Advertisement

काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो ।  वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा ब...

काठमाडौं । स्वास्थ्य तथा जनसख्यामन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको दावी गरेका छन् ।  बिहीवार राष्ट्रिय सभामा उनले दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरुको व्यवस्थापन गर्...

ललितपुर । सरकारसँग लम्पिस्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको छ बूँदे माग राख्दै आएका  पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन् ।  बुधबार हरिहरभवनस्थित पशु सेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न ...

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन् ।  बिहीवार संसदको अर्थ समितिको बैठकमा उनले रासयनिक मलले गर्दा जल, जमिन र वायुलाई संक्रमण  गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? भन्...

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व स्वरुप अस्पताल निर्माणका लागि ठूलो धनराशी सहयोग गरेको छ । कम्पनीले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, छपराडीस्थित ‘महेन्द्र गेनाई स्मृति प्रसुति तथा बाल कल्याण अस्पताल’ लाई ११ लाख रुपियाँ बरा...

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मधेश प्रदेशमा यस महिना विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ ।  बैंकले मधेश प्रदेश स्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामी...

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ ।  उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिम...

ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन् ।  बुधवार आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रममा उनले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताए । ओलीले मान्छे सम्मानित जीवन ...

काठमाडौं । सनराइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटीएम प्रदान गरेको छ ।  हाल विद्यालयमा व्यवस्थित शौचालय र स्यानेटरी प्याडको व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउन...

काठमाडौं । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।  उक्त सम्झौता अन्तर्गत बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।  उक्त सम्झौता पत्रानु...

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको नेपाली आँपमा बिषादीको प्रयोग नरहेको बताएको छ ।  पछिल्लो समय नेपाली बजारमा अखाद्य गुणस्थरहीन आँप तथा फलफूलहरुको बिक्री वितरण भइरहेको चर्चा चलिरहेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ...

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पुनः अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएर अस्वस्थ भएका उनलाई  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको हो ।  पौडेल मंगलबार बिहान भर्ना भएका हुन् । यसअघि फोक्सोमा निमोनिया देखिएका कारण उनी नयाँ दिल्लीमा...

काठमाडौं । सनराइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविरसञ्चालन गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुर ९ मा सञ्चालन गरिएको हो ।   सो शिविरबाट २ सय ४० स्थानीय बासिन्दाले ओपीड...

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन् । आईतवार संसदमा उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको बताए ।  बस्नेतले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने ...

काठमाडौं । कुमारी बैंकले काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई २५ लाख रुपियाँ प्रदान गर्ने भएको छ ।  बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । प्रतिष्ठानले बुढानीलकण्ठ नगरपालिका–७ मा बाल अस्पताल निर्माण ग...

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।  जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, चावहिल र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टसंगको सहकार्यमा शनिवार नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं २, फाँटापौवा, स्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा १ दिने निःशुल्क स्व...

काठमाडौ ं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् ।  शनिवार राजधानीमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्र...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा आफू नरहेको बताएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए ।  ब...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कुल बिरामीमध्ये १० प्रतिशत विपन्नलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने चेतावनी दिएका छन् ।  शुक्रवार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै उनले विपन्न तथा आर्...

काठमाडौं । सरकारको वर्षेनी  प्राथमिकतामा  पर्ने गरेको पाठेघरको मुखको क्यान्सर विरुद्ध खोपको कार्यक्रमलाई यसपटक पनि समावेश गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले महिलामा देखिने पाठेघरको मुखको क्यान्सर तथा &nbs...

काठमाडौं । क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत रोगीहरूको पहिचान गर्न र निःशुल्क औषधि उपलब्ध गराउनका लागि १ अर्ब १५ करोड विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटमा  अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तीन ...

काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ अर्ब  बजेट  बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ रु ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट रु. १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयतर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री प्रकाशशरण महतले बताए ।  सोमबार आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै उनले स्वास्थ्य तथा ज...