Advertisement

काठमाडौं । चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार क्रेस्ट माइक्रो लाइफले १४ लाख २६ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै, समीक्षा अवधिमा कम्पनीले सात करोड ८६ लाख रुपियाँ कुल आम्दानी र चार करोड ८१ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । साथै...

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा मजदुर दिवसको सुरु ...

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको तीन लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा बैंकका संस्थापक शेयरधनी वा संस्थापक हुन योग्य प्रचलित कानुनको अधिनमा ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९ कित्ता...

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले डिजिटल कारोबारको माध्यमवाट ग्राहकहरुलाई नगद भुक्तानीमा थप सहज गराउने उद्देश्यले क्यूआर टेलर सुविधा शुरु गरेको छ ।  संस्थाका अध्यक्ष युवराज भण्डारीले आज एक समारोहका बीच उक्त सेवा उद्घाटन गर्नु भएको हो ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको ऋण पोर्टफोलियो रिभ्यु गर्न बाह्य लेखापरीक्षकको प्रारम्भिक छनोट गरेको छ । राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय मुद्रा कोषको विस्तारित कर्जा सुविधा शर्तअनुसार सर्टलिष्टमा परेका पाँच लेखापरीक्षकको सूची प्रकाशित गरेको हो ।  ...

काठमाडौं । सिटिजन्स बैंकले बाँकेमा रहेको फातिमा फाउन्डेसनलाई सहयोग गरेको छ । बैंकले फाउन्डेसनमा आवद्द विपन्न पृष्ठभूमिका महिलाहरुलाई स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ २० वटा सिलाई मेसिन सहयोग स्वरुप वितरण गरेको छ । बैंकले यस कार्यबाट विपन्न समुदायका महिलाहरूम...

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपियाँ लगानी गर्ने भएको छ ।  यस सम्बन्धि सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्वीस इन्भेष्ट...

काठमाडौं । प्रभु बैंकको रिक्त २ सञ्चालक पदमा २ जना चयन भएका छन् ।  सञ्चालक समितिको हिजो बसेको बैठकले संस्थापक शेयरधनी समूहबाट क्याउड मण्डप प्रालिका प्रतिनिधि काठमाडौं महानगर ४ विशालनगरका किशोरजंग कार्की र सर्वसाधारण समूहबाट ललितपुर १५ का भावना बलायरलाई सञ्च...

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आफ्नो २२औं वार्षिक साधारणसभा आज (वैशाख १८ गते) बस्दैछ । तर, बैंकले लगानीकर्तालाई निराश बनाउने भएको छ । सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव राखिएको छैन ।  सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० ...

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेको छ । लघुवित्तले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो ।  समीक्षा अवधिमा लघुवित्तले १ करोड १३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आव...

काठमाडौं । रेमिट्यान्स (विप्रेषण) भित्र्याउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नेपाल राष्ट्र बैंकले नेपाल एसबिआई बैंकलाई सम्मान गरेको छ ।  राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा गभर्नर  महाप्रसाद अधिकारीले बैंकका सीईओ दिपककुमार डेलाई उक्त सम्मान प्रदान...

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको लािग ज्योति विकास बैंकले राहत वितरण गरेको छ ।  बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्...

काठमाडौं । बैंकिङ कारोबारमा सबैभन्दा धेरै प्रयोग हुने सेवामा पर्छ कार्ड सेवा । खाता खोलिसकेपछि अधिकांश ग्राहकले डेबिट कार्ड प्रयोग गर्छ भने आवश्यकता अनुसार क्रेडिट, फ्रिडम, ट्राभल जस्ता विभिन्न कार्डहरु पनि प्रयोग गर्छन् ।    कार्डहरु खल्तीमा राखेर हिड्न पनि स...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ ।  यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपियाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ ।  वातावरणमैत्री गतिविधिहरुलाई उत्प्र...

काठमाडौं । नबिल बैंकले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापकको नाममा रहेको कुल तीन लाख कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक संस्...

  काठमाडौं । महालक्ष्मी विकास बैंकले गत  बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ ।  बैंकले राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरद...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।  नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्या...

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्र हुने बताएका छन् ।  शुक्रवार राष्ट्र बैंकको ६९ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले अर्थतन्त्र सकारात्मक बाटोमा रहेकाले मुलुकको चालु आर्थिक वर्ष...

काठमाडौं । सानिमा बैंकले दुर्घटना बीमा बापतको १० लाख रुपियाँ हस्तान्तरण गरेको छ । सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको हो । खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । बैंकको ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने तीन वाणिज्य बैंकलाई सम्मानित गरेको छ ।  राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंकलाई सम्मानित गरेको हो ।  ग्लो...

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको खुद नाफासहित अधिकांश सूचकांकमा उल्लेख वृद्धि भएको देखिएको छ । संस्थाले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार गत आवको तुनलामा संस्थाको खुद नाफा बढेको देखिएको छ ।  समीक्षा अवधिमा ...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ–आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख एक हजार ४४५ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेका छन् ।  यी शेयर खरिदका लागि कम्पनीका विद्यम...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी शोभा मिश्रको नाममा रहेको पाँच लाख ९९ हजार १२१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरिदका लागि हाल बैंकका संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयरको म...