Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको हो ।  मन्त्रिपरिषद्बाट पारित भएसँगै केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री...

काठमाडौं । बजेट ब्रिफकेस लिएर अर्थमन्त्री प्रकाशशरण महत संसद पुगेका छन्। मन्त्री महतले संसदमा सोमबार आर्थिक बर्ष २०८०–८१ का लागि बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।  यसअघि मन्त्रिपरिषद बैठकले बजेट पास गरेको थियो । 

काठमाडौं । राष्ट्रिय योजना आयोगको आज दिउँसो बसेको पूर्ण बैठकले ३ वर्षे मध्यमकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित गरेको छ ।  आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको  अध्यक्षतामा बसेको बैठकले खर्च संरचना र विकास कार्यक्रम पारित गरेको...

काठमाडौं। नयाँ बजेटमा विद्युतीय गाडी आयातको ‘लुप होल’ टालिने भएको छ । किलोवाटअनुसार फरक भन्सार दर गणना हुने प्रणालीलाई खारेज गर्दै एकै दर गणना गर्न लागिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।  अर्थमन्त्री प्रकाशशरण महतले सोमबार (आज) अपरान्ह ...

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले आज (सोमबार) बेलुका ४ बजेपछि संसदमा आउँदो आर्थिक बर्षको लागि बजेट वक्तव्य प्रस्तुत गर्दैछन् ।  यो पटक अर्थ मन्त्रालयको बजेट टिमले देशभरबाट संकलित आर्थिक तथ्यांकको विश्लेषण गर्दा सबैभन्दा सबल पक्ष वैदेशिक रोजगारीमा गएकाहरुले पठाउ...

काठमाडौं। बजेट भाषण गर्ने दिन नजिकिँदै गर्दा अर्थमन्त्री प्रकाशशरण महतले चलाखीपूर्ण ढंगले भेटघाट पातलो बनाएका छन् । मन्त्री महतले तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालाको घटनाबाट पाठ सिक्दै भेट्नुपर्ने मानिसहरुसँग मन्त्रालयमा नभएर बाहिर भेट्न थालेका छन् ।  वर्षेनी ...

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वकाँक्षी योजना पानी जहाज कार्यालय खारेज हुने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबाट कार्यालय खारेज गर्न लागिएको हो । बजेट टिमले कार्यालय संचालन खर्चको तथ्यांक अघि सारेर खारेज गर्ने निर्णय गर्न लागिएको हो । अ...

काठमाडौं । बढ्दो आर्थिक मन्दीका बीच अर्थ मन्त्रालयले यतिबेला आउँदो आर्थिक बर्षका लागि बजेट निर्माण अन्तिम चरणमा पुर्याएको छ । बजेटमा राजस्वका दरबाहेक विनियोजन शीर्षक र कार्यक्रमहरु प्रायः तय भइसकेको मन्त्रालय स्रोतको भनाई छ ।  यस पटकको बजेट निर्माणमा नेपालको इतिहा...

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटमा सरकारी साधारण खर्च घटाएर ल्याइने बताएको छ ।  आयोगले चालु आर्थिक वर्षको लागि अनुमान गरेको आर्थिक वृद्धि र राजश्व परिचालनको लक्ष्य पूरा नहुने भन्दै मन्त्रालयगतका विकास बजेट सकेसम्म नघटाउने, तर साधा...

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट २०८०–८१ ले नेपालमै मेडिकल शिक्षामा लगानी बढाउने बाटो खुलाउने भएको छ । मेडिकल शिक्षाका लागि बर्षेनी अर्बौं रुपियाँ विदेशिने र यो क्रम बढ्दो देखिएकाले यसलाई रोक्नुपर्छ भन्ने महशुस भएको अर्थ मन्त्रालयको बजेट टिमका एक सदस्यले बता...

काठमाडौं। बजेट निर्माणको अन्तिम चरणमा अर्थमन्त्री प्रकाशशरण महतले कर्मचारीहरुमाथि अविश्वास गरेका छन् । मन्त्रालयको राजस्व टिमलाई मन्त्री महतले अविश्वास गर्दा राजश्वका दर परिवर्तन कुन आधारमा गर्ने ? भन्ने कुरामा अन्योलता सिर्जना भएको मन्त्रालय स्रोतको गुनासो छ । मन्त्रालयका एक...

–प्राडा विश्वम्भर प्याकुरेल ।  आर्थिक गतिविधि न्यून हुँदा स्वतःराजस्व घट्छ । यसले गर्दा बजेट घाटामा रहन्छ । अहिले हामी यही अवस्थाबाट गुज्रिरहेका छौँ । यसले गर्दा सार्वजनिक खर्च धान्न मुस्किल मात्र भएको छैन, बरु आर्थिक–सामाजिक असमानतासमेत अत्यधिक वृद्धि भएक...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिसँग अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा छलफल गरेका छन् । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा छदफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।  छलफलमा ...

काठमाडौं । सामाजिक सुरक्षामा अत्याधिक खर्च बढेसँगै यस्तो खर्च कटौती गर्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालयको बजेट महाशाखाले गरेको छ ।  चालु आर्थिक बर्षमा आर्थिक मन्दीका कारण राजश्व संकलन निकै निराशाजनक हुन पुगेपछि सामाजिक सुरक्षा खर्चमा घटौती गर्नुपर्ने सुझाव धेरै...

काठमाडौं। आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत सरकारले आफ्नो भुक्तानी प्रणालीलाई परिवर्तन गर्ने तयारी गरेको छ । सरकारले स्थानीय तह र प्रदेशलाई बजेटमार्फत विनियोजित विभिन्न शीर्षकको रकममध्ये सशर्त अनुदानको रकम यसअघि जस्तो सोझै उनीहरुलाई नपठाएर खर्च भएको बिलअनुस...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेट बितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष आग्रह गरेको छ ।  आगामी बजेटमा सुझाव दिने क्रममा चेम्बरले बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिएको हो । अर्थतन्त्रलाई चल...

काठमाडौं  । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषयमा छलफल गरेका छन् ।   छलफलमा विश्व बैंक, एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय वित्त निगम जस्ता बहुपक्...

काठमाडौं। आर्थिक वर्ष २०८०–८१ को बजेट लेखन सुरु भएको छ । बजेट लेखन टोलीले ढोका बन्द गरेर लेखन सुरु गरेको हो । अर्थ मन्त्रालयमा गठन गरिएको बजेट टिमले अर्थसचिव अर्जुन पोखरेलको बैठक कक्षमा बसेर बजेटको मस्यौदा लेखन सुरु गरेको छ । जेठ १ गतेसम्म बजेटको पहिलो म...

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोतको सिमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन् ।  बुधवार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले डिजिटल कर प्रणाली लागू गर्न सरकारसँग माग गरेका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले नागरिक...

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले सरकारले आगामी बजेट मानव केन्द्रीत विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् ।  मंगलवार प्रतिनिधि सभामा बोल्दै उनले सरकारले अहिलेसम्म मानव केन्द्रीत भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए ।...

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारबिरुद्ध फाइल मात्रै नभइ फायर खोल्नुपर्ने तर्क गरेका छन् ।  मंगलवार संसदमा विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उनले सरकारले नक्कली भूटानी शरणार्थी भ्रष्टा...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लले अर्थतन्त्र संकटमा परेको बेलामा अर्थतन्त्रको स्थायित्व र स्थिरताका कुराले न्याय गर्न नसक्ने बताएका छन् ।  सोमवार प्रतिनिधि सभाको बैठकमा विनियोजित विधेयक २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै उनले अर्...

प्रक्षेपणअनुसार १.८६ प्रतिशत पनि आर्थिक वृद्धि नहोला जस्तो छ, नेपाल ‘फेलियर कन्ट्रि’ हुनलाग्यो’  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ६.५ प्रतिशतसम्म पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशत झुर्नुको जिम्मेवारी गठबन्धन सरका...

काठमाडौं । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल भइरहँदा अर्थमन्त्री प्रकाशशरण महत हिंडेसँगै विपक्षी दलका साँसदले विरोध गरेपछि संसद अवरुद्ध भएको छ ।  विपक्षीहरुको विरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको हो । सभामा महत नभएको भन्दै प्रतिपक्ष...