Advertisement

काठमाडौं । चितवनको ‘चितवन गार्डेन रिसोर्ट’ मा बिहे भोज खाएका करिब १५० जना बिरामी परेका छन् । तीमध्ये कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना हुन बाध्य भएका छन् ।  भोजमा सहभागी चार सयमध्ये १५० जनामा पखाला, वान्ता, ज्वरो आएको र तीमध्ये ५० ...

काठमाडौं । भिभोले आफ्नो विभिन्न पहल र कार्यक्रमहरुमार्फत समुदाय र ग्राहकहरुको हितका लागि काम गर्दै आइरहेको छ ।  समुदायप्रति कम्पनीको प्रतिबद्धता जनाउँदै भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा मंसिर २६ गते बसन्तपुर दरबार स्क्वायर...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहक महानुभावहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्व...

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । बीमितले अस्पतालमा जथाभावी स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क लिइने भएको हो । त्यसका लागि बोर्डले कार्यविधि बनाइरहेको छ ।  बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक ...

काठमाडौं । थापाथालीस्थित बागमती नदी अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको आक्रमणमा परी घाइते भएकाहरु भेटन् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल अस्पताल पुगेका छन् ।  नर्भिक अस्पतालमा उपचार गरिरहेका उनीहरुलाई भेटन् सोमबार साँझ अस्पता...

बेइजिङ  । चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ । क्यान्सर रोग निको पार्नका ...

काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ ।  त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थ...

काठमाडौं । किष्ट शिक्षण अस्पतालले विगत ११ वर्षदेखि मृगौला रोगीहरुलाई हेमोडाईलासिस सेवा प्रदान गर्दै आईरहेकोमा गत ४ वर्ष देखि विपन्न नागरिकहरुलाई निःशुल्क सेवा समेत प्रदान गर्दै आईरहेको छ । यस सेवाको साथ साथै  किष्ट अस्पतालले मृगौला प्रत्यारोपण सेवा विस्तारका लागि...

काठमाडौँ । बि एण्ड बि हस्पिटलले यो हप्ता सेवाको २५औं वर्ष पूरा गर्दैछ ।  चार दशक वा त्यो भन्दा अघि जब डा. जगदिशलाल वैद्य र डा.अशोककुमार बास्कोटा सेवा गर्न नेपाल फर्किएका थिए । त्यस समयमा गैर सरकारी चिकित्सा सेवाहरु धेरै हदसम्म पृथक क्लिनिकल कार्यको लागि प्रतिबन्...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन सुझाव दिएको छ ।  मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह ...

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका  क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदुषणसँग सम्बन्धित रोग भएको देखाएको छ ।  वायुक...

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथा नजिकै २० करोड रुपियाँ लगानीमा निर्मित ‘हिमालयन शेर्पा हस्पिटल’ सञ्चालनमा आएको छ ।  सोलुखुम्बुको खुम्बु पासाङ ल्हमू गाउँपालिका ३ फाक्दिङमा हिमालयन शेर्पा फाउन्डेशन निर्माण गरेको उक्त अस्पतालको आज बिहान एक समार...

काठमाडौं । चुनावको मुखमा सरकारले कोरोना बीमाको रकम भुक्तानीका लागि एक अर्ब ८१ करोड निकासा गरेपछि उक्त रकम लिन बीमा कम्पनीहरु तँछाडमछाड गरेका छन् ।    लामो समयदेखि प्रतिवद्धताअनुसारको रकम लिन आनाकानी गर्दै आएको अर्थ मन्त्रालयले आम चुनावको अगाडि रकम भुक्...

चितवन । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् ।&...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नजिकै २० करोड रुपियाँ लगानीमा अस्पताल निर्माण गरिएको छ । सोलुखुम्बुको फाक्डिङमा निर्माण गरिएको ‘हिमालयन शेर्पा हस्पिटल’को यही कात्तिक १९ गते राष्ट्रपतिमार्फत उद्घाटन गराउने तयारी गरिएको छ ।  लुक्ला र नाम्चेको बिचम...

लन्डन । सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।  उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले ...

काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।  काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रह...

काठमाडौं । डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । ...

काठमाडौँ । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा  सो रोग सङ्क्रमण पुष्टि भएको छ ।  हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।  ...

काठमाडौं । दशैं भन्ने बित्तिकै रातो टीका, जमारा, पिङ, र मान्यजनको आर्शिवाद त छँदैछ, घरमा खसी, कुखुरा, राँडा, बंगुर काट्ने, मासु र मासुका विभिन्न परिकारको सम्झना आउँछ ।  अहिले दशैंको रमझममा नेपालीहरु छन् । अधिकांशको घरमा भोज भतेर लगाउने र मासुजन्य परिकार...

काठमाडौं । जंगली युगमा मानिसहरु भोक लाग्ने जे भेट्यो त्यही खाने गर्थे । तर विकासक्रमसँगै उनीहरुको खानपिन शैलीमा पनि परिवर्तन आउँदै गयो । खानपिनकै कारण मानिसहरु स्वस्थ र कति रोगी हुने ? भन्ने कुरा अध्ययनहरुबाट देखिएपछि खानपिन शैलीमा पनि सुधार गर्नुपर्ने सुझाव पोषणव...

काठमाडौँ ।  प्राध्यापक दुर्गा खड्का मिश्र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा नियुक्त भएकी छन् ।  प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको सिफारिसमा बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्राध्यापक प्राध्...

काठमाडौं । नविल बैंकका कार्ड होल्डरलाई इण्डियाको म्याक्स हेल्थकेयर इन्ष्टिच्युटमा १२ प्रतिशत छुट दिनेसम्वन्धी सम्झौता भएको छ । मंगलबार दुवै पक्षबीच सोसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सम्झौताअनुसार इण्डियामा ठूलो नेटवर्क भएको चर्चित स्वास्थ्य संस्था म्याक्स हेल्थके...

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएका छन् ।   उनका अनुसार हरेक दिन बि...

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १० घातक रोगको उपचारका लागि रु १० लाख उपचार खर्च उपलब्ध गराउने भएको छ ।  सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को संशोधन गर्दै कोषले योगदानकर्तालाई कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात...