Advertisement

चितवन । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् ।&...

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको नजिकै २० करोड रुपियाँ लगानीमा अस्पताल निर्माण गरिएको छ । सोलुखुम्बुको फाक्डिङमा निर्माण गरिएको ‘हिमालयन शेर्पा हस्पिटल’को यही कात्तिक १९ गते राष्ट्रपतिमार्फत उद्घाटन गराउने तयारी गरिएको छ ।  लुक्ला र नाम्चेको बिचम...

लन्डन । सिरियास्थित संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ ।  उक्त कार्यालयका कर्मचारीले कोभिड–१९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले ...

काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६७औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ ।  काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच प्रह...

काठमाडौं । डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । ...

काठमाडौँ । हालसम्म डेङ्गुका कारण ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म ३३ हजार नौ सय ७५ जनामा  सो रोग सङ्क्रमण पुष्टि भएको छ ।  हालसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको मन्त्रालयले जनाएको छ ।  ...

काठमाडौं । दशैं भन्ने बित्तिकै रातो टीका, जमारा, पिङ, र मान्यजनको आर्शिवाद त छँदैछ, घरमा खसी, कुखुरा, राँडा, बंगुर काट्ने, मासु र मासुका विभिन्न परिकारको सम्झना आउँछ ।  अहिले दशैंको रमझममा नेपालीहरु छन् । अधिकांशको घरमा भोज भतेर लगाउने र मासुजन्य परिकार...

काठमाडौं । जंगली युगमा मानिसहरु भोक लाग्ने जे भेट्यो त्यही खाने गर्थे । तर विकासक्रमसँगै उनीहरुको खानपिन शैलीमा पनि परिवर्तन आउँदै गयो । खानपिनकै कारण मानिसहरु स्वस्थ र कति रोगी हुने ? भन्ने कुरा अध्ययनहरुबाट देखिएपछि खानपिन शैलीमा पनि सुधार गर्नुपर्ने सुझाव पोषणव...

काठमाडौँ ।  प्राध्यापक दुर्गा खड्का मिश्र हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा नियुक्त भएकी छन् ।  प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीको सिफारिसमा बागमती प्रदेशका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति राजेन्द्र पाण्डेले प्राध्यापक प्राध्...

काठमाडौं । नविल बैंकका कार्ड होल्डरलाई इण्डियाको म्याक्स हेल्थकेयर इन्ष्टिच्युटमा १२ प्रतिशत छुट दिनेसम्वन्धी सम्झौता भएको छ । मंगलबार दुवै पक्षबीच सोसम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सम्झौताअनुसार इण्डियामा ठूलो नेटवर्क भएको चर्चित स्वास्थ्य संस्था म्याक्स हेल्थके...

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएका छन् ।   उनका अनुसार हरेक दिन बि...

काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १० घातक रोगको उपचारका लागि रु १० लाख उपचार खर्च उपलब्ध गराउने भएको छ ।  सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को संशोधन गर्दै कोषले योगदानकर्तालाई कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात...

काठमाडौँ । प्रभु बैंक र हसनपुर, धनगढी स्थित न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।  धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापीका निर्देशक डा. सुरेन्द्र भ...

काठमाडौं । सरकारले पं्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै धनगढीमा बीसौं चरणको आमरण अनशनमा रहेका स्वास्थ्य क्षेत्र तथा स्वास्थ्य शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई थप उपचारका लागि सैनिक हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।&nb...

काठमाडौं । गैरआवासीय नेपाली संघको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा चौंथो विश्व नेपाली स्वास्थ्य सम्मेलन आयोजना गरिएको छ । तीन दिने सम्मेलनले १५ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।  ‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो ४९औं बार्षिकोत्सवको अवसरमा शुक्रबार  रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  नेपाल रेडक्रम सोसाइटीसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । समय समयमा हुने रगतको अभावलाई पूर्ति गर्न य...

काठमाडौं । बीमा कम्पनीहरुको जोखिमांकन फितलो भएको भन्ने प्रश्न उठिरहेको बेलामा जीवन बीमा कम्पनीहरुले यसलाई थप बलियो बनाउन बीमा समिति, बीमक संघ र स्वास्थ्य संस्थासहित तीनै पक्षले निकास खोज्नुपर्ने खाँचो औंल्याएका छन् ।   बीमितको स्वास्थ परीक्षण विभिन्न स्वास्थ्य संस्थ...

काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरको उद्घाटन मधेस प्रदेशका मन्त्री प्रमोद यादवले गरेका थिए ।  श्री परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमा...

काठमाडौँ । पञ्चकन्या ग्रुपले ५०औं वार्षिकोत्सवको अवसरमा ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा सहयात्री नेपालको सहयोगमा दन्त शिविरको आयोजना गरेको छ । उक्त शिविरमा सहयात्री नेपालबाट डाक्टर र प्राविधिक गरी जम्मा ११ जना जनशक्तिबाट ग्रुपमा कार्यरत १५६ जना कर्मचारी...

काठमाडौँ । आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट प्राप्त गर्न सकिन्छ । नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस सम्झौ...

काठमाडोँ । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो ...

धनगढी । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो २०औं सत्याग्रह धनगढीको कृष्णमन्दिरस्थित धर्मशालामा सुरु गरेका छन् ।  सरकारले चिकित्सा क्षेत्र सुधारका मागप्रति बेवास्ता गरेर पटक–पटक धोका दिएको भन्दै उनले आमरण अनसन सुरु गर...

काठमाडौँ । नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ ।  औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक संघले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामा...

काठमाडौँ । एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रालिमा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।  सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पतालमा ओपीडी चेकअप र इन्भेस्टिगेशनमा १५ प्रति...

काठमाडौं । सिटिजन्स बैंक र दरबारमार्गस्थित नेशनल प्याथ ल्याबबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १७ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । समझदार...