Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् ।    सिंहदरबारमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास तथा योजनासँग सम्बन्धित विज्ञसहितको छलफलमा उनले परम्पर...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको स्वीकार गरेका छन् । शुक्रवार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रममा उनले कर उठाएर देश चलाउन गाह्रो भएको स्वीकार गरेका हुन् । चालु आर्थिक बर्षमा प...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यको प्राथमिकता र जनताको भविष्यलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने बताएका छन् ।    सिंहदरबारमा आज ‘आगामी वर्षको राष्ट्रिय स्रोत अनुमान’सम्बन्धी छलफलमा प्रधान...

कर्णाली । कर्णाली प्रदेश सरकारको पछिल्लो पाँच वर्षमा रु चार अर्ब ४८ करोड २० लाख ३३ हजार तीन सय २४ बेरुजु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कर्णाली प्रदेशसभा सचिवालयद्वारा प्रदेशसभाको छैटौँ स्थापना दिवसका अवसरमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशसभाका पदाध...

काठमाडौँ ।आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले आज विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको हो । आगामी आवका लागि स्रोतको अनुमान र बजेटको सीमा (सिलिङ) तोक्नुअघि मन्त्रालयसँग छलफल गरिएको योजना ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सबै मन्त्रालयका सचिवहरुलाई अर्थ मन्त्रालय बोलाएर बजेट अनुशासनका बारेमा बताएका छन् । आज मंगलबार उनले आउँदो आर्थिक बर्षको बजेटको तयारी गर्न पनि निर्देशन दिए ।  बैठकमा महतले आगामी बजेटललाई यथार्थपरक बनाउन सबै सचिवहरुको सहयो...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट बेथितिलाई झन चर्काएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेटको सीमा र नियमभित्र रहेर खर्च गर्न २२ बुँदे निर्देशन दिए पनि अर्थमन्त्री महतले अटेर गर्दै मनपरी खर्च गरेका हुन् ।  उनले आफैले बनाएको बजेट विनियोजन र का...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले आगामी आर्थिक वर्षको बजेट कनिका छरेजस्तो नभइ अधुरा आयोजनाको निर्माण सम्पन्न गर्न केन्द्रित हुने बताएका छन् ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले ३ करोड रुपैयाँभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाँउपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’ का अवसरमा सोमबार आयोजित कार्यक्रमला...

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले टुक्रे योजनालाई कटौती गरेर बजेट कार्यान्वयनमा जोड दिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट कार्यान्वयन जनमुखी र पारदर्शी बनाउन योजना पूर्ण रूपमा कार्यान्वयन गर्ने नीति अवलम्बन गरेको हो । मन्त्रालयले बहुवर्षीय आयो...

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटलाई रु तीन अर्ब ४६ करोड पुर्याएको छ । महानगरपालिको १४औं अधिवेशनमा चालू आव २०८०/८१ को वार्षिक बजेटमा रु २५ करोड थप गरी रु तीन अर्ब ४६ करोड पुर्याएको हो । चालू अधिवेशनले विनियोजन ऐन, ...

चितवन ।  भरतपुर महानगरपालिकाले नौ करोड तीन लाख रुपियाँको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न १४औं नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो ।   उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालू आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक त...

काठमाडौं । सरकारको वार्षिक योजना कार्यक्रम तथा क्रियाकलाप अधिक देखिएको छ । मन्त्रालयगत बजेट सूचना प्रणालीमा ठूलो संख्यामा कार्यक्रमहरु रहेपछि यसको घटाउन कार्यदल गठन गरिएको छ ।  अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उपसचिव जगदिश्वर उपाध्यायको संयोजकत्वमा समिति गठन...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले जथाभावी बजेट खर्च, रकमान्तर रोक्न र बजेट प्रणालीलाई प्रभावकारी बनाउन भन्दै कार्यदल गठन गरेका छन् ।  मन्त्री र कर्मचारीले बजेट प्रणालीभन्दा बाहिरबाट खर्च गर्न नमिल्ने व्यवस्था गर्न अर्थ मन्त्रालयले यस्तो कार्यदल बनाएको हो ।  अ...

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ ।  राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो ।...

काठमाडौं । सरकारका मुख्यसचिव वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताएका छन् । चालु आर्थिक बर्षको बजेटको कार्यान्वयन नै प्रभावकारी हुन नसकेको बेला सरकारको ध्यान आउँदो बजेटतर्फ गएको हो ।  मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा अर्या...

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ शुरु भएको ५ महिना बित्नै लाग्यो । तर अझै पनि देशभरका नौ वटा पालिकाहरुले चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन् । देशभरका ९ वटा स्थानीय तहमा गाउँ सभा र नगरसभा हुन नसकेकाले बजेट आउन नसकेको बताइएको छ ।  बजेट ल्याउन न...

काठमाडौं । सरकारको आम्दानीको तुलनामा खर्च बढ्दै गएको छ । चालु वर्षको पहिलो चार महिना २४ दिनमा सरकारको आम्दानीको तुलनामा खर्च ८७ अर्बले बढि भएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको खातामा मंसिर २४ गतेसम्म तीन खर्ब ४५ अर्ब ९५ करोड जम्मा भएक...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २...

काठमाडौं । सरकारले सेना, प्रहरी, सरकारी कर्मचारीबाहेक नै ३८ लाख २७ हजार २६६ जनाको खातामा मासिक रकम भुक्तानी दिने गरेको देखिएको छ ।    सामाजिक सुरक्षामा सहभागी विभिन्न क्षेत्र र उमेर समूहका व्यक्तिलाई समेत सरकारी ढुकुटीबाट मासिकरुपमा रकम भुक्तानी गर्नु...

काठमाडौं । सामाजिक सुरक्षामा सरकारको खर्च बढ्दै गएको छ । सामाजिक सुरक्षा खर्च बढाउन दलहरुले प्रतिस्पर्धा गर्दा आम्दानीको तुलनामा खर्च निक्कै बढेर गएको हो ।  भोटको राजनीतिका कारण दलहरुले वृद्धभत्ता पाउने उमेर बढाउँदै लगेका छन् । यसअघि यस्तो भत्ता पाउन ७० वर्ष उमे...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गा...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षक...

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।  तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री,मखमली,गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ...

काठमाडौं । लक्ष्यअनुसार कर नउठेर समस्या परेको बेला सरकारलाई भूकम्प पीडितको नाममा ओइरो लागेको छ । पश्चिम नेपालको जाजरकोट र रुकुममा भूकम्पले ठूलो जनधनको क्षति भएपछि उनीहरुको राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग आउने र घोषणा गर्ने क्रम तीब्र भएको छ ।  राजश्व कम...