Advertisement

काठमाडौं । गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर हटाएको तर्क गरेका छन् ।  शुक्रवार पत्रकार सम्मेलन गर्दै उनले पीर गीतमा रहेको देहव्यापारसम्बन्धी  दृश्य माओवादी केन्द्रको दबाबमा नभई समाजको भावनालाई लिएर ...

काठमाडौं । कोभिड महामारीअघि भूमिगत राजनीति गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको चेतावनीका कारण रोक्किएको बलिउड कलाकार सलमान खानको नेपाल भ्रमण अब भने सफल हुने देखिएको छ ।  उनी एक दर्जन बलिउड कलाकारसहित आउँदो जेठ १४ गते नेपाल आउने...

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ लोकप्रिय गीत सार्वजनिक भएसँगै माओवादी केन्द्रमा छटपटी देखिएको छ । ‘पीर’ बोलको गीतले माओवादीको नाममा भएको १० बर्षे द्धन्द्धमा सहभागीहरुले भोग्नुपरेको पीडालाई प्रस्तुत गरिएको छ ।  गीत सार्वजनिक भएपछि माओवादी केन्द्...

काठमाडौं । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ रिलिज भएको छ ।  शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’को गीत र भिडियो सार्वजनिक भएको हो । गीतको भिडियोमा ...

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन् । बिहीबार एक कार्यक्रममा ‘लप्पन छप्पन २’ मा पाएको भूमिका आफूलाई मन परेको उनले प्रतिक्रिया दिए ।  मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुपव...

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलभित्र महोत्सव (निफ) यस बर्ष वृहतरुपमा सम्पन्न गर्ने तयारी गरिएको छ । यसअघि चैत १० बाट भर्चुअलरुपमा गर्ने भनिएको महोत्सव एक हप्ता पछि धकेल्दै चैत १७ बाट भौतिक उपस्थितिमै गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  ...

काठमाडौं । गायिका समीक्षा अधिकारीले नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता गराएकी छन् ।  आफूविरुद्ध जबर्जस्ती करणी मुद्दामा उनले उजुरी दर्ता गराएकी हुन् । प्रहरीले दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालय आएर समीक्षाले उजुरी दर्ता गरेकी हु...

काठमाडौँ । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय थिए ।  विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मनुभएका उनले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास...

काठमाडौं । साइन्स फिक्सन वेभ सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ । वेभ सिरिज ‘माई वाइफ इज एन एलियन’को शनिबार इन्डक्ल्याप गरिएको हो ।  यो वेभ सिरिजको आज ट्रेलर समेत रिलिज ...

काठमाडौं । रात्रीकालिन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर्न नदिए एक लाख व्यवसायी र तीन लाख मजदूरसहित सडक स...

काठमाडौं । चलचित्रकर्मी रोशन कुमारको निर्देशनमा नयाँ नेपाली फिल्म ‘मीरा’ निर्माण हुने भएको छ । उक्त फिल्मको मंगलबार काठमाडौंको गुहेश्वरी मन्दिर परीसरमा शुभमुहुर्त गरिएको छ । सरकारले निर्धारण गरेको २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्...

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि., नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगीतिक कार्यक्रम नेपाल आईडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ ।  यस चर्चितका प्रतियोगीहरुलाई नेपालभित्र सेलपेबाट र विदे...

काठमाडौँ । मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्...

काठमाडौं । जलवायु संकटप्रति गम्भीर बन्न आग्रह गर्दै सुरु भयो यो वर्षको किम्फ फिल्म महोत्सव काठमाडौंमा सुरु भएको छ । काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि चलचित्र विकास बोर्डको अडिटोरियममा सुरु भएको हो । मंसिर २७ गतेसम्म चल्ने फेस्टि...

काठमाडौं । अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ ।  आइतबार पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो । किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र ...

काठमाडौँ । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा  ११ कथालाई समावेश गरिएको छ । विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसप...

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । आरजे म्यूजिक एन्ड फिल्मले यो चलचित्र निर्माण गर्न लागेको हो ।   नव–नायक कुन्साङ बोम्जन र अभिनेत्री एलिजा गौतम मुख्य भूमिकामा दखिने घुइँचोमा कुन्साङले यसै चलचित्रबाट ...

काठमाडौं । निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर सस्पेन्स र थ्रिलर शैलीमा तयार पारिएको छ । दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा चलचित्रका अधिकांश कलाकार...

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाको भैँसेपाटीमा निर्माण हुने अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो)को निर्माणार्थ आवश्यक प्रक्रिया पूरा भएको छ ।  यसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए)लगायत आवश्यक तयारी पूरा भई निर्माणको प्रक्रिया अघि बढाएको चलचित्र विकास ...

काठमाडौँ । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर (रु ४७ हजार) को गोल्डेन अवार्ड (कला पुरस्कार) प्रदान गरिने भएको छ । उक्त प्रदर्शनीमा सहभागी नेपाली दुई कलाकारका सिर्जना पनि पुरस्कृत हुने सूचीमा समावेश छ । नेपालको आट्समेट इ...

गलेश्वर । उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् ।            पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा...

काठमाडौँ । नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायकविरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने ...

मनाङ । बलिउड चलचित्र ‘उचाई’को नेपालमा  छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।  दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन यो चलचित्र  २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो । खोटाङको नाम्च...

काठमाडौं । गायिका सिर्जना श्रेष्ठको नयाँ गीत ‘जोडा’ यूट्युवमार्फत सार्वजनिक भएको छ । उनलाई यस गीतमा गायक किरण गौतमले साथ दिएका छन् ।  लय र संगीत गौतमकै रहेको यो गीत छोटो समयमा लोकप्रिय बन्दैछ । सञ्जिव ठकुरीको निर्देशन र सम्पादनमा बनेको यस भिडिय...

एजेन्सी । अन्तरिक्षमा जोखिमपूर्ण चलचित्र छायाँकन गरेर रुसी कलाकारको टोली पृथ्वीमा फर्किएको छ । चलचित्र छायाँकनका लागि पहिलो पटक अन्तरिक्षमा पुगेका रुसी टोली आइतबार सकुशल फर्किएको हो ।  च्यालेन्ज नामक चलचित्र छायाङ्कन गर्न निर्देशक क्लिम शिपेन्को र कलाकार युलिया प...