Advertisement

काठमाडौं । महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा मंगलावार साँझ आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् ।  उनको अहि...

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार ...

काठमाडौं । दुई हप्ताअघि एक प्रहरी निरीक्षक दलबलसहित नवलपरासीको एक घरमा छापा मार्न जान्छन् । ती प्रहरी निरीक्षकले मान्छे फेला नपारेपछि सो घरबाट बाहिर निस्किन्छन् । गेटबाट निस्कन नपाउँदै ती प्रहरीको मोबाइलको घण्टी बज्छ । अपरिचित व्यक्तिको एनसेलको नम्बरबाट फोन आउँछ । प्रह...

काठमाडौं। अवैध मदिरा बिक्री वितरण नगर्न आन्तरिक राजस्व विभागले आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै अवैध मदिरा खरिद बिक्री नगर्न भनेको हो । अन्तःशुल्क ऐन २०५८ तथा नियमावली २०५९ बमोजिम इजाजतपत्रवालाले मात्र स्वदेशी तथा विदेशी मदिराको कारोवार गर्नुपर्ने व्यवस्था छ...

काठमाडौं । बालुवाटारस्थित ललीता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पष्ट पारेको छ ।  बुधवार पत्रकार सम्मेलन गरी सीआईबीले नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अव...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४४ बर्ष कैद सजाय भएका फरार प्रदिवादीलाई पक्राउ गरी कैद भुक्तानका लागि कारागार पठाएको छ ।  सीआईबीले प्रेस विज्ञप्तिमार्फत सूर्य थोकर भन्ने सूर्यबहादुर थोकरलाई पक्राउ गरी भिमफेदी कारागार पठाइएको बताए...

काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै पीडितबाट करिब रु पाँच करोड र एक सय तोलाभन्दा बढी सुन एवं सुनका गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ...

काठमाडौं । बालुवाटार प्रकरणमा संलग्न रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली नक्साल पुगेको थियो । उनीविरुद्ध शिवशिखर सहकारी संस्थाको अर्बौं रुपियाँ अपचलन ग...

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत इस्तानबुल हुँदै स्विट्जरल्याण्ड जान लागेका एक व्यक्तिको साथमा झण्डै नौ किलो चरेश बरामद भएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ ब्यागेज चेकिङ एरियामा म...

भैरहवा । सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गएराति रु एक करोड ८५ लाख ६५ हजार तीन सय ५५ मूल्य बराबरको एक किलो ९६५ दशमलव तीन ग्राम सुनसहित दाङ घोराही नगरपालिका(१० का २१ वर्षिय हुमानन्द गिरीलाई पक्राउ गरेको हो । सश...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको ...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आरोपी राजभण्डारीविरुद्ध रु तीन करोड ५६ लाख ७७ हजार ती...

काठमाडौं । आफूमाथि मरणासन्न हुनेगरी आक्रमण गर्ने नेपाल विद्युत संघसम्वद्ध गुण्डाहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुगेका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । प्रहरीले पीडित चलाउनेलाई नियन्त्रणमा लिएको हो । उनीहरुले मुद्...

काठमाडौं । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाखसम्म लिएको पाइएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन् ।  पक्राउ परेका आठजना कलाकार त...

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेकामध्ये १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  अदालतले यस प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न भनेको हो । दुई ज...

काठमाडौं । अनलाइन बेटिङ (अनलाइनमार्फत जुवा खेलाउने) वान एक्स बेटको पहिलो गेटवे ई–सेवा, खल्ती, पेवेल जस्ता वालेटहरु भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।  वान एक्स बेटमा प्रचारप्रसार र कारोबारमा संलग्नहरुलाई पक्राउ गरेपछि कार्यालय...

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुब्रे’ पक्राउ परेका छन् । अवैध अनलाईन बेटिङ वान एक्स बेटको प्रचार प्रसार गरेको भन्दै श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठले आफ्नो युट्युब च्यानलको दुरुपयोग गरी बेटिङको प्रचारप्रसार गरेको आरोप प्रहरीले लगाएको छ । उनी मे...

काठमाडौं । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत एकै व्यक्तिले रू ७४ करोडको अवैध कारोबार गरेको फेला परेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार कैलाली घर भई...

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषधका कारोबारीमाथि सिनामंगलमा गोली प्रहार गरेको छ ।  ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रह...

काठमाडौं । गौर हत्याकाण्डविरुद्ध १६ बर्षपछि अदालतमा मुद्दा परेको छ । तत्कालिन नेकपा माओवादीका २७ जना कार्यकर्तालाई अन्त्यन्त निर्ममतापूर्वक हत्या भएको उक्त हत्याकाण्डविरुद्ध आइतबार मुद्दा दर्ता हुनासाथै सोमबारका लागि पेशी तोकिएको छ ।  रौतहटको गौरमा भएको उक्त घटनामा...

काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आइतबार बिहान आरोपीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर र...

काठमाडौं । महोत्तरीमा रहेको एनएमबि बैंकको शाखामा आज दिउँसो लुटपाट भएको छ ।  मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ मा रहेको उक्त बैंकको शाखा लुटपाट भएको हो ।  प्रहरीका अनुसार मास्क लगाएका ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हु...

काठमाडौं । कैलालीको टीकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी भएका छन् ।  सोमवार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी दिएपछि रिहा भएसँगै उनका समर्थकहर...

मलङ्वा । सर्लाहीमा मिटरब्याजी (अनुचित लेनदेन) विरुद्ध एक हजार नौ सय २० उजुरी परेका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिने आह्वान गरेपछि एक हजार नौ सय २० मिटरब्याजी पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । उजुरी परेका साहुकारहरुलाई मङ्गलबारदेखि जिल्...

काठमाडौं । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय काटिरहेका रेशम चौधरी रिहा हुँदा फूलमाला र बाजागाजासहित भव्य स्वागत गरिएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशमसहित उक्त हत्याकाण्डमा दोषी १९ जनाको कैद सजाय माफी गरेसँग अहिले चौतर्फी विरोध...