Advertisement

काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राईको स्वरमा सजिएको ‘खुसीका मुहान’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।   गीतमा शब्द राज मुकारुङको तथा सङ्गीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । सहास शाक्यले सङ्गीत संयोजन गर्नुभएको हो । जातका कारण ...

काठमाडौं । ‘डान्सिङ स्टार्स नेपाल’ रियालिटी शोको विजेता छिरिङ र कोरियोग्राफर सरोज बनेका छन्। रियालिटी शोको ग्रान्ड फिनालेमा ३ प्रतिस्पर्धी जोडी प्रवेश गरेका थिए जसमा छिरिङ शेर्पा, परमिता राणा, प्रीति आलेको जोडी फाइनलमा पुग्न सफल भएका थिए । शुक्रबा...

काठमाडौं । नेपाल चलचित्र ‘घनचक्कर’ शुक्रवारबाट प्रदर्शनीमा आएको छ । निर्माण शुरु भएको चार वर्षपछि आजबाट देशभरका सिनेमा हलहरुमा यो चलचित्र प्रदर्शन सुरु भएको हो ।  नायक सौगात मल्ल अभिनित कबड्डी ४ र दीपेन्द्र के खनाल निर्देशित फिल्म चिसो मान्छे हलमा प्...

काठमाडौँ । नेपाल टेलिभिजनमा प्रशारण भईरहेको हास्य रियालिटी शो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ । हास्य कलाकारहरुको कार्यक्रम ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले ६ महिनासम्मको लागी प्रायोजन गरेको हो । कार्यक्रम ...

काठमाडौं। नयाँ नेपाली चलचित्र ‘चिसो मान्छे’ हेर्न नेताहरुमा पनि रहर जागेको छ । आज यो फिल्म हेर्न उपपराष्ट्रपति नन्दबहादुर पुनदेखि एमाले नेता योगेश भट्टराईसम्म फिल्म हल पुगे ।  पुनले कमलपोखरीस्थित बिग मुभिजमा यो फिल्म हेरेका हुन् । त्यस्तै, अभिनेत्री...

काठमाडौं । असार १४ गते ‘डान्सिङ स्टार्स नेपाल’ रियालिटी शोको ग्रान्ड फिनालेमा ३ प्रतिस्पर्धी जोडी प्रवेश गरेका छन् । यस कार्यक्रममा छिरिङ शेर्पा, परमिता राणा, प्रीति आलेको जोडी फाइनलमा पुग्न सफल भएका छन् । शनिबार राति भएको सेमिफाइनलबाट अमर दाहाल–अ...

काठमाडौं । हास्य रियालिटी कार्यक्रम ‘कमेडी हव’को सह – प्रायोजन डिशहोम फाइवरनेटले गर्ने भएको छ । एपिवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रशारण हुने यो कार्यक्रम माग्नेबुढा  (केदार घिमिरे)ले निर्देशन गर्छन ्।  कार्यक्रमा राम राजेन्द्र हिम...

काठमाडौं । चार जना बदमास पात्रको कथामा आधारित नेपाली चलचित्र असार ३१ गते सार्वजनिक हुने भएको छ । आइतवार आयोजित पत्रकार भेटघाटमा यसबारे जानकारी गराइएको हो ।  कमेडी विधामा निर्मित फिल्ममा नायिका केकी अधिकारी, धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल लगायतक...

काठमाडौं । एसाप इन्टरटेनमेन्ट नेपाल र अष्ट्रेलियास्थित कम्पनी मिलेर डलर एयूडी नामक फिल्म बनाउने भएका छन् । बिहीबार राजधानीमा आयोजित एक प्रेस भेटघाटमा उक्त फिल्म बनाउने घोषणा गरिएको हो ।  कार्यकारी निर्माता सन्तोष अधिकारी र निर्देशक देवकुमार श्रेष्ठ रहने उक्...

काठमाडौं । किङ्स कलेजले विद्यार्थीमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ शिल्पी थियटरमा ‘त्रयम्’ शीर्षक नामक नाटक मञ्चन गरेको छ ।यही जेठ २० देखि प्रदर्शनीमा रहेको उक्त नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रुचि एवं चासो राख्न...

काठमाडौं । परिवर्तन नेपालले हरितारा चलचित्र पुरस्कारबाट वरिष्ठ अभिनेत्री मिथिला शर्मालाई सम्मान गरेको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा चलचित्र क्षेत्रकै पहिलो पुरस्कार हरितारा चलचित्र पुरस्कारबाट शर्मालाई सम्मान गरेको हो ।  कार्यक्रममा दुर्गादेवी–पुण्...

काठमाडौं । गायक निशेष धिताल (तृप्त) को  ‘हावाको लहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक भएको उक्त गीतको लेखन र गायनसँगै म्युजिक भिडियो कम्पोज पनि गायक धितालले नै गरेका छन् । गीतमा सोनिया श्रेष्ठ (सुशी) को पार्श्र्व स्वर र...

काठमाडौँ । अभिनेता सलमान खानसहित एक दर्जृन बलिउड कलाकारसहित दशरथ रंगशालामा जेठ १४ मा हुने भनिएको सांगीतिक कार्यक्रम यस पटक पनि स्थगन गरिएको छ ।  ‘दबंग टुर रिलोडेड’ नाम दिइएको यस पटकको कार्यक्रममा अपेक्षाकृतरुपमा टिकट बिक्री नभएपछि कार्यक्रम स्...

काठमाडौं । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को निर्देशनमा रहेको स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधवारदेखि प्रसारण हुने भएको छ ।  सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोको विषयमा औपचारिक जानकारी गराइएको हो । कलाकार मदनकृ...

काठमाडौं। टर्किस अभिनेता एन्गिन अल्टन दुज्याटनले आफ्नो आगामी फिल्म नेपालमा छायांकन गर्ने भएका छन् । नेपाल भ्रमणमा आएका अभिनेता एन्गिनले बिहीबार बेलुका स्वदेश फर्कनुअघि पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले स्वागत कार्यक्रम गरेर नेपाली टोपी लगाए । सोही कार्यक्रममा एन्गि...

काठमाडौं। मिस युनिभर्स नेपाल २०२२ को आवेदन खुला भएको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मिस युनिभर्स नेपाल २०२२ को तेस्रो संस्करणबारे जानकारी दिइयो ।  तर यस प्रतियोगितामा सहभागीका लागि उचाई र तौलको मापदण्ड भने अझै तोकिएको छैन् । उमेर भने १८ ...

काठमाडौं । नेपाली फिल्म ‘लक्का जवान’ आगामी शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ । बुधवार काठमाडौंमा आयोजित वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औँ जन्मदिनको अवसरमा फिल्मको बारेमा जानकारी गराइएको हो ।  हास्य कलाकार शिवहरि पौड्यालको डेब्यू नि...

काठमाडौं। चर्चित गायक राजु लामाले सर्वोच्च शिखर सगरमाथाको ६,५७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेर विश्व कीर्तिमान राखेका छन्। जलवायु परिवर्तनको असरबारे सन्देश दिन उनले सगरमाथाको क्याम्प–२ र क्याम्प–३ बिचमा पुगेर एकल कन्सर्ट गरेर हुन् । लामाले कर्पोरेट नेपालस...

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी कलाकारहरु भित्राउँदै आएको बेला सत्तारुढ गठवन्धनको एक घटक नेपाली कांग्रेसले पनि मंगलबार केही कलाकारलाई पार्टी प्रवेश गराएको छ ।  अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का का...

काठमाडौँ । मकवानपुरे साहित्यकार मसान उपासकको एक साथ दुई कृति प्रकाशित भएको छ । लामो समयदेखि साहित्य लेखनमा क्रियाशील मसानले कविता र गजल सङ्ग्रह एकसाथ विचोचन गरेका हुन् ।  बुधबार साहित्य सङ्गम मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मसानद्वारा लिखित कविता सङ्ग्र...

काठमाडौं । बलिउड स्टार सलमान खानका भाई सोहेल खानले सर्वोच्च शिखर सगरमाथा हेरेर मात्रै स्वदेश फर्किने बताएका छन् । बलिउड अभिनेता तथा फिल्म निर्मातासमेत रहेका उनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सगरमाथा हेर्ने आफ्नो इच्छा प्रकट गरेका हुन् ।  आउँदो जेठ १४ गते र...

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ)को पाँचौं संस्करण शुरु भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।   कार्यक्रमलाई ...

काठमाडौं । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपालको लोकप्रिय ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ)ले सहकार्य गर्ने भएका छन् ।  दुवैले मंगल...

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सलमान खानसहित भारतीय कलाकारहरुलाई ल्याउन दशरथ रंगशालामा आयोजना गर्न लागिएको कार्यक्रम यस पटक पनि आयोजना हुन नदिने स्पष्ट पारेको छ ।  उक्त पार्टीनिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव ...

काठमाडौं । गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर हटाएको तर्क गरेका छन् ।  शुक्रवार पत्रकार सम्मेलन गर्दै उनले पीर गीतमा रहेको देहव्यापारसम्बन्धी  दृश्य माओवादी केन्द्रको दबाबमा नभई समाजको भावनालाई लिएर ...