सङ्ख्या तीन लाख ९१ हजार एक सय ५६ पुगेको सामाजिक सुरक्षा कोषले जनाएको छ । १७ हजार छ सय ४६ रोजगारदाता पनि कोषमा समावेश भएका छन् ।  क...

काठमाडौं । श्रम अदालतमा पछिल्लो समय श्रम विवादका मुद्दा बड्दै गएकोमा ती मुद्दा फच्र्योट गर्ने क्रम पनि बढेको छ ।  आर्थिक बर्ष २०७७–७८ मा लक्ष्यको तुलनामा २७ प्रतिशत मात्रै मुद्दाको फैसला भएकोमा आर्थिक बर्ष २०७८–७९ मा ६८ प्रतिशत मुद्दाको फैसला भएको छ । च...

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।  न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै उन...

धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आएका कृष्ण रसाइली ।  धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न ...

रेसुङ्गा । अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएकी छिन् गु...

काठमाडौं । नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेकपा एमाले निकट राजेन्द्र भण्डारी विजयी भएका छन् ।  भण्डारीले १९९ मत प्राप्त गरी बिजयी हुँदा भुवनसिंह गुरुङले १५७ मत, कुमुद खनालले १३१ र इश्वर जिसीले १२८ मत प्राप्त गरे । त्यसैगरी प्रथम उपाध्यक्षमा डि...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन् ।  शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको वार्षिक साधारणसभामा उनले श्रम मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्र...

काठमाडौं । श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको बताएका छन् ।  शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभामा उनले यसअघिको आफ्नो भनाई सच्याउँदै वैदेशिक रोजगारीलाई...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् ।  नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका...

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बताएका छन् ।   नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र भण्डारी अध्यक्ष उम्मेदवार रहेको समूहको चुनावीसभालाई सम्ब...

काठमाडौं । राहदानी लिन सेवाग्राहीले घण्टौं लाइन बस्नुपर्नै बाध्यता अझै हटेको छैन् । अझै पनि त्रिपुरेश्वरस्थित राहादानी विभाग अगाडि राहदानी लिनेहरुको लामो लाइन कायमै छ ।  विभागले राहदानी लिने प्रक्रियामा केही सहजीकरण गरेको दावी गरे पनि सेवाग्राहीहरु भने सो ...

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीको भीड थपिँदै गएको छ । गत पुस १७ गतेदेखि विभागको सर्भरमा देखिएको समस्या झन्डै एक हप्ता अर्थात् पुस २४ मा समाधान भएसँगै काम सुरु हुन थालेपछि राहदानी लिनेको भीड लाग्ने गरेको हो ।  राहदानी लिन आउनेका कारण भीड थेगिनसक्नु...