Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा अनुसन्धान तीब्र पारेको छ । अनुसन्धान प्रभावकारी बनाउन विभागले नेपाल प्रहरीलाई पनि सामेल गरेको छ । पछिल्लो सुन तस्करीमा संलग्न १६ जनालाई पक्राउ गरेर बयान लिने काम भइरहेको छ ।  तर यो सुन तस्करीको जालो कति...

काठमाडौं । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो ।  आव २०७७/७८ मा पाँच हजार ६६२, आव २०७८/७९ मा आठ हजार नौ सय ७७ र आव २०७९/८० मा १३ हजार चार ...

काठमाडौं। राजश्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको सय किलोभन्दा बढी अवैध तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरी पनि प्रवेश गरेको छ ।  सोमबारबाट राजश्व अनुसन्धान विभाग र नेपाल प्रहरी मिलेर अनुसन्धान सुरु गरेका हुन् । उता भन्सार विभागले पनि समिति बनाएर छानवि...

काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।  पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार रहेका छन् । पक्र...

काठमाडौं।  राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तीन कर्मचारीलाई पक्राउ गरेको छ। विभागले अनुसन्धानका लागि अधिकृत सन्तोष चन्द, एक्सरेमा बसेका सरोज श्रेष्ठ र खरिदार कुमार ढकाललाई पक्राउ गरेको हो । सशस्त्र प्रहरीले थप भन्स...

काठमाडौं । अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको एक साता नबित्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सुन भनेर जफत गरेको धातु तामा र पित्तल भएको जनाइएको छ ।  शुक्रबार नेपाल वायुसेवाको उडान नम्बर आरए ४०२ बाट बैंकक हुँदै काठमाडौं आएका थाई न...

काठमाडौं । सय किलोभन्दा बढी सुन तस्करी भएको पछिल्लो काण्डमा आफ्नो भूमिकामाथि गम्भीर प्रश्न उठेको बेला भन्सार विभागले तीन जना आफ्ना कर्मचारीलाई निलम्बन गरेर थप अनुसनधान अघि बढाएको छ ।  विभागले अनुसन्धान तीब्र पारेको दावी गरेको छ । निर्देशक मानबहादुर पौडेलको ने...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।   शुक्रवार आयोजित एक कार्यक्रममा उनले सुन तस्करको नाइकेलाई पक्राउ गर्न दबाब नपुगेको बताएका हुन् । किराँत...

काठमाडौं । ललिता निवास जग्गा प्रकरणअन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले आ...

काठमाडौं । हालसम्मकै सबैभन्दा ठूलो अवैध सुन भित्राउने कार्यमा संलग्न देखिएको रेडी ट्रेड प्रा.लि.ले तीन महिनामा एक हजार ८४५ किलो सामान भित्राएको खुलासा भएको छ ।  भन्सार विभागको विवरण हेर्दा उक्त कम्पनीले सवारी साधनको पार्टपुर्जाको रुपमा लगाताररुपमा त्रिभुवन अन्...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताएका छन् ।  शुक्रबार बिहान सो विमानस्थलको अध्यागमन विभाग र भन्सार कार्यालयको अनुगमन गरेपछि उनलाई सञ्चारकर्मीले सु...

काठमाडौं । ‘भन्सार जाँचपासको काम कति जोखिमपूर्ण छ ? त्यो ड्युटीमा बस्नेलाई मात्रै थाहा हुन्छ’ त्रिभुवन विमानस्थल कार्यालयको प्राङ्गणमा बसेर सुनाउँदै थिए कर्मचारीहरु । हरेक दिन सामान जाँचपास गर्दा केही सेकेन्डमै निर्णय लिइसक्नुपर्छ । यदि समयमै निर्णय लिन सक...

एक्सरेमा ‘ब्रेक प्याड’ स्क्यान गर्दा सुन देखिएन्, ‘हामी आफै चेकजाँच गछौं’– राजश्व अनुसन्धान  काठमाडौं । बुधबार ठूलो परिमाणमा सुन बरामद भएको भोलिपल्ट त्रिभुवन विमानस्थलमा चेकजाँच गर्न बाँकी रहेको एक हजार २० पिस ब्रेक प्याडमा समेत सु...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन बरामद गरिएको भोलिपल्ट थप सुन लुकाएर ल्याइएको आशंकमा सवारी साधनको पार्टपुर्जा (ब्रेक प्याड) एक हजार २० पिस जफत गरिएको छ ।  राजश्व अनुसन्धान विभागले यसअघि सुन तस्करी भएको भनेर सुचना दिने स्र...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि भन्सार विभागले छानबिन गर्ने भएको छ ।  भन्सार विभागका अनुसार विमानस्थलको भन्सार जाँचपासमा संलग्न सबैलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको हो । ...

काठमाडौं । सुन तस्करीलाई साथ दिएको आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको छ ।  त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएपछि चन्दलाई निलम्बन गरिएको र अन्यमाथि पनि छानविन र कारवाहीको तयार...

काठमाडौं। राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको हालसम्मकै ठूलो अवैध सुन तस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार विभागका कर्मचारीको समेत संलग्नता हुनसक्ने देखिएको छ ।  राजश्व अनुसन्धानको टोलीले विशेष सूचनाको आधारमा ठूलो परिमाणमा सुन पक्रिएपछि ...

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्मकै ठूलो परिमाणमा अवैध सुन बरामद भएको छ । राजश्व अनुसन्धान विभागको टोलीले बुधबार विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको हो । बरामद भएको सुनको मूल्य एक अर्बभन्दा बढी पर्ने विभागको प्रारम्भिक अनुमान...

काठमाडौं । ठमेलस्थित ओमनिया क्लबका सञ्चालक तथा सुरक्षामा खटिएका कर्मचारीहरूमाथि कुटपिट गरी फरार रहेका गुण्डाहरु पक्राउ परेका छन् ।  उनीहरुलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरी कारवाही अघि बढाएको छ । कुटपिटमा संलग्न सानु भाई भन्ने युवराज गुरुङको समूह हो । उक्त...

काठमाडौं । बैंकको कर्मचारी हुँ भन्दै बचतकर्ताको खातामा पहुँच पुर्याएर एक व्यक्तिले लाखौँ रकम आफ्नो खातामा रकमान्तर गरेका छन् । मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गर...

काठमाडौं । प्रहरीले व्यवसायी दुर्गा प्रसाईंसँग ३० करोड रुपियाँ फिरौती माग गर्ने र फिरौती नदिए हत्याको धम्की दिने एक जनालाई पक्राउ गरेको छ ।  नेपाल प्रहरीले विज्ञप्ति जारी गरी मोटो रकम फिरौती माग गरी हत्याको धम्की दिने खोटाङ राहबेशी गाउँपालिका– १ राहबे...

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा डिल्लीबजार मापलोत कार्यालयका तत्कालीन नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जाकारी दिए ।...

काठमाडौं । सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले केही हाँस्य कलाकारहरुविरुद्ध करोडौं रुपियाँको मुद्दा दर्ता गरेको छ । अनलाइन जुवा खेलाउने वानएक्स बेटको प्रचार गरेको अभियोगमा प्रहरीले मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे), राजु पौडेलसहितका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अद...

काठमाडौं । राजानधी काठमाडौंमै सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतवार पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्नहरु सार्वजनिक गरेको हो ।  पक्राउ पर्नेमा रामेछापका रविन दमाई, सुनसरीका रव...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । प्रहरीले राउतलाई आइतबार पक्राउ गरेको हो । ललिता निवास जग्गा प्रकरणमा सचिव राउत प्रकाउ परेका प्रहरीले जानकारी दिएको छ । हाल प्रहरीले यो प्रकरणमा धमाधम पक्राउ गरिरहेको छ । सचि...