Advertisement

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका मीनबहादुर गुरुङसहित तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको इजलासले मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुधीरकुमा...

काठमाडौं । कृषि विज्ञहरुले नेपालमा उच्चस्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन् । उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताएका छन् ।  विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिम...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् ।  बुधबार संसद बैठकमा बोल्दै उनले यस प्रकरणमा मुछिएका मन्त्रीहरु र ...

काठमाडौं । बालुवाटारस्थित ललीता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पष्ट पारेको छ ।  बुधवार पत्रकार सम्मेलन गरी सीआईबीले नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अव...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको बताएका छन् ।  बुधबार संसदमा बोल्दै दाहालले वर्षोदेखि ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज मंगलबार ललीता निवास प्रकरणमा जोडिएका आधा दर्जन मानिसहरुलाई पक्राउ गरेको छ ।   उक्त प्रकरणमा जोडिएका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेपछि यस प्रकरणमा संलग्न मालपोतका ...

काठमाडौं । बालुवाटार प्रकरणमा संलग्न रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली नक्साल पुगेको थियो । उनीविरुद्ध शिवशिखर सहकारी संस्थाको अर्बौं रुपियाँ अपचलन ग...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव प्रदिप ढकालविरुद्ध मुद्दा दायर गरेको छ ।  गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले सोमबार ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार...

काठमाडौं । विशेष अदालतले तत्कालिन कर फर्छ्यौट आयोगको भ्रष्टाचारसम्वन्धी मुद्दामा हालसम्मकै धेरै बिगो, जरिवाना र सजाय सुनाएको छ । अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष...

काठमाडौं । प्रविधि क्षेत्रको अग्रणी कम्पनी एफवान सफ्टले कर छली गरेको पुष्टी भएको छ । कम्पनीलाई आन्तरिक राजस्व विभागले कर छली प्रमाणित गर्दै पुनः कर निर्धारण गरेको हो । विभागले एफवान सफ्टको आर्थिक वर्ष २०७५–७६ को विवरणमा कर छली गरेको भेटिएको हो । यो वर्षको विवर...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय...

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले पशुपति क्षेत्रको जग्गा विचौलियाले अपचलन गरेको बताउँदै त्यसलाई वर्तमान संस्कृतिमन्त्री सुदन किरातीले संरक्षण गरेको औंल्याएका छन् ।  बिहीवार संसदमा बोल्दै उनले पशुपति क्षेत्र विकास कोषको जग्गा विचौलियाले अपचलन...

काठमाडौं । पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा भएको अनियमितताले नाटकीय मोड लिएको छ । जलहरीमा १० किलो सुन कम गरेर पित्तल राखिएको ठाउँमा अहिले सुन नै रहेको दावी गर्दै पशुपति विकास कोषका सदस्य सचिव मंगलबार एक कार्यक्रममा रोएका छन् ।  मंगलबार संसद राष्ट्रियसभा...

भक्तपुर । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको बताएका छन् ।  बिहीवार आफ्नो पार्टीको केन्द्रिय समितिको बैठकमा उनले आफूले संघर्ष गरेर ल्याएको उपलब्धिको रक्षा गर्दै नेपाललाई छोटो अवधिमा समतामूलक समृद्धिको द...

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज म...

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध लागेका कारण आफू मारिनसक्ने बताएका छन् ।  आफ्नो पत्रकार निकट संगठनको कार्यक्रममा शनिबार उनले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा आफू हामफालेको तर्क गरे । यो (भ्रष्टा...

काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सभामुखले प्रतिनिधि सभा बैठकमा मन्त्रीलाई जवाफ दिन रुलिङ गरेको भए संसद बैठक चल्ने थियो भएका छन् । शुक्रबार संसद बाहिर सञ्चारकर्मीसँग उनले संसद नचलाउने नियत एमालेमा देखिएको बताए ।  खतिवडाले भूटानी शरणार्थी...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पशुपतिको जलहरी नक्कली राखेको प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन् ।  शुक्रबार संसदबाट बाहिर निस्किने क्रममा उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताए । शाहीले भने, &...

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।  शुक्रवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउँदा सुन कम भएक...

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको बारेमा पनि अनुसन्धान भइरहेको बताउँदै तर आरोपीले बयान गरेकै आधारमा ठूला नेता र प्रशासकहरुलाई पक्राउ गर्न नमिल्ने तर्क गरेका छन् ।   बिहीवार नेकपा एमालेको भ्रा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारी र अपराधीहरुलाई कारबाही नगरे आफ्नो पार्टी आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा उनले भ्रष्टाचारी र अपराधीहरुलाई सरकारले कानुनी कारबाही नगरे आफ्नो...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न संसदीय विशेष समिति ब...

काठमाडौं । प्रहरीले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । प्रकरणसँग जोडिएका ठूला दलका ठूला नेताहरुमाथि पक्राउ र छानविन नगरी प्रहरीले प्रतिवेदन बुझाएको हो ।  यस प्रकरणमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र ...

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् ।  शुक्रबार राष्ट्रियसभामा बोल्दै उनले यस प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएका छन् ।  शुक्रबार राष्ट्रियसभा बैठकमा उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे ब...