Advertisement

काठमाडौं । सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गर्ने घोषणा गरेको छ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन जनाएको हो ।  आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रक...

काठमाडौं। सरकारले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि रु. एक अर्ब १५ करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले शुक्रराज ट्रपिक...

काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै मुलुकभरका छ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने बताए ।  ...

काठमाडौं । सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले शैक्षिक गुठीमार्फत धनकु...

काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ९७ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ रु. १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको बताए ।&...

काठमाडौं । सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ शुल्कमा सहुलियत दिने भएको छ ।  सोमबार अगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो बताएका हुन् ।  ग...

काठमाडौं । सरकारले आउँदो आर्थिक बर्षमा आठ वटा विमानस्थलको स्तरोन्नति गर्ने योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रू...

काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९६ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताए । पर्यटन क्षेत्रका लागि चालु आवमा नौ अर्ब ३८ करोड रुपै...

काठमाडौं । सन् २०२३ २०३२ लाई पर्यटन दशकको रूपमा मनाउनले घोषणा सरकारले गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन् ।  उनले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेव...

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब आठ करोड रुपियाँ बजेट विनयोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए । श्रम, ...

काठमाडौं । सरकारले सामुदायिक विद्यालयहरुलाई दिँदै आएको दिवा सेवा कार्यक्रमलाई निरन्तरता दिँदै आठ अर्ब ४५ करोड रुपियाँ छुट्याईएको छ ।   अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेट विनियोजन गरेको बताएका हुन् । उनले विद्यार्थीहरुलाई जंक...

काठमाडौं । सरकारले वातावरणलाई नकारात्मक असर नपर्ने गरी मापदण्ड बनाई वातावरणीय अध्ययनबाट उपयुक्त देखिएका स्थानबाट ढुङ्गा र गिट्टी निकासी गर्न आधार तयार पार्ने घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै ढङ्गा र ग...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि बजेट प्रस्तुत गर्दै उनले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत म...

काठमाडौं । सरकारले एक सय रुपियाँमै नयाँ कम्पनी दर्ता मिल्ने व्यवस्था गर्ने भएको छ ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।  अनलाईनबाटै कम्पनी दर्ता र  खारेजी गर्न व्यवस्था हुने गर्न लागिएको डा. महत...

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन त...

काठमाडौं । सरकारले अब ढलान गरेर सडक निर्माण गर्ने भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अब ढलान सडक बनाउने बताएका हुन् ।  आर्थिक मन्दी र विकास निर्माण कार्यमा आएको सुस्तताका कारण सिमेन्ट र डण्डी उद्योगहरु धरासायी हुँदै गएको...

काठमाडौं । सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु. ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु. ८७ अर्ब ३५ करोड गरी जम्मा रु। १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री प्रकाश...

काठमाडौं । सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न तयार भएको छ । अर्थमन्त्री प्रकाशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा गाँजा खेतीको संभाव्यता अध्ययन गर्ने बताउँदै संसदमा साँसदहरु हाँसेका थिए ।  नेपालका गाँजा खेतीको धेरै संभावना...

काठमाडौं। सरकारी कर्मचारी र सार्वजनिक पद धारण गर्नेलाई अब पेट्रोलको कुपन नदिइने भएको छ । अर्थमन्त्री प्रकाशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा उक्त व्यवस्था घोषणा गरेका हुन् ।   कर्मचारी र सरकारी पदाधिकारीले अब हात हातै नगद दिएर इन्धन खरिदको व्यवस्था गर्न ला...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र विकास आयोजनाहरूलाई मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन् ।  आर्थिक वर्ष २०८०/८१ को बजेट प्रश्तुत गर्दै मन्त्री महतले यस्तो बताउका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई सम्बोधन गर्दै मुलुकको सवल अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकारको आगामी आर्थिक वर्षको बजेट निर्देशित रहेको बताएका छन् ।  सोमबार संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको बजे...

काठमाडौं । सरकरले सरकारी कर्मचारीको सबै किसिमका भत्ता खारेज गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा सोमबार सो कुराको घोषणा गरेका हुन् ।  स्रोतमा परेको दबाबको कारण सबै प्रकारको भत्ता कटौती गरेको अर्थमन्त्री महतले जानकार...

काठमाडौं । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपियाँ मात्रै हुने अनुमान गरिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा राजश्वको लक्ष्य चालु आर्थिक बर्षको लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै र गत वर्षको तुलनामा ५.९ प्रतिशतभन्दा क...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षमा सरकारी खर्च १५ खर्ब चार अर्ब ९९ करोड रुपियाँ मात्रै हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपियाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च दुई खर्ब ५८ अर्ब ३४ करोड रुपियाँ अ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले संसदमा आर्थिक बर्ष २०८०–८१ को लागि अनुमानित बजेट प्रस्तुत सुरु गरेका छन् ।