Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको लागि नागरिकहरुलाई गर्नु विधि गरेको भए पनि त्यसको अर्थ सबैले बुझ्न बाँकी रहेको बताएका छन् । उनले आफूहरुको उद्देश्य र बीमाको महत्व नागरिकहरुमा पुग्ने हो भने स्वास्थ बीमाको गुणस्तर बढ्ने द...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र ह्याम्स हस्पिटलबीच विमानस्थलमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने  विषयमा सम्झौता भएको छ। विमानस्थल सञ्चालनका क्रममा आइपर्ने आपतकालीन स्वास्थ्य सेवा र यात्रु तथा कर्मचारीहरूलाई जुनसुकै समयमा पर्ने आपत...

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।&n...

काठमाडौं । आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट सेवा एकै ठाउँवाट दिने उद्देश्यले चुच्चेपाटीस्थित दम्पा कम्प्लेक्समा तिलगंगा सिटी आइ सेन्टरको शनिबार सेवा शुभारम्भ गरिएको छ ।  सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा तिलगंगा आँखा अस्पतालका दक्ष तथा ख्याती प्राप्त...

पछिल्लो केही समय यता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ । मनोचिकित्सकहरुका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्यहरु बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो  । मानिस पूर्णरुपमा स्वस्थ रहनको ...

काठमाडौ । स्वास्थ्य बीमा बोर्डले २६ वटा अस्पतालबाट स्वास्थ्य बीमा सेवा बन्द गरेको जनाएको छ । बीमाको नविकरणमा समस्या देखिएको भन्दै उक्त स्वास्थ्य बीमा सेवा हटाइएको हो । स्वास्थ्य बीमा बोर्डले यही साउन ३२ गते बसेको बैठकबाट सो निर्णय गरेको हो । त्यसरी स्वास्थ्य बीमा सेवा बन्द ...

काठमाडौं । ज्योति विकास बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी, नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैंकले यी अस्पतालहरुलाई नवजात शिशुको श...

काठमाडौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ । उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पताल...

काठमाडौं । वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिकन भारतको सीमा क्षेत्रमा सञ्चालित शैक्षिक संस्थामा अध्ययन गर्ने नेपाली नर्सिङ विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रले मान्यता नपाउने भएको छ ।  वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) नलिकन सीमा क्षेत्रमा नर्सिङ पढ्न गएका नेपाली...

काठमाडौं । वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने सो अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले बताएका छन् । अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालार्ई हटाउन अस्पताल लागि परेको उनले नानसँग बताएका हुन् ।  पौडेलले त्यसका ल...

काठमाडौं । बालबालिकाको जीवन रक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण महत्वपूर्ण मानिन्छ । शरीरमा सन्तुलित आहारको मात्रा पुग्यो भने बालबालिका स्वस्थ रहन्छन् । राम्रो पोषण पाएका बालबालिकाहरू राम्रो सिक्न र हुर्कन सक्छन् र समुदायमा सहभागी हुन र योगदान दिन तथा रोग, विपत्त...

काठमाडौं । विश्वव्यापी रुपमा फैलिदै गएको आँखा पाक्ने  रोग  ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ संक्रमण  केही कम मात्रामा टोखा नगरपालिका अन्तर्गत रहेका विद्यायका विद्यार्थीहरुमा  पनि देखिन थालेको छ ।  टोखा नगरपालिकाका शिक्षा अधिकृत ख...

काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस  लगायतका सेवा प्रदान गरेको छ ।  लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज स...

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कोही पनि नेपाली पैसा नभएर उपचारको अभावमा नमर्ने जिकिर गरेका छन् ।  शुक्रवार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने दा...

काठमाडौं ।  चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका पदका लागि आवेदन आह्वान गरिएको छ । हालका विवादास्पद उपाध्यक्ष श्रीकृष्ण गिरीको कार्यकाल सक्किएपछि नयाँका लागि दरखास्त आव्हान गरिएको हो ।   सिफारिस समितिले १५ दिने सूचना जारी गर्दै आवेदन माग गरेको छ । तीन सदस्य...

काठमाडौं । नेपाल औषधि लिमिटेडको महाप्रबन्धक बन्नका लागि नौ जनाले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छनोट समितिमा निर्धारित समयभित्र नौ जनाको आवेदन परेको हो । आवेदन दिनेहरुमा डडेलधुराका कैलाश पनेरु, काठमाडौं पेप्सिकोलाका सूर्य उपाध्...

काठमाडौं र ग्राण्डी अस्पतालमा हात्तीपाईले रोगको शल्यक्रिया सफल भएको छ । गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा. जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईले रोगको नौ घण्टा लगाएर गरिएको शल्यक्रिया सफल भएको हो ।  ...

नारायणगढ । स्वास्थ्य बीमाको पहिलो विन्दु यहाँको भरतपुर अस्पताल भएसँगै उपचारमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । बहिरङ्ग सेवामा आउने बिरामीहरूमध्ये ७० प्रतिशत स्वास्थ्य बीमामार्फत आउने गरेका छन् । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार हाल दु...

काठमाडौं । चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिले सार्वजनिक र निजी शिक्षण संस्थामा समान शुल्क लागू गर्ने कुरा न्यायोचित नरहेको भन्दै चिकित्सा शिक्षा आयोगको निर्णयको विरोध गरेको छ ।  समितिले सम्वन्धित पक्षलाई ज्ञापनपत्र बुझाउँदै यस निर्णयले निजी शिक्षण संस्थाको आ...

काठमाडौं । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ ।  यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेव...

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।   सो अवसरमा स्...

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ताको रुपमा परिचित चिकित्सक डा.गोविन्द केसीले आगामी साउन २९ देखि पुनः आमरण अनशनमा बस्ने घोषणा गरेका छन् ।  सोमवार पत्रकार सम्मेलन गर्दै उनले चिकित्सा शिक्षा आयोगलाई निस्तेज पार्ने र चिकित्सा शिक्षा ऐनका प्रावधानहरु उल्ट्याउ...

काठमाडौं । हुलास स्टील ईण्डष्ट्रिज लिमिटेडले ‘हुलास स्टिल दिवस’ का अवसरमा  आज विभिन्न कार्यक्रम गरी मनाएको छ । कम्पनीले काठमाडौंस्थित कर्पोरेट कार्यालय, सिमरा स्थित कारखाना र  हिप्को इन्फ्रा बेल्वा स्थित कारखानामा रक्तदान कार्यक्रम गरी दिवस मनाएको हो ...

काठमाडौं । ढाडको बाँगोपनाको उपचार गरिरहेका स्पाइन सर्जनहरु काठमाडौंमा भेला भएका छन् । ढाडको बाँगोपनाको उपचार पद्धति, नविनतम प्रविधि, आगामी रणनीतिबारे छलफल गर्न उनीहरु राजधानीमा भेला भएका हुन् ।  एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपालले गरेको कार्यशालामा देशभर...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले भीआईपी र भीभीआईपीले स्वदेशमै संभव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने जिकिर गरेका छन् । यसअघिका स्वास्थ्यमन्त्रीले जस्तै बस्नेतले पनि सो कुरा दोहोर्याएका हुन् ।  शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवम...