Advertisement

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ३ लघु निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा कूल २६ अर्ब २६ करोड ८४ लाख कूल बीमा शुल्क आर्जन गरेका छन् ।  १४ निजीवन बीमा कम्पनीले २६ अर्ब १६ करोड ५० लाख र ३ लघु निर्जीवन बीमा कम्पनीले १०...

काठमाडौं । श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा बिगत २०६८ साल देखी स्थापना भई चितवन जिल्लाको देवघाटमा  गार्गी कन्या गुरुकुल सन्चालन हुँदै आएको छ ।  यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो, जहाँ नेपालको बिभिन्न ठाउँ देखी हरेक समूहका महिला छात्...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको छ ।  कम्पनीको फागुन ३० गते सम्पन्न भएको ३०औं वार्षिक साधारणसभाबाट पारित भएको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर समेत) फागुन १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले गोप्य शिलबन्दी बोलपत्रमार्फत पाँच लाख कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा ल्याएका छन् ।  कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ ...

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरम...

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८० असार १८ देखि फागुन  १४ गतेसम्ममा १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट प्राप्त गरी भुक्तानी गरेको छ । घातक रोगको बीमा ...

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना अर्थात फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।  अघिल्लो महिना अर्थात माघ महिनासम्म ८६ अर्ब ९२ करोड संकलन गरेका थिए । यसरी हेर्दा फागुन महिनामा मात्रै ११ अर्ब ६७...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (चैत १२ गते, सोमबार) अन्तिम दिन हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुधबार अर्थात् चैत १३ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको ...

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले बहुप्रतिष्ठित रेटिङ एजेन्सी एएम बेस्टबाट हालै मात्र प्राप्त गरेको बी प्लस रेटिङको मद्दतमा विदेशबाट पुनर्बीमा व्यवसाय भित्र्याउन अग्रसर भएको छ ।  यसैक्रममा कम्पनीले भारत, सिंगापुर, दुबई र थाइल्याण्डमा शाखा विस्तार गर्ने प्रकृ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका समसामयिक विषय माथि छलफल गरेको छ ।  कम्पनीले विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्शनको उमुपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न ...

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष, सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगायतका सहभागितामा वार्षिकोत्सव मनाइएको हो ।  विभिन्न संदेश मूलक प्लेकार्ड सहित प्रभातफेरी कार्यक्रमको आयोजना ग...

काठमाडौं । शिखर इन्स्योरेन्सको १९औं वार्षिक साधारण सभा आज (चैत ९) सम्पन्न भएको छ । केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा सभा सम्पन्न भएको हो । सभामा लाभांश प्रस्ताव नगर्ने यसअघि नै सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो । उक्त सभाबाट गत आवको वार्षिक प्रतिवे...

काठमाडौं । आज (चैत्र ९ गते) तीन कम्पनीको साधारणसभा बस्दैछ । शिखर इन्स्योरेन्स, किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारणसभा आज बस्दैछ ।  सभामा यी तीनवटै कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेका छैनन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षि...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।   बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चण्डीआदर्श सरल माध्यमिक विद्यालय, चाकुपाट,...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन ।  अध्यक्ष श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष सपथ ग्रहण गरेका हुन् । सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्...

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि १८ बुँदे निर्देशन जारी गर्दै कार्यान्वयन नगर कारवाही गर्ने चेतावनी दिएको छ ।  प्राधिकरणले बीमा कम्पनीहरुका लागि सोमबार उक्त निर्देशन जारी गरेको हो ।   यस्तो छ निर्देशन

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेकबहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।  बैंकको तर्फबाट बागमती प्रद...

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ चयन भएका छन् ।  सञ्चालक समितिको हिजो बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यसअघि कम्पनीको वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेशलाल श्रेष्ठ, पवनकुमार अग्...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चैत २७ गते वार्षिक साधारणसभा बोलाएको छ ।  सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वा...

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमामा आबद्ध भएका अस्पतालहरुलाई साताको एकदेखि तीन दिनसम्म नियमित बहिरङ्ग विशेषज्ञ सेवा (ओपिडी) सञ्चालन गर्न आग्रह गरेको छ ।  बोर्डका तर्फबाट परिपत्र जारी गर्दै बोर्डका शाखा अधिकृत यशोदा अर्यालले बीमामा आबद्ध अस्पताललाई नियमित ओपिड...

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय रहेको स्थान सुर्खेतमा सम्पन्न भएको छ ।  कम्पनीको प्रथम वार्षिक साधारण सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरबाट मन्तब्यसहित वार्षिक प्रतिवेदन पेश भएकोमा सर्वसम्वत पारित ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटी २०२४ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । चितवनको नारायणगढमा चैत २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम उल्लास र उत्सवका साथ भब्य रुपमा सम्पन्न भयो । कार्यक्र...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विसं.२०८१ सालको  क्यालेन्डर सार्वजनिक गरेको छ । आज कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले क्यालेन्डर अनावरण...

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको वार्षिक साधारणसभा यही चैत २९ गते बस्ने भएको छ ।  सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ५० करोड रुपियाँबराबरको हकप्रद शेयर जारी गर्...

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्योगी व्यवसायीहरूको आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन् ।  प्राधिकरणद्वारा वीरगञ्ज उद्योग वाणिज्य सङ्घसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्...