निर्माण व्यवसायी महासंघको प्रदेश १ उपाध्यक्षमा दीपक गौतमको उम्मेदवारी

Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रदेश १ को उपाध्यक्षमा दीपक गौतमले उम्मेदवारी घोषणा गरेका छन् । महासंघको जारी महाधिवेशनमा आइतबार नेतृत्व चयनका लागि चुनाव हुँदैछ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरको निर्माण क्षेत्रमा २७ वर्षदेखि सक्रिय गौतम गजुरमुखी कन्सट्रक्सनका सञ्चालक हुन् । यसअघि महासंघको केन्द्रीय सदस्य थिए ।

Advertisement

सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधनका लागि सक्रिय भूमिका खेलेका गौतमले आम निर्माण व्यवसायीको हितको वकालत गर्न उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । 

Advertisement

Advertisement