Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।  सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन ग...

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वित्त नीतिसँग समन्वय हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई विज्ञहरुले सुझाव दिनुभएको छ ।  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ मा ...

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आज छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो ।   छलफलमा परिसंघका नव...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकासँग सुरक्षाको माग गरेको छ । बैंक तथा वित्तीय संस्थाप्रति निरन्तर आक्रमण भैरहेको भन्दै सिबिफिनले सुरक्षाको माग गरेको हो । पछिल्लो समय लघुवित्त तथा बैंकमा कार्यरत कर्मचारीहरुलाई भौतिक रुपमै आक्रमण हुन ...

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति तर्जुमा गर्ने शिलशिलामा आज सरोकारवालाहरुसँगको अन्तरक्रियका कार्यक्रम सम्पन्न भएको छ ।  राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आयोजना गरेको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् ।  बिहीवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले...

काठमाडौं । आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्...

काठमाडौं । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा [डिजिटल करेन्सी] जारी गर्ने  तयारी गरेको छ ।  केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब कोरोनाकालमा दिएको जस्तै सुबिधा दिन नसकिने बताएका छन् ।  नेपाल ब्यवस्थापन संघ (एमएएन) ले आज राजधानीमा आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो कुरा बताएका हुन् । उनल...

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत वैशाख मसान्तमा रु.३ अर्ब ५६ करोड लगानीमा रहेको जनाएको छ ।  राष्ट्र बैंकले हालै प्रकाशित गरेको आव २०७९÷८० को दश महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी तथ्याङ्क अनुसार  ...

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रदेशस्तरीय कार्यालय हेटौंडामा स्थापना गर्ने विषयमा छलफल भएको छ ।  बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आज यस विषयमा छलफल भएको हो ।  यसैबीच प्रदेश प्रमुख शर्मा र ग...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू ५४ अर्ब ६७ करोडले घाटामा &n...

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ ।     नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनि...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता सम्पन्न भएको छ । गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्ता...

काठमाडौं । चालु आर्थिक बर्षको वैशाख महिनामा मुद्रास्फीति (महंगी) ७.४१ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष सोही महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत थियो ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहे...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा व्यापार घाटा १२ खर्ब चार अर्ब ४२ करोड रुपियाँ रहेको छ । यद्यपि यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १५.९ प्रतिशत कम हो ।  अघिल्लो बर्ष पहिलो १० महिनामा व्यापार घाटा २४.९ प्रतिशतले बढे पनि यस पटक भ...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा रेमिटान्स (विप्रेषण) आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक स्थितिअनुसार समीक्षा अवधिमा रेमिटान्स १० खर्ब पाँच अर्ब १८ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो...

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ) का पदाधिकारीले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् ।  आगामी मौद्रिक नीतिको सुझावका लागि गभर्नर अधिकारीकै पहलमा घरजग्गा व्यवसायीहरुको भेट भएको हो । गभर्नर अधिकारीले प्रा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले परियोजना धितोमा मात्र प्रवाह भएको ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने निर्देशन दिएको छ ।  नवप्रवर्तन  तथा उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त व्यवस्था गरिएको राष्ट्र बै...

काठमाडौं । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा आएको कुरा कार्यन्वयन गर्ने खालको मौद्रिक नीति आउने बताएका छन् । उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुने खालको ल्याइने बताए ।  सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी ने...

काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ ।  बजेट सार्वजनिक भएपछि राष्ट्र बैंकले आगामी आवको लागि मौद्रिक नीतिको तयारी थालेको हो ।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम प्रत्येक वर्ष म...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन् ।  आईतवार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले प्रधान...

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहका लागि कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनासम्बन्धी नयाँ व्यवस्था गरेको छ ।  राष्ट्र बैंकले लघुवित्त संस्थाहरुका लागि जारी गरेको एकीकृत निर्देशन, २०७९ मा आज संशोधन गर्दै नयाँ व्यवस्था थप गरेको हो । 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।  राष्ट्र बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ...