Advertisement

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ...

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिएका छन् ।   आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका व...

तनहुँ । तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्रे गरिएको छ । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्रे गरिएको हो ।   व्यास र म्याग्देको मुख्य मार्ग रहेको यस मार्गलाई भीमा...

बागलुङ । १५ वर्षअगाडि गलकोटका स्थानीयले रकम सङ्कलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका-२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मङ्सिर महिनादेखि स्तारोन्नति गर्न थालिएको हो । मध्यपह...

तनहुँ । व्यास नगरपालिकाले ट्राफिक प्रहरी कार्यालय तनहुँलाई भवन हस्तान्तरण गरेको छ । नगरपालिकाले व्यास –१ करङकाठमा रहेको बसपार्कस्थित टर्मिनल भवन ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो ।  करङकाठमा केही वर्ष अगाडि निर्माण सुरु भएको टर्मिनल भवन अ...

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन राजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।  शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राज्य शासन प्रणाली ठिक ढंगले चलेको छैन भने र मुलुक र...

काठमडौं । राजधानीको भृकुटीमण्डपमा जारी “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा एचआर गोयर ग्रुपले आफ्ना विभिन्न उत्पादन तथा सामग्रीहरु प्रदर्शनका लागि राखेको छ ।  निर्माण सामग्रीहरुलाई नेपाली बजारमा बढावा दिँदै नवीन निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने...

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो ।  बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको जिल्ला सुर...

बागलुङ । शनिबार राति बागलुङ बजारदेखि गलकोट नगरपालिकातर्फ जाँदै गरेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सवार गाडी काठेखोला गाउँपालिका–६ का स्थानीयले रोके । सुरक्षाकर्मीसहितको सवारीसाधन रोकेपछि मुख्यमन्त्री पाण्डे गाडीबाट झरेर स्थानीयको कुरा सु...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।  आयोज...

काठमाडौं । विभिन्न २२ वटा कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ती २२ कम्पनीलाई कालोसूचीमा राखेको हाे । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजैका मितिदेखि लागू हुने गरी २२ वटा कम्पनीलाई कालोसूचीमा राखेक...

काठमाडौं । निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई विपद्का बेलामा सहयोग गर्ने लक्ष्यका साथ ‘निर्माण श्रमिक कल्याणकारी कोष’ को शुभारम्भ भएको छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत श्रमिकको सहयोगका लागि कोषको शुभ...

धनकुटा । पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्रे सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो । आयोजनाको म...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ नयाँ आगमन टर्मिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवाबाट काठमाडौँ अवतरण गरेका बुद्ध एयरका यात्रुलाई स्वागत गर्दै नयाँ टर्मिनल भवन उद्घाटन गरे ।  टर्मिनलको उ...

दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा कालोपत्रे सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड) ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्रे थालनी गरेको हो । पहिलो दिन बिहीबार ४२० मिटर ...

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बन्द भएको छ । धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनाद...

चितवन । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा एक हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ ।  भरतपुर महानगरपालिकाले आज बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गका बारेमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो । रेल विभाग, प...

काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था इप्पानले पहिलो जलविद्युत आयोजना निर्माण गर्ने व्यावसायी जीतबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । इप्पानको बिहीबार आयोजित बार्षिकोत्सवमा उनलाई सम्मान गरिएको हो ।   एक मेगावाटभन्दा ठूलो पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै श्र...

काठमाडौं। रिद्धिसिद्धि सिमेन्टले सन् २०२३ मा पाँच अर्ब ४९ करोड १० लाख रुपियाँको व्यापार गरेको छ । यो व्यापार सन् २०२२ को भन्दा ९९ करोड रुपियाँ कम हो ।  रेटिङ एजेन्सी इन्फोमेरिक्सका अनुसार कम्पनीले सन् २०२२ मा छ अर्ब ४८ करोड १० लाख बराबरको व्यापार गरेको थियो भन...

नवलपरासी । कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगत...

काठमाडौं । आजदेखि (माघ १) काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।  अनामनगर, म...

काठमाडौं । घरजग्गा व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले माद्रिक नीतिको समीक्षामार्फत घरजग्गा कारोबार क्षेत्रको कर्जामा उदारता देखाए पनि खासै असर नपर्ने बताएका छन् । शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका वि...

काठमाडौं । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादन भारत निर्यात सुरु गरेको छ । उद्योगले शनिबारदेखि क्लिङ्कर निर्यात सुरु गरेको हो ।  क्लिङ्कर निर्यातको औपचारिक सुरुवात शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह र सहायक महाप्रबन्धक विकास खड्काले संयुक्...

कञ्चनपुर । शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट बिहानीको झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोर्नमै व्यस्त हुन्छन् । सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने सौख बिष्टको बचपनादेखिकै हो ।  “विद्यालय पढ्दादेखिनै मूर्ति कोर्ने रुचि थियो,&rdq...

काठमाडौं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले यस वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस क्षेत्रलाई लक्षित गरी ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ ।  प्रतियोगितामा मधेशका १६ वर्षभन्दा माथिका महिला सहभागी हुन सक्छन् । ...