काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रुपमा स्थापित गर्न आग्रन गरेका छन् । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत रहनुभएका मरासिनीले भने, “विकसित देशमा पेट्रोल प...
काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा भारी गिरावट आए पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य नगन्य मूल्यमा मात्रै घटाएको छ । तीन वटै पेट्रोलियम पदार्थमा निले प्रतिलि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्...
काठमाडौं । बारा जिल्लाको निजगढ नगरपालिकामा अत्याधुनिक प्रविधि सहितको पेट्रोल पम्प सञ्चालनमा आएको छ । निजगढ नगरपालिका वडा नं ७ स्थित महेन्द्र राजमार्गमा एक जगत आयल स्टोरले नयाँ पम्प सञ्चालनमा ल्याएको हो । निजगढ क्षेत्रमा यसअघि एउटा मात्रै पेट्रोल पम्प सञ्चालनमा रह...
भरतपुर । चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा ...
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले आज इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपियाँ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्याय...
काठमाडौं । इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमलाई फेरि इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्न थालेपछि इण्डियन आयलले नयाँ मूल्यसुची पठाएको हो । नयाँ सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपियाँ ९० पैसा, डिजे...
काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्...
पर्सा । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ । गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट रु २० अर्ब चार कर...
काठमाडौँ । दशैं नजिकिएसँगै मुलुकभर पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । विगतको तुलनामा दसैँ सुरु भएसँगै डिजेल र पेट्रोलको खपत ७५ प्रतिशतले बढेको नेपाल आयल निगमले जनाएको छ । साविक २२ लाख लिटर पेट्रोल खपत हुने गरेको थियो । हिजोआज पेट्रोलको खपत दैन...
काठमाडौँ । नेपाल आयल निगमले दशैं बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैंका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ । दशैंमा सार्वजनिक बिदा हुने र सार्व...
काठमाडौं । नेपाल आयल निगमकाअनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको छ । आज शुक्रबारबाट लागू भएको नयाँ मूल्यनुसार आयल निगमले खरीद गर्ने अघिल्लो दिनसम्मको तुलनामा पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपियाँ ५५ पैसा, डिजेल...
काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारीको छ...
काठमाडौं । फर्निचर तथा फर्निसिङसम्बन्धी मेला ‘फर्नेक्स नेपाल २०२२’ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आज बिहीबारदेखि सुरु भएको छ । फर्निचरसम्वन्धी मेलाको यो आठौं संस्करण हो । पाँच दिनसम्म चल्ने यो मेला नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनाम...
काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग राख्दै आन्दोलनको घोषणा गरेको छ । ढुवानी भाडा वृद्धिको लागि पटकपटक आन्दोलन गर्दै आएको महासंघले फेरि भाडा वृद्धिको माग राखेको हो । महासंघले तत्काल भाडा वृद्धि नभए यहि भदौ २५ गतेदेखि पेट्रोलिय...
काठमाडौं । सरकारले भारतसँग सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत थप दुईवटा पेट्रोल पाइपलाइन निर्माणको लागि सहयोगको प्रस्ताव गरेको छ । विद्युत उत्पादन थपिने क्रम जारी रहेको बेला जैविक इन्धन (फोसियल फ्युल)को प्रयोग घटाउनुपर्ने बेला उल्टै थप आयातको आधार तयार हुने ग...
काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपियाँ बढाएको निगमले प्रकाशित गरेको सूचनामा उल्लेख छ । नयाँ मूल्य अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. १७८ ...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् । रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटनका क्रममा उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले यसको उद्घाटन गरेकी हुन् । देशका विभिन्न स्थानमा यस्ता चार्जिङ स्टेशन बनाउने बताउँदै आएको प्राधिकरणले ...
बागमती । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । दोस्रो चरणको कार्यअन्तर्गत आइओसीको प्राविधिक सहयोगमा अमलेखगञ्ज डिपोको हाताभित्र पेट्रोल भण्डारण गृह (ट्याङ्क) निर्माण सुरु...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरका...
पर्सा । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो । आव २०७७/७८ मा सो नाका प्रयोग...
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटसँगै इण्डियन आयल कर्पोरेशनले मूल्य घटाए पनि नेपाल आयल निगमले मूल्य समायोजन गर्न ढिलाई गरेको छ । इण्डियन आयलले सोमबार इन्धनको नयाँ मूल्युुची पठाएको हो । प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १६ र...
काठमाडौं । पेट्रोलियम पदार्थ आपूर्ति प्रभावित हुनेगरी पेट्रोलियम ढुवानी व्यवसायी महासंघ आज सोमबारबाट देशव्यापी आन्दोलन गर्ने बताएको छ । तीन बुँदे माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको हो । साउन १५ गतेसम्म ढुवानीभाडा वृद्ध...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्र रहेका क्यान्टिनमा भएका ग्यास चुल्होलाई विस्थापित गर्ने भएको छ । उद्योग मन्त्रालयले सबै मन्त्रालय तथा निकायलाई ग्यास चुल्हो हटाई विद्युतीय चुल्हो प्रयोग गर्न पत्राचार गरेको छ । साउनभित्र सिंहदरबारबाट ग्या...