काठमाडौँ । सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ । कम्पनीले हिरो ब्रान्डका मोटरसाइकल तथा स्कुटर किन्दा एक्कासि मालामाल अफर सार्वजनिक गरेको हो । हिरोले आफ्ना जुनसुकै मोडलको मोटरसाइकल तथा स्कुटर खरिदमा स्क्रयाच का...
काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । नेप्से क्रमशः तल झरेसँगै कारोबार रकम पनि घटिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १३.०९ अंकले घटेको हो । ०.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३२.९४ अंकमा ओर्लिएको छ । सम...
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ सय र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार ७ स...
काठमाडौं । दसैंतिहार तथा छठ पर्व लक्षित सुपथ मूल्य पसल आगामी असोज ७ गतेदेखि खुल्ने भएको छ । सरकारी दुई संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले यस पटकको दसैंतिहार लक्षित सुपथ मूल्य पसल असोज पहिलो सातादेखि सञ्चालन गर्ने तयारी ...
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०-८१ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरे...
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै यो शेयर खरिद गर्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवर...
सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २५ गते) अन्तिम दिन हो । लाभांश सुरक्षित गर्न सकिने तीनवटा फन्डअन्तर्गत सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्ड रहेका छन् । यी फन्डले नगद ला...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानी र हरियो धनिया दुवैको मूल्य बढेको छ । आज खुर्सानी प्रतिकिलो ३२६ रुपियाँमा बिक्री भइरहेको छ । हिजो २५० रुपियाँ थियो । सोमबारको तुलनामा ७६ रुपियाँले बढेको हो । त्यस्तै, हिजो १७...
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयधरनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । यस शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । शेयर किन्न इच्छुक शेयरधनीले  ...
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ । बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो । तर कोही पनि किन्न अनिच्छुक देखिएपछि सर्वसाधारणमा...
काठमाडौं । आज २०८१ भदौ २५, सेप्टेम्बर १०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन र सिंगापुर डलरको मूल्य घटेको छ भने हङकङ डलर स्थिर रहेको छ । यसदिन अस्ट्रेलियन डलर १ को खरिद दर ८९.२२ रुपियाँ ...
काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले नयाँ हिमालयन ४५० टेस्ट राइड ट्र्याक टेकुमा सम्पन्न गरेको छ । यो टेस्ट ड्राइभ ट्र्याक एक्सपेरियन्स भदौ २१ देखि २३ सम्म सञ्चालन गरिएको थियो । हिमालयन बाइकका लागि बनाइएको विशेष प्रकारको...
काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रालि र नेपाल पुलिस क्लब महिला भलिबल टिमबीच माल्दिभ्सको मालेमा आयोजना हुन लागेको काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेलका लागि मुख्य प्रायोजकको सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाब...
काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै कवाड व्यवसायी समाज नेपाल १० महिनादेखि सङ्घर्षरत छ । महानगरमा कवाड व्यवसाय गर्ने वतावरण बनाइदिन माग गर्दै व्यवसायीले काठमाडौँ महानगरलाई बारम्बार ताकेता गर्दै आएका छन् । विभिन्न च...
काठमाडौं । शेयर बजार लगातार घट्न थालेको छ । आज पनि बजार उच्च अंकले तल झरेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५५.८६ अंकले तल झरेको छ । २.०६ अंकले बजार घट्दा नेप्से परिसूचक २६४६.०३ अंकमा ओर्लिएको छ । शेयर बजारमा उच्च ग...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटकको दसैंका लागि जम्मा १५ सय गोटा मात्र खसीबोका ल्याउने भएको छ । अघिल्लो वर्ष ३ हजार बढी खसीबोका ल्याएपनि बिक्री कम भएको र धेरै मरेर नोक्सान भएपनि यसपटक कम्पनीले खसीबोकाको क्वान्टिटी (परिमाण) घटाउन लागिएको कम्पनीकी सूचन...
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ र नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेय...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ ह...
काठमाडौं । बहुप्रतिक्षित एप्पलका नयाँ आइफोन आज सार्वजनिक हुँदैछन् । यो इभेन्टलाई कम्पनीले ‘इट्स ग्लोटाइम’ नाम दिएको छ । आइफोन १६ सिरिजमा पहिलोपटक एआई फिचरका चार मोडेल आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स सार्वजनिक हु...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल, तरकारी तथा माछाको मूल्य जारी गरेको छ । आज कन्य र डल्ले च्याउ दुवैको भाउ बढेको छ । हिजो प्रतिकिलो १४० रुपियाँ रहेको कन्य च्याउ किलोमा ३६ रुपियाँले बढेर १७६ रुपियाँ कायम भएको ...
काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक शेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि संस्थाले संस्थापक शे...
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको २२ हजार ३२७ कित्ता शेयर बिक्रीमा राखेको हो । हाल साे शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । इच्छुक संस्था...
काठमाडौं । आज २०८१ भदौ २४, सेप्टेम्बर ९, २०२४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ । यसदिन अमेरिकी डलर १...
काठमाडौं । सिंहदरबारभित्र काम गर्ने सरकारी कर्मचारीहरु काम गर्न छोडेर शेयर कारोबारमा भुल्न थालेपछि सो क्षेत्रभित्र शेयर कारोबार नै निषेध गर्ने तयारी गरिएकोे छ । कर्मचारीहरु आफूले गर्नुपर्ने काम गर्ने र सेवाग्राहीलाई सेवा दिन छोडेर दिनभरी शेयर कारोबारमा रमाउ...
काठमाडौं । भारतको विश्वप्रसिद्ध अटोमोवाइल कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले विद्युतीय सवारी साधन (ईभी)मा नयाँ ब्राण्ड ‘बीई’ (बर्न इलेक्ट्रिक) ल्याउने भएको छ । नेपालमा महिन्द्रा ब्राण्डका प्यासेन्जर गाडीहरु बिक्री गर्दै आएको अग्नि समूहअन्तर्गतको अग्नि ...