Advertisement

विराटनगर । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् ।  सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज९मगरिब०क...

काठमाडौँ । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको छ ।  यही फागुन २० गते जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते खत्रीको माइती...

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको गुनासो ‘क्यूआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै &lsquo...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीले आफूलाई कार्यकारी निर्देशक कुलमान घिसिङले अन्यायपूर्वक निलम्बन गरेको भन्दै त्यसविरुद्ध आत्मदाह गर्ने चेतावनी दिएका छन् ।  सब–इन्जिनियर दिनेश शिवाकोटीले आइतबार गृहमन्त्री रवि लामिछानेलाई निवेदन दिँदै सात दि...

काठमाडौं । गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाईटीका एलजीबीटीकयू समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ ।  बैंकको चावहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरू लाई उत्प्रेरणा दिंदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना,...

–अमृता अनमोल । नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्...

काठमाडौं । सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्म...

डोटी । जोरायल गाउँपालिका-६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो ।       सम्मानित हुनेमा सोही वडाको सित्...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको लापर्वाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढलेर करेन्ट लागी दुई जनाको मृत्यु भएको छ ।  एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको उक्त ठाउँमा लापर्वाहीपूर्वक पोल गाडिएकाले ढलेको स्थानी...

काठमाडौं । महाशिवरात्री पर्व आज (शुक्रबार) देशभर आराध्यदेव महादेवको पूजा आराधना गरी देशभर मनाइयो । आज देशभरका शिवालयहरुमा मानिसहरुको भीड देखिन्थ्यो ।  राजधानीको पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड निकै ठूलो थियो । दर्शनार्थीका लागि विगतमा जस्तै पशुपति विकास क...

काठमाडौं । नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा शुक्रवार विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ ।  नेपाली सेनाले शुक्रवार मुलुकभर विविध कार्यक्रम गरी २६१ औँ स्थापना दिवस मनाएको हो । सो अवसरमा उ...

काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ ...

म्याग्दी । गुजमुज्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनि...

काठमाडौं । महाशिवरात्रि पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा बिहीबार रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड हुने भएकाले आवश्यकता अनुसार सवारीसाधनलाई डाइभर्सन गरिने भएको छ । गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो बानेश्‍वर, ज्ञानेश्‍...

काठमाडौं । आज महाशिवरात्रि पर्व । देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्...

काठमाडौं । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाई लागू गरेको बताए ।    कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज...

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।    राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा महाशिवर...

काठमाडौं । महालक्ष्मी विकास बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हिरा ुमारी जोशीलाई कक्षा दश अध्यनका लागि स्वर्गीय श्री नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।  विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी वि...

काठमाडौं । प्रहरीले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।  न्याय माग्दै हप्तौं लामो पैदल मार्चपछि राजधानी आएका पीडितहरुले बुधबार बि...

मनाङ । ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थाल...

चितवन । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । चालू आर्थिक वर्षमा मात्रै दुई हजार सात सय मौरीपालन किसान पलायन भएका हुन् ।   नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष सुवासचन्द्र घिमिरेका अनुसार ...

वीरगन्ज । पर्साको पटेर्वासुगौली–२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो ।  शरीरका विभिन्न भागमा चोट लागेका उनको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । गत २०८० पुस ८ गते साँझ बाघले आक्रमण गरी पटे...

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगह...

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  ।  हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछ...

काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिको चार किल्लाभित्र माछामासु, मदिरा तथा नसालु पदार्थ बेच्न नपाइने भएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाशिवरात्रि पर्वलाई मर्यादित र व्यवस्थित बनाउन तथा पाशुपत क्षेत्रको सुरक्षालगायत धार्मिक तथा सांस्कृति मर्यादा का...