यस्तो समुदाय, जहाँ एकअर्काको हातमा थुकेर माया गरिन्छ

Advertisement

एजेन्सीः हामी कसैलार्इ थुक्नु भनेको त्यो व्यक्तिलार्इ रिस वा घृणा गर्नु भन्ने बुझ्छौ । तर, यस्तो एक ठाउँ छ जहाँ कसैलार्इ थुक्नुको मतलब उसलार्इ सम्मान गर्नु वा माया गर्नु भन्ने बुझिन्छ ।

masai-community

केन्या र उत्तरी तान्जानियाको मासाई समुदायमा सम्मान गर्न एक अर्कालार्इ थुक्ने चलन छ । यस समुदायमा हात मिलाउनु भन्दा पहिला एक अर्काको हातमा थुक्ने गर्छन् । यसरी उनीहरु एकअर्काको हातमा थुक्नु नै सम्मान गरेको मान्छन् ।

यति मात्र हैन जब बच्चाको जन्म हुन्छ, त्यो नवजात शिशुको हातमा थुक्छन ताकी त्यो बच्चा जीवन भर खुशि रहोस् र लामो आयु होस् ।

Advertisement

Advertisement

Advertisement