Advertisement

सोलुखुम्बु। हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार खेपेका जिल्लाका किसान वर्षाद तथा हिमपातपछि गहुँबालीलाई फाइदा भएको तथा अन्य अन्नबाली लगाउने अवसर मिलेकामा ह...

काठमाडौं । शिवम् एग्रो इन्डस्ट्रिज प्राइभेट लिमिटेडले एकै वर्ष एक अर्ब ६३ करोड रुपियाँको चामल बिक्री गरेको छ । कम्पनीले प्रत्येक वर्ष व्यापारमा वृद्धि गरेको हो ।  कम्पनीले आन्तरिक तथा भारतबाट धान ल्याएर पर्सामा रहेको उद्योगमा प्रशोधन गर्ने गरेको छ । पाँचदेखि ३०...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको नोक्सानी घटेको छ ।  समीक्षा अवधिमा कम्पनीले १ करोड १४ लाख ५६ हजार रुपियाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी ३ करोड ९९ लाख ३५ हजार रु...

काठमाडौं । विराटनगर जुट मिल्समा मंगलवार राति सुनियोजित ढंगले आगजनी गरिएको छ । आगजनीबाट २० लाख रुपियाँ बराबरको क्षति भएको छ ।  जुट मिल्समा मङ्गलवार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन् । आगलागीमा २० लाख बराबरको क्षति...

काठमाडौं । पफ बिस्कुट कुकिज उत्पादन गर्ने खजुरीको नेपाल लिमिटेडले सन् २०२३ मा व्यापार बढाएको छ ।  रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२३ मा उसले एक अर्ब ७३ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा एक अर्ब ६४ करोडको व्यापार गरेको थियो । अघिल्लो वर्षको...

दमक । झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाईभैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथ...

काठमाडौं । समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान पुनः आकर्षित बन्न थालेका छन् । अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात पर्ने भएपछि उखु खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको हो । सुनसरीक...

जाजरकोट । कर्णाली प्रदेशमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका डिपोमा चामल नहुँदा रित्ता भएका छन् । चामलको अभावमा डिपो, बिक्री केन्द्र रित्तै भएको लामो समय भए पनि अहिलेसम्म चामल पुग्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिदका लागि दुईपटक बोलपत्र ग...

हेटौँडा । बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ ।  केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक,...

काठमाण्डौ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बोटलर्स नेपाल (बालाजु) ऋणात्मक देखिएको छ । समीक्षा अवधिमा कम्पनी १५ करोड १५ लाख रुपियाँ नोक्सानमा रहेको छ । गत आवको सोही अवधिमा भने कम्पनी २९ करोड २१ लाख रुपियाँ नाफामा थियो ।  पुस मसान्तसम्म कम्पनीले बिक्रीमार्...

काठमाडौं । देशकै सबैभन्दा पूरानो र गौरवमय इतिहास बोकेको बिस्कुट उद्योग नेबिको प्राइभेट लिमिटेड ६०औं वर्षमा प्रवेश गरेको छ ।  नेबिको बिस्कुटको स्थापना २०२१ सालमा बालाजु औद्योगिक क्षेत्रमा राजा महेन्द्रले उदघाटन गरी भएको थियो । निकै उतारचढावका बीच छ दशकको यात्...

नवलपरासी । पश्चिम नवलपरासीका  चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।  पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ ग...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म घोराही सिमेन्टको खुद नाफा ऋणात्मक देखिएको छ । गत आवको सोही अवधिमा १ करोड ५४ लाख रुपियाँ धनात्मक रहेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा ४१ करोड ८४ लाख रुपियाँ ऋणात्मक भएको छ । त्यस्तै, कम्पनीले यस अवधिमा १ अर्ब ७१ कर...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अरुण भ्याली हाइड्रोपावरले २ करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको भन्दा ५०.८८ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ४ करोड ७३ लाख रुपियाँ नाफा कमाएको थियो ।  त्यसैगरी समीक्षा अवधिमा...

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासमा अपर तामाकोशी हाइड्रोपावरको नोक्सानी घटेको छ । गत आवको सोही अवधिमा ८२ करोड ४८ लाख रुपियाँ नोक्सानमा रहेको कम्पनी समीक्षा अवधिमा घटेर २५ करोड ७६ लाख रुपियाँमा आएको छ ।  त्यस्तै, कम्पनीको विद्युत बिक्रीबा...

काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ७८ लाख रुपियाँ नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा २ करोड ६२ लाख रुपियाँ नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा भने नोक्सानी व्यहोरेको हो ।  पुससम्म कम्पनी १ करोड...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन १७ गतेदेखि हाल कायम चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपियाँबराबरको प्रतिशेयर १०० रुपियाँ अंकित दरमा १ करोड ८६ लाख ७९ ह...

मुगु । सरकारले  बीमामा अनुदान दिन थालेपछि मुगुका स्याउ किसान लाभान्वित हुँदै आएका छन्  । स्याउ उत्पादनमा कमी आए पनि सरकारले किसानलाई दिएको अनुदान र बीमा रकम पाएपछि भने किसान हर्षित भएका हुन्  । समयमै वर्षा नभएको, वर्षा हुँदा पनि आवश्यकता भन्दाबढ...

फुङलिङ । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घट्दै गएको छ । कोभिडको समयमा नाका बन्दको समय चिराइतो निकासी हुन सकेन । किसानले लगाएको चिराइतोको मूल्य समेत पाउँन मुस्किल भएपछि किसानले खेती गर्न छोडेका थिए । तर अहिले बजार मूल्...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि ...

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९र०८० को तुलनामा चालू आव  २०८०/०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।  ...

बागलुङ । काठेखोला गाउँपालिकाले यस वर्षदेखि प्राङ्गारिक मल, चिया र बाँसको सिन्का उत्पादन गर्ने भएको छ । दुई वर्षदेखि काठेखोला–७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको र उपकरण जडान गरेर उत्पादनमा लाग्ने भएको ...

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सानिमा माई हाइड्रोपावरको खुद नाफा बढेको छ । समीक्षा अवधिमा हाइड्रोको नाफा ३.४६ प्रतिशतले बढेर ३३ करोड ४३ लाख ७ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३२ करोड ३१ हजार ३९ लाख रुपियाँ खुद नाफा कमाए...

सिरहा । सिरहाको लहान नगरपालिका–२४ का किसान रतन साहले विभिन्न रङ र फरक स्वादका काउली फलाएका छन् । उनले उत्पादन गरेका गुलाबी र पहेँलो रङका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो लाग्न थालेको छ ।  उनले भने, “सात वर्षपहिले वैदेशिक रोजगार...

मकवानपुर । साढे तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आर्थिक सङ्कट...