Advertisement

काठमाडौं । सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरिसकेका छन् । अध्यादेशमार्फत बजेट ल्याएको कोशी प्रदेशबाहेक बाँकी सबै प्रदेशले विनियोजन विधेयकसँगै आर्थिक विधेयक पनि प्रदेशसभामा पेस गरिसकेका छन् । कोशी प्रदेशले अध्यादेशबाटै आफ्...

काठमाडौं । सातै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । कोशी प्रदेशले हिजो बजेट सार्वजनिक गरेको हो भने बाँकी ६ प्रदेशले आज सार्वजनिक गरेका हुन् ।  सात प्रदेशमध्ये बागमती प्रदेशले सबैभन्दा बढी ६२ अर्ब ७० करोड र सुदूरपश्चिम प्रदेशको ...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आय ६० प्रतिशत र व्यय ६५ प्रतिशत बराबर मात्रै देखिएको छ । सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो । महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार यो ...

काठमाडौं । अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट इक्षापत्र मात्रै नभइ कार्यान्वयनमुखी रहेको दावी गरेका छन् ।  सोमवार प्रतिनिधि सभामा सांसदहरुले बजेटको विषयमा राखेका जिज्ञासाको उत्तर दिँदै उनले सरकारको चाहना बजेटको आकार ठूलो बनाउनु भए पनि सिमित स्...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आर्थिक वर्ष २०८०–८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् । सोमवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताए ।  पौडेलले बजेटले...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजश्वको लक्ष्य पूरा गर्ने दाबी गरेका छन् । आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको संसदमा सोमबार जवाफ दिने क्रममा उनले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ ...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन् ।  बिहीवारको प्रतिनिधि सभा बैठकमा उने विगत केही दिनयता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित...

काठमाडौं । साँसद एवं उद्योगपति विनोद चौधरीले बजेटमा वैदेशिक ऋणको साँवा ब्याज भुक्तानीका लागि विनियोजित रकमभन्दा विकास बजेट कम हुनु अर्थतन्त्रको गम्भीर सुचक भएको बताएका छन् ।  बिहीबार संसदमा बोल्दै उनले वित्तीय व्यवस्थातर्फ १७.५५ प्रतिशत बजेट विनियोजन भएकोमा व...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् ।  बुधबार संसदमा उनले गरिवलाई झन गरिव बनाउने गरी सरकारले कर नीति ल्याएको बताउँदै त्यसको विरोधमा आफूहरुले संसद बैठक समेत अवरुद्...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट सच्याउन सरकारसँग माग गरो छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने पनि उनले प्रतिवद्धता जनाएका छन् ।  ओलीले मंगलबार संसदमा बोल्दै सत्तारुढ दलहरुले अ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामथ्र्य गुमाईसकेको टिप्पणी गरेका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले मुलुकको अर्थत...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर इन्ट्री गर्ने काम पूर्वनायव सुब्बा रामकृष्ण श्रेष्ठले गर्दै आएको बताएका छन् ।  संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मंगलबार उनले करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बत...

राजेश अग्रवाल काठमाडौं । बजेटले केही आर्थिक सुधारको प्रयास गरेको छ । दोस्रो चरणको आर्थिक सुधारतर्फ जान लागेको देखिन्छ । कतिपय विषयहरुमा अर्थमन्त्रीज्यूले नयाँ काम गर्न पनि खोज्नुभएको छ । तर, हाल मन्दीमा रहेको अर्थतन्त्रमा सुधार ल्याउन र उद्योगी व्यवसायीको घटेको मनोबल उका...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।  केही व्यापारिक घरानाका निकट मानिएका अनधिकृत व्यक्तिलाई ...

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको स्पष्ट पारेको छ ।  मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त विधेयक स्थापित अभ्यासबाट आएको र आमसञ्चारमाध्यममा उल्लेख गरिएका व्यक्ति अनधिकृत नभएको स्पष्...

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेलले   बजेटमा अर्थतन्त्रको स्थितिलाई सम्बोधन गर्ने प्रयास गरिएको बताएका छन् ।  अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दि...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन)का अध्यक्ष पवन गोल्याणले उत्पादनमूलक क्षेत्रलाई निरुत्साहित गर्ने राजश्वमुखी बजेट आएको बताएका छन् ।  नेपालको ठूलो धागो उद्योग रिलाइन्स स्पिनिङ मिल्सका सञ्चालकसमेत रहेका, नेपालको सबैभन्दा ठूलो निर्यातकर्ताको रुपमा ...

नेपाल उर्जा उत्पादकहरुको संस्था (इप्पान)का पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईंले सरकारले सोमबार सार्वजनिक गरेको आउँदो आर्थिक बर्षको बजेटबाट उर्जा क्षेत्र खुशी हुनुपर्ने अवस्था नरहेको बताएका छन् ।  उनले निजी क्षेत्रले पनि छिमेकी मुलुकसँग उर्जा व्यापार गर्नसक्ने कुरा र प्रसा...

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले आफूहरुले माग गरेकोभन्दा विपरित बजेट आएको बताएका छन् ।  सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेट औसत खालको रहेको प्रतिक्रिया दिँदै उनले साना गाडीहरुमा कर बढाउनु र महंगामा घ...

काठमाडौं । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रका लागि छुट्टाएको बजेट अत्यन्तै न्यून रहेको भन्दै सरकारको आलोचना गरेका छन् । सोमबार जारी आउँदो आर्थिक बर्षको बजेटमा पर्यटन विकासका लागि नगन्य बजेट छुट्टाएको भन्दै उनीहरुले पर्यटन क्षेत्र उपेक्षित भएको गुनासो गरेका छन् ।  ...

काठमाडौं । नेपाल समुन्द्रपार निकासी पैठारी संघले आगामी आवको बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएको छ ।   अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा सोमबार प्रस्तुत बजेटमा निजीक्षेत्रको मनोबल बढाउने योजना राखिनु, भेन्चर क्यापिटल, म्युचुअल फन्डलगायत स्टार्टअपलाई प्रोत्साहन नीति...

काठमाडौं । सरकारले सोमबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।  आर्थिक वर्ष  २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्ब ३१ करोड रुपियाँको बजेटको श्रोत सुनिश्चित गर्ने कार्य चुनौत...

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् । आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको ...

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई महत्व दिँदै विद्यमान आर्थिक अवस्थालाई सुधार गर्ने प्रतिवद्धता व्यक्त भएको बताएका छन् । निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहकका रुपमा प्रवर्द्धन गर्न...

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले रु १७ खर्ब ५१ अर्ब ३१ करोड बराबरको बजेट बिनियोजन गरेको छ ।  कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४१ अर्ब ७८ करोड (६५ दशमलव २० प्रतिशत), पुँजीगततर्फ रु तीन खर्ब दुई अर्ब सात करोड (१७ दशमलव २५ प्रत...