Advertisement

काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालनका लागि नयाँ कार्यविधि सार्वजनिक गरेको छ ।  कोषले ‘असल श्रम सम्बन्धको आधार समाजिक सुरक्षा र रोजगार’ भन्ने मुल नाराका साथ उक्त योजना सार्वजनिक गर...

मध्यबिन्दु। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन् । कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ ।  व्यावसायिक काँक्रोखेती ग...

कुमार दाहाल कर्मचारीतन्त्र स्वरुप होइन। प्रवृत्ति हो। कर्मचारीतन्त्रले विभिन्न स्वरुपमा  भिन्नभिन्न प्रवृत्ति देखाउछ। सार्वजनिक र निजी संगठनमा कर्मचारीतन्त्रको प्रवृत्ति फरक हुन्छ । संसारमा सार्वजनिक प्रशासनका विभिन्न स्वरूप छन्। तर कर्मचारीतन्त्रको विशेषता प्राय फरक छैन। हेनर...

रेशुङ्गा । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत  २० वर्ष पुग्नुभयो । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् ।  उहाँले जिल्ला...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको जिकिर गरेका छन् ।  आइतवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले ने...

काठमाडौं । पच्चिस जिल्लाबाट छानिएका १२० जना महिलाका लागि माउन्टेन गाइड तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको सहकार्यमा सञ्चालित संयुक्त परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाको सहयोग तथा नेप...

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट छनौट भएका दुई सय नवनियुक्त अधिकृतहरुलाई दश दिने पूर्वसेवाकालिन तालिम सञ्चालन गरेको छ ।  तालिमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले गरे । उनले राष्ट्...

रामपुर (पाल्पा) । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउनुहुन्छ । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उहाँले बताउनुभयो ।...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिक...

दोधाराचाँदनी (कञ्चनपुर) । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका वडा नं १ का ५० बर्षीय कृष्णदत्त पन्तको परिवार २०२२ सालमा बैतडीबाट बसाइँ सरेर यहाँ आयो  । यहाँ आउँदा दोधाराचाँदनीको भौगोलिक अवस्था र त्योबेलाको दुःख उनलाई अहिले सपना जस्तै लाग्छ । “यहाँ वन ...

काठमाडौँ । गत जेठमा बङ्गुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बङ्गुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बङ्गुरहरु फार्मभित्रै मर्न थाले ।  दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्य...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले  देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले विदेशीने गरेको बताएका छन् । आइतवार नेपाल एफएम नेटवर्कको वार्षिकोत्सवमा उनले स्वदेशमै ...

काठमाडौं । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बन्नुभएको छ रामकोटका भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका इन्जिनियर कुमार लामिछाने । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवामा गोरखा सिरानचोक गाउँपालिका–७ खह...

विराटनगर । उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाबीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र संचालन सम्वन्धी सम्झौता भएको छ ।  दिगोरुपमा औद्योगिक दक्ष जनशक्ती उत्पादनका लागि समन्वय गरी प्रदेश नं. १ कै प्रा...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा हुने विकृति र विसंगतिलाई रोक्न रोजगार व्यवासायीलाई निर्देशन दिएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिने र सम्झौता अनुसारको काम नपाउने गुनासो बढ्न थालेपछि यस...

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा उद्योगहरु अलमलमा परेको बताएका छन् ।  सामाजिक सुरक्षा दिवसको कार्यक्रममा आइतबारले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनै पनि क्षेत्रहरु अलमलमा प...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा करवापत सरकारले संकलन गर्दै आएको एक प्रतिशत कर कोषमा ल्याउने तयारी भइरहेको खुलासा गरेका छन् ।  आइतबार सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यकोषमा रहेको एक प्र...

काठमाडौं । सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले सुरक्षा कोषमा योगदानकर्ताले विगतमा पाएको सेवा सुविधामा अतिरिक्त थप सुविधाको व्यवस्था गरेको बताएका छन् ।  आइतवार सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कोषको कार्यविधि परिमार्...

काठमाडौं । सामाजिक सुरक्षा दिवसको दिन आइतबार आयोजित कार्यक्रममा १७ वटा रोजगारादाता कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषले सम्मान गरेको छ ।  उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा सम्मानित हुनेहरुमा लक्ष्मी बैंक, सिजी फुड्स नेपाल प्रा.लि., बरुण बेभरेज नेपाल प्रा.लि., ...

काठमाडौँ । पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गरुङ्गो मनले हात हल्लाए । सङ्खुवासभा बानाका द्रोण कोइराला (३८) ले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गरुङ्गो बनाउँदै ।...

काठमाडौं । पेशागत बीमा अभिकर्ता महासंघका अध्यक्ष नन्द तिवारीले लाइसेन्स लिइसकेका अभिकर्तालाई फेरि परीक्षा लिएर मात्रै लाइसेन्स नवीकरण गर्ने नेपाल बीमा प्राधिकरणको निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।  अभिकर्ताहरुको परीक्षा लिने प्राधिकरणको निर्णय अव्यवहारिक मात्रै न...

काठमाडौं । नेपाल प्रहरीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गरेको अभियोगमा काठमाडौँको मैतीदेवी बस्ने सोलुख...

काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १७ हजार ४८३ जना सूचीकृत रोजगारदाता पुगेका छन् सूचीकृत योगदानकर्ता तीन लाख ७३ हजार १११ पुगेको छ । हालसम्म कोषमा कुल योगदान भएको रकम २५ अर्ब ५७ करोड रुपियाँ पुगेको छ । अहिलेसम्मको कुल दाबी भुक्तानी दुई अर्ब ५७ करोड रु...

महेन्द्रनगर । कैलालीको लम्कीका ७० वर्षीय गगन सिंह विहीबार बिहान कञ्चनपुरको गड्डाचौकी नाकाबाट स्वदेश फर्किदै गर्दा नाकामा भेटिनुभयो । दुई महिनाअघि मात्रै मजदूरीका लागि भारतको सिमला पहाड पुग्नु भएका सिंहले परिवारका सदस्यसहित यही मङ्सिर ४ गतेको निर्वाचनमा मतदान गर्न आउन...

काठमाडौँ । नयाँबानेश्वरको व्यस्त चोकमा म्यादी प्रहरीको जिम्मेवारीमा खटिनुभएकी सरिता भुजेल सडकमा सवारी साधनको अत्यधिक चाप हुँदा आकासे पुलको प्रयोग गर्न नसक्ने वृद्धवृद्धालाई सडक वारपार गर्न सहयोग गर्नुहुन्छ । उहाँको आजभोलिको दैनिकी म्यादी प्रहरीको पोशाकमा हातमा लठ्ठी समा...