Advertisement

काठमाडौं । अपारदर्शी कारोबार गर्दै आएका दलहरुको हिसावकितावको खाता सार्वजनिक लेखा समितिले हेर्न पाउनुपर्ने माग उठेको छ । समितिको मंगलबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसद योगेश भट्टराईले राजनीतिक दलहरूको आर्थिक पारदर्शिताको विषय लेखा समितिले हेर्नुपर्ने...

काठमाडौं । सुन तस्करीको अनुसन्धानमा अर्थमन्त्री र गृहमन्त्रीबीच विवाद चुलिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भन्सारका कर्मचारीमासथि धरपकड सुरु गरेपछि विवाद चर्किएको हो । गत साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयब...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ललिता निवासको सरकारी जग्गा अनियमिततासम्वन्धी छानबिनले सत्ता गठबन्धनकै नेताहरुको भागाभाग भएको दावी गरेका छन् ।  काठमाडौंमा एमालेबाट निर्वाचित प्रतिनिधिहरुको कार्यक्रममा सोमबार उनले वाइडबडी, गिरिबन्धु टि स्टेटलगायत ए...

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले व्यक्तिगत स्वार्थ र परिवारको हितको लागि आफूले मन्त्रिपरिषदबाट निर्णय नगरेको जिकिर गरेका छन् ।  सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुलाई समेत पक्राउ गरी ...

काठमाडौं । नेपाल कांग्रेस सांसद श्याम घिमिरे र नेकपा एमालेका साँसद सूर्य थापाले साँसदका लागि छुट्याइएको  पाँच करोड रुपियाँ बजेट रोक्न सर्वोच्च अदालतले आदेश दिएकोमा आलोचना गरेका छन् ।  बिहीबार संसदमा बोल्ने क्रममा उनीहरुले सर्वोच्चले संसदको क्षेत्राधिकार...

काठमाडौं । तत्कालिन प्रधानमन्त्री माधव नेपालले आफ्नो मन्त्रिपरिषदले लिलाता निवास जग्गा निजी गुठीमा दर्ता गर्ने निर्णय सरकारको हितको लागि गरेको तर्क गरेको पाइएको छ । सर्वोच्च अदालतको आदेशपछि बयानको औपचारिकता पूरा गर्न घरमै आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘गिरिबन्धु टि स्टेट’को जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए अनुसन्धान गर्न सरकारलाई चुनौति दिएका छन् ।  उक्त अनियमितता प्रकरणको छानविन गरी दोषीहरुउपर कडा कारवाही गर्न जनदबाब बढ्दै गएको बेला ओलीले सरकारलाई ...

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १८ अर्बभन्दा बढी बिगो कायम गरेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्वन्धी मुद्दामा फितलो अनुसन्...

काठमाडौं । ललिता निवास प्रकरणमा मुख्य दोषीको रुपमा औंल्याइएका पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सत्कारका साथ बयान लिएको छ ।  सर्वोच्च अदालतले नेता नेपाल र भट्टराईलाई पक्राउ गरी बयान लिन आदे...

काठमाडौं । भ्रष्टाचार मुद्दामा निलम्बित भएका सुदूरपश्चिमका तत्कालिन वन अधिकृत हेमराज विष्टलाई विशेष अदालतले सफाई दिएको छ ।  सुदूरपश्चिम वन निर्देशनालयको निमित्त निर्देशक भएका बेला भ्रष्टाचार मुद्दा लागेपछि निलम्बनमा परेका उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगल...

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धयलाई छानविन गर्न सर्वोच्च अदालतले आदेश दिनु अनुचित रहेको सत्ता गठवन्धनले ठहर गरेको छ ।  अदालतलाई चुनौति दिँदै र मानहानी हुने गरी सत्ता गठवन्धनको आज बिहान बसेको बैठकले...

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणको मुख्य दोषीको रुपमा औंल्याइएका पूर्वप्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधव नेपालमाथि पनि छानविन गर्न आदेश दिएको छ ।  सर्वोच्चले मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आइतबार निर्देशनात्मक आदेश जा...

काठमाडौं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको आरोपमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र प्राविधिकसहित १० जनाविरुद्ध आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।  आयोगले आर्थिक वर्ष २०७५...

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधिमा संलग्नलाई रु एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ बराबरको बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवर...

काठमाडौं । असार ११ गते महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयलाई एउटा पत्र पठायो । पत्रमा आर्थिक वर्ष सकिनुभन्दा सात दिनअघि (असार २४ गते)बाट सरकारको खाताबाट कुनै पनि भुक्तानी नजाने उल्लेख गरिएको थियो । त...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण ...

काठमाडौं । नेपाली काँग्रेसकी सांसद आरजु राणाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनावद्ध रुपमा रेकर्ड गरिएको बताएकी छन् ।  सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनावद्ध रुपम...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकरण लगायतका भ्रष्टाचारमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरीले आफूलाई सोध्नुनपर्ने बताएका छन् ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले भ्रष्टाचार प्रकरणहरुको अनुसन्धानमा सरकार निर्...

काठमाडौं । असार लागेपछि सरकारले खर्चको भुक्तानीको रफ्तार ह्वात्तै बढेको छ । असार महिना गुणस्तरहीन काम हुने, ठेक्कापट्टा र खरीदको रकम भुक्तानी हुने, त्यसबाट सरकारी कर्मचारी, विचौलिया, नेता र ठेकेदार मालामाल हुने महिनाको रुपमा चिनिदै आएको छ ।  विगतमा जस्तै स...

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् ।  बुधवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले नदीको आसपास भूमाफियाहरुले जे पनि गर्न पाउने र दण्डित हुन नपर्ने ...

काठमाडौं । ललिता निवास प्रकरणमा संलग्न काठमाडौं महानगरपालिकाका अधिकृतसहित तीन जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिकाका अधिकृत शिवजी भट्टराईसहित घमनकुमार कार्की र बाबुराजा महर्जनलाई पक्राउ गरेको हो । ...

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा काठामाडौं महानगरपालिकाका नगर प्रहरीले नाजपाँच र तारबार लगाने प्रक्रिया आइतबारबाट सुरु भएको छ ।  महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको डेढ सयभन्दा बढीको सुरक्षा टोली आज दिउसो बालुवाटार पुगेर जा...

काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नल प्रा.लि.ले कर छली गरेको पत्र बुझेको छ । कम्पनीका प्रतिनिधिले आन्तरिक राजस्व विभागले निर्धारण गरेको पत्र बुझेर लगेका हुन् ।  यसअघि एफवान सफ्टलाई पत्र बुझ्न आउन विभागले आग्रह गर्न उसले आनकानी गर्दै आएको थियो । कर छली भएको आशंकापछि...

काठमाडौं । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरुको संलग्नता रहेको बताएका छन् ।  आइतवारको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० को सम्बन्धमा छलफलमा उनले मिटरब्...