Advertisement

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको...

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले वाफ महिला फुटबल च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएकी छन् । साउदी अरबमा आगामी फेब्रुअरी २० देखि नेपालले वाफ च्याम्पियनसिप खेल्दैछ ।  समूह ‘बी’ मा रहेको नेपालले सोही...

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनल खेलमा नेपाल घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । जितका लागि ११६ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ६९ रन...

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपाल मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित हासिल गरेमा नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश गर्नेछ ।  यसअघि बुधबार कुबेतविरुद्धको खेलमा नेपाल डकवर्थ ...

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितसँगै नामिबियाले दुई अङ्क जोडेको छ । जितका लागि नेपालले दिएको एक सय ३३ ...

काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धित नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् ।  कुँवरलाई शिवम् सिम...

काठमाडौँ । कुवेतलाई हराउँदै नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पह...

काठमाडौं । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का खेलहरु (भोलि) बिहीबारबाट सुरु हुँदै छ ।  पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डिसहोम एक्सन स्पोर्टस एचडीवानले बिहीबारदेखि सुरु हुन ला...

काठमाडौं । काठमाडौंको सानोगौचरण खेलकुद मैदानमा भएको ‘खुम्बु ल्होसार कप’ फुटबल प्रतियोगिताको दोस्रो दिन आज २ खेल सम्पन्न भएका छ ।  महेन्द्र ज्योति एक्स् (पूर्व) बिद्यार्थी मंच र  खुम्बु यम्बु शेर्पा समाज बिच भएको पहिलो खेल ०–० गोल अन्तरमा ट...

काठमाडौं । माल्दिभ्सलाई जम्मा १३ रनमा अलआउट गर्दै महिला टी–ट्वान्टीमा नेपालको कीर्तिमानी जित हासिल गरेको छ । मलेसियाको बाँगीमा मंगलबार भएको एसीसी वुमन्स प्रिमियर कपमा नेपालले ऐतिहासिक जित हासिल गरेको हो ।  नेपालका दुई ब्याटर रुविना क्षेत्री र पूजा मह...

दमक । युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले कमल गाउँपालिका–५ पाडाजुङ्गीस्थित आदिवासी रंगशालाको निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सोमबार रंगशालाको स्थलगत अवलोकन गर्दै उनले समयमै सम्पन्न गराउन सरकारको साथ र सहयोग रहने जानकारी समेत दिए ।  ...

काठमाडौं । दुई ब्याटरले शतक पूरा गरेपछि नेपालले सोमवार क्यानडासँगको तेस्रो एक दिवसीयमा ९ विकेटको रबाफिलो जितसँगै तीन खेलको श्रृंखला क्लिन स्विप गरेको छ । कीर्तिपुरमा ओपनर अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रनको शतकीय इनिङ खेले । अनिल र भीमको शतकीय प्रेरणाम...

काठमाडौँ । एसिसी महिला प्रिमियर कप क्रिकेट–२०२४ अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भुटानलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । ...

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपालले क्यानडालाई पराजीत गरेको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुर आज सम्पन्न खेलमा नेपालले क्यानडामाथि ७ रनको जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमात्रै बनाउन सक्यो ।   ने...

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यसँगै अब क्यानडाले पहि...

काठमाडौं । घरेलु मैदानमा आयोजित एकदिवसीय शृंखलाको पहिलो खेलमा आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा हुँदै छ । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेपालले पहिलो पटक क्यानडासँग घरेलु मैदानमा खेल्न लागेको हो । फेब्रुअरी मध्यदेखि आइसिसी विश्वकप क्रिकेट लिग–२ को शृंख...

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघिबढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले रङ्गशाला सोमबार निरीक्षण गर्दै निर्माणका लागि प्रदेश सरकारले बजेट सुनिश्चित गर्ने आश्वा...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने बताएका छन् । शनिवार प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले अरु क्षेत्रको बजेट कम गरेर भएपनि आगामी खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताएका हुन् ।  ...

काठमाडौं । शेर्पा समुदायको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ माघ २९ गतेदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको यो १४औं संस्करण हो । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै १४औं ‘खुम्बु ल्ह...

काठमाडौं । क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल र क्यानाडाबीचको बाइल्याटरल सेरिज यही फेब्रुअरीमा हुने भएको छ ।  उक्त ओडीआई का खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वान र डिशहोम ग...

कास्की । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनलमा खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेड...

काठमाडौं । कास्कीको पोखरामा जारी २३ औं संस्करणको ‘आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रशारण डिशहोमको एक्सन स्पोर्टसमा हुँदै आएकोमा अब डिशहोमको गो एपमा पनि हेर्न पाइने भएको छ ।  सुरुदेखि एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण हुँदै आएकोमा अब टेलिभि...

काठमाडौं । विगत दुई वर्षअघिदेखि सञ्चालनमा आएको ई–क्याब राइड सेवाले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।  राइड सेयरिङमा यात्रुहरुलाई सहजता प्रदान गर्दै आएको यो कम्पनीमा गैरआवासीय नेपाली (एनआरएन)हरुको लगानी रहेको छ । यसको सञ्चालकहरुमा सन्तोष मण्डल, दीपक श्...

कास्की । पोखरामा जारी राट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि भिड्दैछन् ।  पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा अपराह्न ह...

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।  बङ्गला...