यस्तो समुदाय जहाँ अर्काको श्रीमती चोरेर बिवाह गरिन्छ ......

Advertisement

एजेन्सीः पश्चिमी अफ्रिकाको वोदाब्बे जनजतीकाहरुको बिवाह गर्ने चलन अचम्मको छ । जुन सुनेर सबैलाई आश्चर्य लाग्ने गर्छ । त्यस समुदायका मानिसहरु एक अर्काको श्रीमती चोरेर बिवाह गर्छन् । यस प्रकारको बिवाह यहाँका जनजातीहरुको पहिचान हो ।

यस रिवाजका अनुसार उनीहरु आफ्नो पहिलो बिवाह आफ्नो चाहना अनुसार गर्छन् । तर, दोस्रो बिवाह गर्नको लागि अर्काको श्रीमती चोरिन्छ । अरुकै श्रीमती चोर्नलाई त्याहाँ हरेक वर्ष गेरेवोल फेस्टिवलको आयोजना गरिन्छ । उक्त फेसिटवलमा केटाहरु आफ्नो अनुहारमा रङ। दलेर आउछन् र बिवाहित महिलाहरुलाई फकाउने कोसिस गर्छन् ।

sreemati-chor2

श्रीमती चोर्ने बेलमा यस कुराको ध्यान दिनुपर्छकी महिलाको श्रीमानले यो सब नदेख्योस् र यस कुराको जानकारी नहोस् की आफ्नो श्रीमती फकाउदै छ भनेर ।

sreemati-chor1महिलाले मानेपछि मात्र बिवाहित महिलालाई भगाउने गरीन्छ । पछि दुबै जनाको बिवाह समुदायका मान्छेले गर्दिछन् । यस्तो बिवाहलाई यस समदायले प्रेम बिवाहको नाम दिएर स्विकार गर्छन् ।

Advertisement

Advertisement

Advertisement