Advertisement

काठमाडौँ । हिमाल आरोहणको मुख्ययाम वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीहरु गन्तव्यतर्फ लागेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, धौलागिरी, ल्होत्से अमादब्लम, जुगललगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका आरोही त्यसतर्...

मनहरी । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।  सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका...

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योगमैत्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने दावी गरेका छन् ।  सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको कार्यक्रममा उनले सरकारले उद्योगमैत्री कानून...

तनहुँ । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सम्पन्न गरेको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो ।  रु ५६ करोडको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका ...

काठमाडौँ । सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आज आयोजना गरेको ‘प...

काठमाडौं । शंकर ग्रुपले राजधानीको नक्सालमा निर्माण सम्पन्न गरेको होटल हिल्टन काठमाडौंको औपचारिकरुपमा नामाकरण गरिएको छ ।  कुल १८ तल्लाको यो भवनमा ‘हिल्टन’को साइन राखिएको हो । हिल्टन अन्तर्राष्ट्रिय चेन होटल हो । ‘फुल सर्भिस अपस्केल फाइभस्टार ह...

काठमाडौँ ।  नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर सङ्कलन गर्ने छ ।  नेपाली सेनाले आज पत्रकार सम्मेलन गरी सेन...

वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले आगामाी आर्थिक वर्षको नीति तथा योजना बनाउँदा आर्थिक मन्दीका कारण चपेटामा परेका उद्योग व्यवसायलाई संरक्षण र प्रवर्द्धन गर्ने किसिमले बनाउनुपर्नेमा जोड दिएका छन् । उद्योगी व्यवसायीले नीति तथा योजना र आगामी आर्थिक वर्षको बजेटमा उद्योग व्यवस...

काठमाडौं । उन्नाइसौं संस्करणको फेवा नव वर्ष महोत्सव चैत २९ देखि तीन दिन आयोजना हुने होटल संघ पोखराले जनाएको छ ।  यही आउँदो वैशाख १ सम्म चल्ने महोत्सव महोत्सवमा नेपाली रैथाने खाना समेत समावेश गरिने होटल संघ पोखराका अध्यक्ष तथा एवं महोत्सवका संयोजक लक्ष्मण सु...

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको उत्पादन सुरु गर्न अझै एक हप्ताको समय लाग्ने भएको छ । करिब दुई हप्ताअघि उक्त उद्योगका केही उपकरण बिग्रिएर मर्मत सम्भार गर्न उत्पादन कार्य बन्द गरिएको थियो । अहिले विभिन्न उपकरणको मर्मत सम्भार गरिने भएकाले तत्काल कोइलाको अभावक...

–अमृत खरेल कर्पोरेट संस्कृतिबारे चर्चा गर्नुपूर्व कर्पोरेट शब्दकै अर्थ बुझ्नु अत्यावश्यक हुन्छ । अंग्रेजीको ‘कर्पोरेट’ शब्द ल्याटिन भाषाका शब्दहरू ‘कर्पोरेटस’, ‘कर्पोरर’ वा ‘कर्पस’ बाट अपभ्रंश भई चलनचल्तीमा आएकोे मानिन्छ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम कमाएको हो । गौशालामा सात जनाले रोजगारी पनि पाएका छन् ।&nbs...

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पौने २ करोडभन्दा बढी कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।  कम्पनीले संस्थापक शेयरधनी समूह ’क’ उपसमूह &lsq...

काठमाडौं । ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेश...

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन् ।    विसं २०६१ देखि ...

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आगामी वैशाख २३ गते बस्ने भएको छ ।  सभा जर्मन होम्स, गठ्ठाघर–भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभाले, गत आर्थिक वर्षको प्रतिवेदन, नाफा–नोक्सान, नगद प्रवाह, इक्वीटीमा भएको प...

–पशुपति मुरारका सञ्चालक, अर्घाखाँची सिमेन्ट उद्योग नेपालको सिमेन्ट उद्योगको इतिहास हेर्ने हो भने त्यही पाँच दशक जतिको छ । सिमेन्टमा आधारित भौतिक निर्माण सुरु हुँदाताका प्रायः विदेशबाट नै सिमेन्ट आयात हुन्थ्यो । भारत, कोरिया, मलेसिया, इन्डोनेसिया, थाइल्यान्डबाट ...

–दुर्गाप्रसाद ज्ञवाली कम्पनीहरूमा कर्पोरेट कल्चरका लागि चाहिने महत्वपूर्ण कुरा भनेको संस्थागत सुशासन हो । नेपालको कर्पोरेट क्षेत्रमा लेखापरीक्षणमार्फत संस्थागत सुशासनलाई सहयोग गर्न आम रूपमा दुई खालको लेखापरीक्षण गर्ने अभ्यास छ । एउटा बाह्य लेखापरीक्षण (स्टाट्युटरी अ...

–रमेश घिमिरे पूर्वअध्यक्ष, नेपाल इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरिज कुनै पनि व्यावसायिक संस्थामा संस्थागत सुशासन, पारदर्शिता र अनुपालन (कम्प्लाइन्स) को ठूलो महत्व हुन्छ । कम्पनीमा के–कस्ता गतिविधि भइरहेका छन् ? कसरी कम्पनी अघि बढेको छ ? भन्ने कुरा त्यसमा लगानी ग...

काठमाडौं । युरोपियन इकोनोमिक चेम्बर (ईईसी)को अध्यक्षमा पुनः नारायण बजाज चयन भएका छन् । चेम्बरको शुक्रबार साँझ सम्पन्न १६औं बार्षिक साधारणसभाबाट बजाज पुनः अध्यक्ष निर्वाचित भएका हुन् ।  सर्वसम्मतरुपमा सन् २०२४–२७ का लागि निर्वाचित बजाजले १० दिनभित्र कार्यसमि...

काठमाडौं । भारतले विद्युत आपूर्तिमा कटौती गरेपछि तराई क्षेत्रका उद्योगहरु झन ठूलो मारमा परेका छन् । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा दैनिक १२ देखि २४ घण्टासम्म लोडसेडिङ गरेको उद्योगीहरुको गुनासो छ । तर प्राधिकरणले भने त्यस्तो स्थिति नरहेको दावी गरेको छ ।   ...

काठमाडौं । नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड र जुगल गाउँपालिकाको पहलमा नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा अवस्थित जुगल–१ हिमाल (६,५९१ मि) र जुगल (६,५१८ मि) अग्लो हिमालको आरोहण गर्ने भएको छ ।  चैत २...

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै नेपालमा विदेशी पर्यटकहरुको आगमन बढ्दो छ । नेपालका विभिन्न हिमालहरु आरोहण तथा पदयात्राका लागि आउँने पर्यटकहरुको पनि चहलपहल बढ्दो क्रम रहेको छ ।  वसन्त ऋतृका लागि हाल १५ वटा हिमालहरु आरोहण अनुमति लिइसकेको र अनुमति लिने क्रम...

काठमाडौं । पर्यटनमन्त्री र पर्यटन सचिव फेरिएको फेरियै गर्दा आफूहरु आजित भएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । मन्त्री र सचिव धेरै फेरिँदा पर्यटन क्षेत्र धेरै समस्या समाधान हुन नसकेको भन्दै नयाँ मन्त्री र सचिवलाई कुरा बुझाउँदैमा आफूहरु थकित भएको गुनासो गरेका छन् ।&nb...

काठमाडौँ । एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण ‘सिङ्गल ट्री’बाट दौड सुरु भएको हो ।  मञ्जुश्री ट्रेल रेसको आयोजना र ट्रेलमाण्डूको सहकार्यमा सञ्चालित यस दौडमा विभिन्न देशका धावकहरुले भाग लि...